Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile
Tanneri Voice

@tannerivoicenp

तन्नेरी भ्वाइस कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रकाशित हुने मासिक पत्रिका हो । अनलाइन संस्करण : tannerivoice.com.np

ID: 1397077571657891843

link calendar_today25-05-2021 06:30:37

26 Tweet

10 Takipçi

11 Takip Edilen

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

हामिले प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८/०७९ को वजेटको लागि नागरिक र विज्ञहरुको तर्फबाट सुझाब दिनका लागि ‘भ्वाइसेस फर बजेट‘ नामक स्तम्भ सुरु गरेका छौं । tannerivoice.com.np/2021/06/207/

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

वाणिज्य क्षेत्र कस्ताे चाहन्छ कर्णाली प्रदेशकाे आगामी बजेट ? tannerivoice.com.np/2021/06/243/

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

सुर्खेत समाज दक्षिण कोरियाद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण tannerivoice.com.np/2021/06/266/

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

भ्वाइसेस फर बजेट ४ ‘आगामी बजेटमा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनमुलक वनाऔँ’ tannerivoice.com.np/2021/06/303/ कर्णाली सरकार mahendra shahi Yadu Keshu

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

शिक्षामा बजेट : वैकल्पिक शिक्षण विधि विकासलाइ प्राथमिकता दिउँ tannerivoice.com.np/2021/06/317/

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

भ्वाइसेस फर बजेट: ६ जवाफदेहि सरकार आवश्यक, सेवा प्रवाहमा प्रविधिकाे प्रयाेगलाइ प्राथमिकता tannerivoice.com.np/2021/06/334/

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

आगामी बजेटमा कृषि : प्रविधिमा जाेड दिऔँ, अनुसन्धान केन्द्र स्थापना गरौँ tannerivoice.com.np/2021/06/405/

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

तन्नेरी चासो सुर्खेतले एक वर्ष अगाडी कर्णाली प्रदेशका केहि स्थानीय तहका मेयर/अध्यक्षहरुको चुनावी घोषणापत्र संकलन गरि घोषणापत्रमा लेखिएका के कति कुरा पुरा भए र के कति अधुरा नै छन् ? नीति तथा कार्यक्रम बजेटमा के कति कुरा समेटिए भनेर अध्ययन गरेको थियो । sajhabisaunee.com/archives/22359

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

तन्नेरी चासो सुर्खेतको नयाँ खोज । प्रदेशसभाको बैठकप्रति कति उत्तरदायी छन कर्णाली प्रदेश सभा सदस्यहरु ? हामी निरन्तर जवाफदेहिताको खोजिमा छौँ । tannerivoice.com.np/2021/11/591/

Tanneri Voice (@tannerivoicenp) 's Twitter Profile Photo

कर्णाली उत्सवको तेस्रो संस्करण आगामी फागुन १७,१८ र १९ ( March 1,2&3) गते सुर्खेतको वीरेन्द्रनगरमा हुदैछ। कर्णालीको बहुआयामिक विषयमा गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलो - कर्णाली उत्सव कुडा कर्णालीका । #KarnaliUtsav #KudaKarnalika कर्णाली उत्सव ..कुडा कर्नालीका

Hriti Foundation (@hritif) 's Twitter Profile Photo

Karnali Utsav Kuda Karnalika 3rd edition is being held in Bulbule, Surkhet from 11th to 13th March, 2022. Thanks to Rastriya Banijya for being the 'Title Sponsor' of the 3rd of the कर्णाली उत्सव ..कुडा कर्नालीका . #KarnaliUtsav #KudaKarnalika

Karnali Utsav Kuda Karnalika 3rd edition is being held in Bulbule, Surkhet from 11th to 13th March, 2022.

Thanks to <a href="/RBanijya/">Rastriya Banijya</a>  for being the 'Title Sponsor' of the 3rd of the <a href="/KarnaliUtsav/">कर्णाली उत्सव ..कुडा कर्नालीका</a> .

#KarnaliUtsav #KudaKarnalika
कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेश्रो संस्करण २०७८ फागुन २७ गतेदेखि २९ गतेसम्म सुर्खेतको बुलबुलेमा हुँदैछ। उत्सवको तेश्रो संस्करणको प्रायोजकको रूपमा नेपाल बैंक लिमिटेडलाई पाँउदा हामी गौरवान्वित छौँ। #KarnaliUtsav #KudaKarnalika March 11-13, 2022

कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेश्रो संस्करण २०७८ फागुन २७ गतेदेखि २९ गतेसम्म सुर्खेतको बुलबुलेमा हुँदैछ। 
उत्सवको तेश्रो संस्करणको प्रायोजकको  रूपमा नेपाल  बैंक लिमिटेडलाई पाँउदा हामी गौरवान्वित छौँ। 
#KarnaliUtsav #KudaKarnalika 
March 11-13, 2022
कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेश्रो संस्करण २०७८ फागुन २७ गतेदेखि २९ गतेसम्म सुर्खेतको बुलबुलेमा हुँदैछ। उत्सवको तेश्रो संस्करणमा समृद्धी फाउण्डेशनसँग समन्वय गर्न पाँउदा हामी गौरवान्वित छौँ। #KarnaliUtsav #KudaKarnalika March 11-13, 2022 Samriddhi Foundation

कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेश्रो संस्करण २०७८ फागुन २७ गतेदेखि २९ गतेसम्म सुर्खेतको बुलबुलेमा हुँदैछ। 
उत्सवको तेश्रो संस्करणमा समृद्धी फाउण्डेशनसँग समन्वय गर्न  पाँउदा हामी गौरवान्वित छौँ। 
#KarnaliUtsav #KudaKarnalika 
March 11-13, 2022
<a href="/SamriddhiTPF/">Samriddhi Foundation</a>
कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

कर्णाली चिन्तन दिगो विकास र कर्णालीका कुडा गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा.डा. विश्व पौडेल। #karnaliutsav #kudakarnalika

कर्णाली चिन्तन
दिगो विकास र कर्णालीका कुडा  गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मा.डा. विश्व पौडेल।
#karnaliutsav
#kudakarnalika
कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

जसले गर्दा राष्ट्रिय वाणिज्य बैंक कर्णाली उत्सव..कुडा कर्नालीका तेस्रो संस्करण सफलता पूर्वक सफल भयो। हाम्रा स्वयंसेवकहरु। #karnaliutsav #kudakarnalika

कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

झरो-उजेलोको खरो वक्ताहरुः मा. गजेन्द्र बहादुर महत, प्रतिनिधिसभा सदस्य, जुम्ला कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण निशा राना, निर्माण समिति अध्यक्ष, बिउराबारी जलविद्युत आयोजना, जाजरकोट सञ्चालकः महेश नेपाली, पत्रकार युट्युबः youtu.be/--r2sZMn9GU

कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

लगानीमा लगाम वक्ताहरुः चण्डीराज ढकाल, उद्यमी निरक केसी, उद्यमी अन्जु चौधरी, शाखा अधिकृत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सञ्चालकः गणेश कार्की, पत्रकार youtu.be/iHlhUvlIhVs

कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

कर्णालीका गाउँगाउँमा गुनगुनाइने लोक भाकाहरुको विषयमा 'कर्नाली भेरी सुसेल्दो छ' सत्रमा बहस भएको थियो। सत्रमा सर्जकहरु गङ्गा केसी र प्रेमदेव गिरी, गायक नन्दकृष्ण जोशी र गायिका विजया शर्मा वक्ताको रुपमा हुनुहुन्थ्यो। भिडियो हेर्नुहोस्ः youtu.be/3i_c-N2_tHc