Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile
Tanneri Chaso Surkhet

@tanneriskt

सार्बजनिक सेवा प्रबाहमा जवाफदेहिताको खोजी गर्ने युवाहरुको साझा मन्च : कर्णाली प्रदेश

ID: 1018401312734633984

linkhttp://www.followkarnali.org calendar_today15-07-2018 07:46:08

228 Tweet

65 Followers

30 Following

Dinesh Gautam (@dineshkarnali) 's Twitter Profile Photo

कोभिड संक्रमित भई घरमै आइसोलेसनमा वसिरहनुभएका विरामीहरुको लागि निशुल्क अनलाइन परामर्शको लागि यो वेभसाइट निकै उपयोगी छ है । hamrodoctor.com साथै एप पनि डाउनलाेड गर्न सक्नुहुन्छ : bit.ly/3eR4wOY सकेसम्म धेरैसम्म पुग्ने गरी शेयर गर्नुहाेस Tanneri Chaso Surkhet

कोभिड संक्रमित भई घरमै आइसोलेसनमा वसिरहनुभएका विरामीहरुको लागि निशुल्क अनलाइन परामर्शको लागि यो वेभसाइट निकै उपयोगी छ है । 
hamrodoctor.com

साथै एप पनि डाउनलाेड गर्न सक्नुहुन्छ : bit.ly/3eR4wOY

सकेसम्म धेरैसम्म पुग्ने गरी शेयर गर्नुहाेस 
<a href="/Tanneriskt/">Tanneri Chaso Surkhet</a>
Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

कोभिड संक्रमित भई घरमै आइसोलेसनमा वसिरहनुभएका विरामीहरुको लागि निशुल्क अनलाइन परामर्शको लागि यो वेभसाइट निकै उपयोगी छ है । hamrodoctor.com साथै एप पनि डाउनलाेड गर्न सक्नुहुन्छ : bit.ly/3eR4wOY सकेसम्म धेरैसम्म पुग्ने गरी शेयर गर्नुहाेस

कोभिड संक्रमित भई घरमै आइसोलेसनमा वसिरहनुभएका विरामीहरुको लागि निशुल्क अनलाइन परामर्शको लागि यो वेभसाइट निकै उपयोगी छ है । 
hamrodoctor.com

साथै एप पनि डाउनलाेड गर्न सक्नुहुन्छ : bit.ly/3eR4wOY

सकेसम्म धेरैसम्म पुग्ने गरी शेयर गर्नुहाेस
Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

कर्णाली प्रदेश सरकारले हालसम्म ल्याएका कुनै पनि बजेट लक्ष्यअनुसार खर्च भएका छैनन् । हरेक आर्थिक वर्षमा सरकार पूँजीगत खर्च वृद्धिमा असफल छ । sajhabisaunee.com/archives/27238

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

बजेट निगरानी : कर्णाली प्रदेशसभाले १० महिनामा ७६ प्रतिशत बजेट खर्च गर्याे ८ लाख बजेट छुट्टाएकोमा १ करोड ७५ लाख खर्च followkarnali.org/?p=1648

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

बजेट निगरानी : मुख्यमन्त्री कार्यालयले नै ११ महिनामा जम्मा ४.४७ बजेट खर्च गर्‍यो चालु तर्फ ३.८ प्रतिशत खर्च, पुँजीगत तर्फ ४.९ प्रतिशत खर्च followkarnali.org/?p=1650

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

कर्णाली प्रदेशसभाका सात अधिवेशन : १४९ वैठक, मिनासिं रखाल १४६ पटक हाजिर, मुख्यमन्त्री ५४ पटक followkarnali.org/?p=1657

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

हामिले प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८/०७९ को वजेटको लागि नागरिक र विज्ञहरुको तर्फबाट सुझाब दिनका लागि ‘भ्वाइसेस फर बजेट‘ नामक स्तम्भ सुरु गरेका छौं । followkarnali.org/?p=1664

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

वाणिज्य क्षेत्र कस्ताे चाहन्छ कर्णाली प्रदेशकाे आगामी बजेट ? followkarnali.org/?p=1671

