शून्य साेच (@sunyasoch) 's Twitter Profile
शून्य साेच

@sunyasoch

Creativity behind the number.

ID: 1202440230294306816

linkhttps://www.youtube.com/c/SunyaSoch calendar_today05-12-2019 04:11:21

41 Tweet

403 Takipçi

389 Takip Edilen

शून्य साेच (@sunyasoch) 's Twitter Profile Photo

फेक यसकारण छु कि यहाँ मनबताको लिलाम भैसकेको छ । ❣️❣️ Bio of @Griss644 #TwitterBio #SunyaSoch #शुन्यसाेच

शून्य साेच (@sunyasoch) 's Twitter Profile Photo

बहुअायामिक इच्छा अाकांक्षाकाे भुमरीमा रूमलिएर बाच्ने एउटा जीन्दगी । Bio of अविरल अधिकारी #TwitterBio #SunyaSoch #शुन्यसाेच

शून्य साेच (@sunyasoch) 's Twitter Profile Photo

खुशी किन्न, कमाउने दौडमा ब्यस्त छु । Bio of @MaskForMaster #TwitterBio #SunyaSoch #शुन्यसाेच

शून्य साेच (@sunyasoch) 's Twitter Profile Photo

👉#जिन्दगि पनि एउटा 👉#खेल जस्तै 👉#रहेछ, 👉#जहाँ कोहि आफ्नो 👉#खुसि पाउनको लागि अरुको 👉#भावना सङ्ग 👉#खेल्छन् त कोहि 👉#मन दुखाउन को लागि!! Bio of @unsucess44 #TwitterBio #SunyaSoch #शुन्यसाेच

Silent_tears' (@lostlove932) 's Twitter Profile Photo

धन्यवाद मित्रवर, मेरो लेख ले पनि तपाइको 👉#Bio बस्ने स्थान पाएछ, 🙏🙏

शून्य साेच (@sunyasoch) 's Twitter Profile Photo

नेपाली टुइते जमातको रमिता हेर्नुको मज्जै बेग्लै.. रमिते हुँ म रमिते.. जे कुरामा पनि यसै रमाई दिन्छु Bio of प्रेम अभिलाषी #TwitterBio #SunyaSoch #शुन्यसाेच

शून्य साेच (@sunyasoch) 's Twitter Profile Photo

खेल हो खेलिन्छ जितिएन भने व्यायाम भो साहित्य हो लेखिन्छ बुझिएन भने आयाम हो! Bio of Roshan Shrestha #TwitterBio #SunyaSoch #शुन्यसाेच

शून्य साेच (@sunyasoch) 's Twitter Profile Photo

कवि एकराज थापा ज्यू को कविता लैजा हैजा लाई सुन्नुहोस् ।। #nepali #poetry youtu.be/ZRXm2eDjUGU

शून्य साेच (@sunyasoch) 's Twitter Profile Photo

साथीले पनि अपमान क्या सानदार गर्न थाल्यो ।। youtu.be/vNqPnfYmV6Q