सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile
सुविद गुरागाई

@bisnuprasadbg

असी वर्षसम्म सक्रिय जीवन बाँच्ने इच्छा छ ।

ID: 1254197275

linkhttp://mahaprava.blogspot.com/ calendar_today09-03-2013 11:55:02

787 Tweet

191 Followers

273 Following

सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

धन्यवाद जेन-जी, हामी जेन-एक्स पुस्ताकाे पनि साथ र समर्थन छ । कुनै पनि भ्रष्टले उन्मुक्ति पाउनु हुँदैन ।

सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

अब समय शान्तिकाे हाे । कसैले पनि अति नगराैँ । शासन व्यक्तिकाे हाेइन, विधिकाे हुनुपर्छ ।

अब समय शान्तिकाे हाे । 
कसैले पनि अति नगराैँ । 
शासन व्यक्तिकाे हाेइन, विधिकाे हुनुपर्छ ।
सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

सुविद गुरागाईंकाे बटमलाइन : रवि लामिछाने र सुशीला कार्कीकाे नेतृत्व स्वीकार्य छैन ।

सुविद गुरागाईंकाे बटमलाइन :
रवि लामिछाने र सुशीला कार्कीकाे नेतृत्व स्वीकार्य छैन ।
सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

'चकमन्न जताततै अप्ठेराे छ सिमानामा, धेरै नै छ हुन बाँकी, आउन बाँकी तुफान देख्छु ।' शब्द - सुविद गुरागाईं स्वर तथा सङ्गीत - वसन्त खड्का । youtu.be/04ou0EVpnPU?si…

सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

मुखले मात्र होइन, व्यवहारमा उन्नत लोकतन्त्रको अभ्यास गरौँ । जनमत नबुझी स्वार्थसमूहलक्षित निर्णय गर्ने परिपाटी संस्थागत गरिएकाले मुलुकमा पछिल्लो विध्वंश भएको हो । घोषित निर्वाचनसँगै चुनावको अवसरलाई जनमतसङ्ग्रहका रूपमा उपयोग गरौँ । प्रतिनिधिसभा निर्वाचन आउन १४२ दिन बाँकी :

कम्तीमा '८० वर्षसम्म सक्रिय जीवन बाँच्ने' जैविक इच्छा साँचेका कविजीको त्यस्तो इच्छा पूरा हुन अब केवल २२ वर्ष अर्थात् आठ हजार ३० दिन बाँकी : ईश्वरको अनुकम्पा कायम रहोस् ! सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार !

कम्तीमा '८० वर्षसम्म सक्रिय जीवन बाँच्ने' जैविक इच्छा साँचेका कविजीको त्यस्तो इच्छा पूरा हुन अब केवल २२ वर्ष अर्थात् आठ हजार ३० दिन बाँकी :
ईश्वरको अनुकम्पा कायम रहोस् ! सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार !
सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

'नलाएको माया' आधा करोड क्लब पुग्न अब केवल सात लाख २८ हजार तीन सय १२ बाँकी । कृपया तपाईँले अहिलेसम्म यो भिडियो नहेरेका कोही मित्र, आफन्तलाई आफ्नो मोबाइलमा यो भिडियो क्लिक गर्न अनुरोध गरिदिनुभए मेरालागि लाख हुने थियो । तपाईँबाट सहयोेग र समझदारीको आशासहित : youtube.com/watch?v=qtiRz0…

सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

बुज्रुकहरू हिजो जे हर्कत गर्थे आज पनि त्यही गरिरहेका छन्, केवल देवकोटा छैनन् !

जनमतसङ्ग्रहका लागि प्रस्तावित विषय : १. गणराज्य कि अधिराज्य २. लोककल्याणकारी सनातन धर्मसापेक्ष राष्ट्र कि धर्म–निरपेक्ष ३. प्रतिनिधिसभाबाट निर्वाचित प्रधानमन्त्री कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । घोषित प्रतिनिधिसभा निर्वाचन आउन मात्र ११० दिन बाँकी । #Genznepal #fallowers

जनमतसङ्ग्रहका लागि प्रस्तावित विषय :
१. गणराज्य कि अधिराज्य
२. लोककल्याणकारी सनातन धर्मसापेक्ष राष्ट्र कि धर्म–निरपेक्ष
३. प्रतिनिधिसभाबाट निर्वाचित प्रधानमन्त्री कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ।
घोषित प्रतिनिधिसभा निर्वाचन आउन मात्र ११० दिन बाँकी ।
#Genznepal
#fallowers
सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

हरेककाे हरेक राम्राे काममा मेराे समर्थन छ । शान्तिपूर्ण समाधानका लागि विवादित विषयमा जनमतसङ्ग्रह गर्नुकाे विकल्प मैले देखेकाे छैन । घाेषित प्रतिनिधिसभा निर्वाचन आउन अब केवल १०५ दिन बाँकी । #fallowers #Genznepal #जनमतसङ्ग्रह highlight