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

भ्वाइसेस फर बजेट ३ : ‘पर्यटनमा पुर्वाधार विकास जरुरी, हाेमस्टेलाइ प्राथमिकता दिउँ’ followkarnali.org/?p=1679

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

भ्वाइसेस फर बजेट ४ ‘आगामी बजेटमा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनमुलक वनाऔँ’ followkarnali.org/?p=1682 कर्णाली सरकार mahendra shahi Yadu Keshu

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

भ्वाइसेस फर बजेट ५ : वैकल्पिक शिक्षण विधि विकासलाइ प्राथमिकता दिउँ followkarnali.org/?p=1685

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

भ्वाइसेस फर बजेट ६: जवाफदेहि सरकार आवश्यक, सेवा प्रवाहमा प्रविधिकाे प्रयाेगलाइ प्राथमिकता Tanneri Voice followkarnali.org/?p=1689

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

आगामी बजेटमा कृषि : प्रविधिमा जाेड दिऔँ, अनुसन्धान केन्द्र स्थापना गरौँ followkarnali.org/?p=1692

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयकले प्रवेश पाएको छ ।सामान्यतया विधेयकहरू सरकारले ल्याउने प्रचलन छ । तर, सांसदहरूले पनि विधेयक ल्याउन सक्ने व्यवस्था रहेको छ । #ParliamentWatch #TanneriChasoSurkhet #FollowKarnali sajhabisaunee.com/archives/29661

Tanneri Chaso Surkhet (@tanneriskt) 's Twitter Profile Photo

तन्नेरी चासो सुर्खेतले एक वर्ष अगाडी कर्णाली प्रदेशका केहि स्थानीय तहका मेयर/अध्यक्षहरुको चुनावी घोषणापत्र संकलन गरि घोषणापत्रमा लेखिएका के कति कुरा पुरा भए र के कति अधुरा नै छन् ? नीति तथा कार्यक्रम बजेटमा के कति कुरा समेटिए भनेर अध्ययन गरेको थियो । sajhabisaunee.com/archives/22359

Tara Nath Dahal (@tndahal7) 's Twitter Profile Photo

अत्यन्त सान्दर्भिक नागरिक निगरानी अभियान चलाउनु भएकोमा खुसी लाग्यो। @स्थानीय पालिकाहरुका पहिलो अवधीका जनप्रतिनिधिको प्रतिबद्धता र कार्य सम्पादनको तथ्यपरक तुलनात्मक मूल्याकंन हुनै पर्छ। मतदातालाई सही मतदान गर्न पनि यस्ता मूल्याकंनहरुले सहज बनाउने छ।

Laxmi Paudel (@laxmiskt) 's Twitter Profile Photo

स्थानीय तहका जनप्रतिनिधीहरु आफ्नाे कार्यकालकाे अन्तिम वर्षमा छन् । याे ५ वर्षमा स्थानीय तहका जनप्रतिनिधीले आफ्नाे चुनावी घाेषणापत्र अनुसार के कस्ताे नीति तथा कार्यक्रम बनाए ? के कति बजेट विनियाेजन गरे ? के कति बजेट कार्यान्वयन भयाे ? हामी खाेजी गर्दैछाैँ । Tanneri Chaso Surkhet

स्थानीय तहका जनप्रतिनिधीहरु आफ्नाे कार्यकालकाे अन्तिम वर्षमा छन् । याे ५ वर्षमा स्थानीय तहका जनप्रतिनिधीले आफ्नाे चुनावी घाेषणापत्र अनुसार के कस्ताे नीति तथा कार्यक्रम बनाए ? के कति बजेट विनियाेजन गरे ? के कति बजेट कार्यान्वयन भयाे ? 
हामी खाेजी गर्दैछाैँ ।  
<a href="/Tanneriskt/">Tanneri Chaso Surkhet</a>
Bharat Gautam (@bharatgtmskt) 's Twitter Profile Photo

हामीले सधैं पछि पारियो मात्रै भन्यौं, तर पछि पारिनुको कारण खोजेनौं । अब प्रश्न गर्छौं, जवाफ खोज्छौं । गुनासो होइन प्रश्र गरौं Tanneri Chaso Surkhet onlinekhabar.com/2022/03/1094273