Surya Pd.Adhikari (@suryapdadhikar2) 's Twitter Profile
Surya Pd.Adhikari

@suryapdadhikar2

Journalist, Mphil scholar in masscom , Vice President of NPU Chitwan,

ID: 1232928294015651840

linkhttp://12khari.com calendar_today27-02-2020 07:20:05

31 Tweet

729 Followers

2,2K Following

Surya Pd.Adhikari (@suryapdadhikar2) 's Twitter Profile Photo

अब पत्रपत्रिका सरकारी सूचना , बिज्ञापन हेर्न र रेडियो ,टेलिभिजन गीत सुन्न र हेर्न मात्र काम लाग्ने भए !

Surya Pd.Adhikari (@suryapdadhikar2) 's Twitter Profile Photo

अधिकांस जिल्लामा निषेधाज्ञा छ । जनता र ठाउँ विशेषलाई निषेधाज्ञा गर्नु भन्दा कोरो नालाई निषेधाज्ञा गर्न पाए कति गज्जब हुन्थ्यो !

सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

नागरिक दैनिकमा कार्यरत श्रमजीवीको पेसागत रक्षाका लागि पाँच दिने सत्याग्रह : – कोरोनाको बहानामा श्रमजीवीलाई दुःख नदेऊ । सम्पूर्ण सञ्चारकर्मी तथा शुभेच्छुक मित्रहरूमा उपस्थिति तथा ऐक्यबद्धताका लागि आग्रह । स्थान : नागरिक दैनिक कार्यालय परिसर, समय : दिउँसो एक बजे मिति : २०७७ असोज ५

नागरिक दैनिकमा कार्यरत श्रमजीवीको पेसागत रक्षाका लागि पाँच दिने सत्याग्रह :
– कोरोनाको बहानामा श्रमजीवीलाई दुःख नदेऊ ।
सम्पूर्ण सञ्चारकर्मी तथा शुभेच्छुक मित्रहरूमा उपस्थिति तथा ऐक्यबद्धताका लागि आग्रह ।
स्थान : नागरिक दैनिक कार्यालय परिसर, समय : दिउँसो एक बजे
मिति : २०७७ असोज ५
साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट फेरि लकडाउन हुन सक्ने कुरा आए छ । पटक पटक लकडाउन मात्र समस्याको समाधान होइन होला खाना नपाएर मर्नेको संख्या उल्लेख्य छ । गरिबहरुको दैनिकीमा पनि ध्यान दिने कि लकडाउन भन्दै जनतालाइ भोकै मार्ने हो सरकार !🤞

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

गर्दै तुलना अरु संग ... कहिले आफुलाइ जोख्न नपरोस सत्रु लाई पनि ... कुभलो कहिले सोच्न नपरोस .... #शुभबिहानी ☕️🌿

Surya Pd.Adhikari (@suryapdadhikar2) 's Twitter Profile Photo

जुन मिडियाले बर्षदिन देखिको बक्यौता ,तलब दिएको छैन , उहि मिडियाले ठुला ठुला अक्षरले लेख्छन : श्रमजिविको पाकेको तलब चाडो देउ भनेर , लाज लाग्नु पर्छ नि : जो चोर उसको ठूलो स्वर ..

Surya Pd.Adhikari (@suryapdadhikar2) 's Twitter Profile Photo

जुन मिडियाले तलब दिन सक्दैन , किन मिडिया खोल्नु , मोमो पसल र भात पसल खोल त्यसबाट बरु कमाइ हुन्छ ! यो पेशा ,व्यवसायलाइ बदनाम नगर ।

Surya Pd.Adhikari (@suryapdadhikar2) 's Twitter Profile Photo

जुन पत्रकारले दु:खी , पीडित को समाचर लेखेर उद्दार र संरक्षण दिन सहयोग पुरयाउछ , उसको पीडा चाहिँ कसले बुझिदिने?

Surya Pd.Adhikari (@suryapdadhikar2) 's Twitter Profile Photo

अहिले प्रत्येक घरमा पिसिआर परिक्षण गर्ने हो भने न्युनतम २ जनामा पोजिटिभ देखिन्छ! अब सरकारले साच्चै कोरोना रोकथाम गर्ने नै हो भने प्रत्येक घरमा गएर पिसिआर परिक्षण गरिनु पर्छ , नत्र अबस्था थप जटिल हुने पक्का छ ।

Surya Pd.Adhikari (@suryapdadhikar2) 's Twitter Profile Photo

पत्रकारिता पैसा को लागि नभई पि आर को लागि गरिने पेशा हो ।