हरेककाे हरेक राम्राे काममा मेराे समर्थन छ । शान्तिपूर्ण समाधानका लागि विवादित विषयमा जनमतसङ्ग्रह गर्नुकाे विकल्प मैले देखेकाे छैन ।
घाेषित प्रतिनिधिसभा निर्वाचन आउन अब केवल १०५ दिन बाँकी ।
#fallowers 
#Genznepal 
#जनमतसङ्ग्रह 
<a href="/highlight/">highlight</a>
सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

प्रेमप्रसाद आचार्यकाे आत्मदाह, डिकेन्द्र राजवंशी, शालिकराम पुडासैनीकाे आत्महत्या, सत्याग्रही नन्दप्रसाद अधिकारीकाे मृत्यु, पाँच दर्जनभन्दा बढी जेनजी विद्राेहीकाे सहादतले यथास्थिति परिवर्तन नभएकाे देख्दा विस्मित छु । विवादित विषयमा जनमतसङ्ग्रह नहुने हाे भने जनप्रलयकाे विकल्प छैन ।

हिजाेसम्म नेपाली समाजकाे भावना प्रतिनिधित्व गर्दै अगुवा पार्टी बनेकाे काङ्ग्रेस आज कहिले एमालेकाे, कहिले माओवादीकाे आसमा सास अल्झाउनु पर्ने अवस्थामा पुगेकाे छ । काङ्ग्रेस यसरी ओरालाे लाग्नुकाे मुख्य कारण गगनकाे महत्त्वाकाङ्क्षाले कि शेरबहादुरकाे अक्षमताले हाे ? जबाफ जगजाहेर छ ।

सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

भीर (भिड)तिर दौडिरहेका नयाँ-पुराना भेरिएन्टका'गोरु'हरूलाई ३८ दिनअघि कविजीको राम-राम ! डेडलाइन - २१ फागुन २०८२

भीर (भिड)तिर दौडिरहेका नयाँ-पुराना भेरिएन्टका'गोरु'हरूलाई ३८ दिनअघि कविजीको राम-राम !
डेडलाइन - २१ फागुन २०८२
सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

प्रतिनिधिसभा निर्वाचनको घोषित मिति २०८२ फागुन २१ नजिकिँदै गर्दा नेपालीजनमा सनातन हिन्दु धर्मप्रति जुन चिन्ता र जागरण देखिएको छ, त्यो सकारात्मक छ ।संविधान निर्माणका क्रममा सङ्कलित जनभावनाविपरीत धर्मबेचुवाहरूवारा सविधानमा घुसाएको 'धर्मनिरपेक्ष' शब्द संविधानबाट हटाउनुको विकल्प छैन ।

मतदानका बेला आग्रह होइन विवेकको प्रयोग गरौँ । पार्टीले उठायो भन्दैमा उम्मेदवारको पृष्ठभूमि नचिनी मत दिनु अज्ञानता हो । सुनसरी २ बाट उम्मेदवारी दिएर राजीव कोइरालाले हाम्रो निर्वाचन क्षेत्रको सम्मान बढाएका छन् । उनलाई लोकप्रिय बहुमतबाट विजयी बनाएर जिल्ला र राष्ट्रको इज्जत बढाऔँ ।

मुलुक बेचुवा, धर्म बेचुवा, आस्था बेचुवा, पथभ्रष्ट, सत्ता-लम्पट, दलाल, कमिसनखोर, कोखामा दाँत भएका अनैतिकहरू यतिबेला अरूलाई नैतिकताको पाठ पढाइरहेका छन् । बाटो फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज !

चेस (बुद्धिचाल)मा हुन्छ - एक गल्ती खेल समाप्त ! राजनीतिक खेलमा पनि हुन्छ कि केही विशिष्ट ? कि हुन्छ सार्वजनिक खपतका लागि केवल गोहीको आँसु प्रदर्शन ? #Genznepal #fallowers highlight

चेस (बुद्धिचाल)मा हुन्छ - एक गल्ती खेल समाप्त !
राजनीतिक खेलमा पनि हुन्छ कि केही विशिष्ट ?
कि हुन्छ सार्वजनिक खपतका लागि केवल गोहीको आँसु प्रदर्शन ?
#Genznepal
#fallowers
<a href="/highlight/">highlight</a>
सुविद गुरागाई (@bisnuprasadbg) 's Twitter Profile Photo

त्रिवि व्यवस्थापन संकायअन्तर्गत व्यापार प्रशासन स्नातक (बिबिए) छैटौं सेमेस्टरको नियमित परीक्षा २०२५मा ३.९५ जिपिए अङ्कसहित प्रथम श्रेणीमा प्रथम नतिजा प्राप्त गर्न सफल छोरी प्रेरणा ढकाललाई धेरै-धेरै-धेरै बधाई तथा बाँकी दुई सेमेस्टरमा पनि राम्रो गर्न अनेकानेक शुभकामनासहित आशीर्वाद !