Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile
Er. Surendra singh Mahara

@surenmahara

Just get up from your comfort zone because
the best in you is yet to come !

ID: 746267136838885376

calendar_today24-06-2016 09:02:05

7,7K Tweet

20,20K Followers

9,9K Following

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

जब केटाले साँचो माया गर्छ"ऊ साच्चै बच्चा जस्तै बन्छ। जब केटीले साँचो माया गर्छिन्"ऊ साच्चै आमा जस्तै बन्छिन्।

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

जहाँ मन मिल्छ, जहाँ मन बस्छ त्यतै बस्ने हो, त्यतै जोडिने हो ! आखाले देख्दैमा मुखले बोल्दैमा जहाँ पनि मन बस्छ भन्ने हुँदै हुँदैन !

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

समय भन्दा महङ्गो चिजहरु त्यागी दिनु नै उचित हुन्छ ! सम्बन्ध होउन् या बिचार या अवसर ! बेमौसमी फल जस्तै हुन् स्वाद त हुन्छ तर खल्लो !

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

थाहा छ खोजे सयौं भेटिन्छन् तर जिन्दगी बिताउन मन मै बसेको मान्छे चाहिन्छ !

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

तपाईले चाहने कुनैकुनै कुराहरु तपाईंको भाग्य, प्रयास, नियति भन्दा धेरै टाढा हुन्छन् ! तसर्थ ति चिजहरु जहाँको त्यहीँ छोडेर अगाडि बढ्नुपर्ने पर्छ ! के थाहा छोडेका ति कुरा हरु भन्दा यो ब्रह्माण्डमा तपाईंको बिशेष स्थान हुन सक्छ !

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

कुनै चिज हरु जति मेहनत गरे पनि मिल्दैनन ! तर कुनै उत्तम चिजहरु थोरै वा बिना परिश्रम नै मिल्ने गर्दछन ! सायद नियतिको यही अवस्था लाई भाग्य भनिएको हुनुपर्छ !

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

सबै कुरा पाउनुस जिन्दगीमा तर प्रेम बिना जिन्दगी खल्लो नै महशुस हुन्छ !

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

मान्छे जन्मिन्छ एक्लै ! मर्छ पनि एक्लै तर यो जन्म र मृत्यु बीचको जिन्दगी जिउन कसै न कसैको साथ चाहिने नै रहेछ है !😶

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

जिन्दगीमा एक यस्तो ब्यक्ति चुन्ने हो जसको जिन्दगी तपाई हुनु र नहुनुले फरक पार्दछ ! बस् ! त्यै ब्यक्तिलाई साथमा लिएर जिन्दगीमा अघि बढ्नुपर्छ ! बाकी सबैलाई उनीहरुको हालतमा छोडि दिनु नै जिन्दगीको सबैभन्दा उत्तम निर्णय हुन्छ !

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

फेरि पानी पर्ने मौसम सुरु भो ! हैन यो लब पर्ने मौसम चाहि कहिले सुरु हुन्छ ?😀

Deepak Lamichhane (@deepaklami88209) 's Twitter Profile Photo

“सुन्दर” कुरा देख्नु भन्दा “महशुस” गर्नु मै आनन्द आउँछ !!! त्यसैले त भगवान सम्झिदा हामी आँखा बन्द गर्छौ !!

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

जो भगवान प्रति दृढ बिश्वास गर्छन् तिनीहरु कसैको बिश्वास तोड्न सक्दैनन् ! किनकि मेरो हृदयमा पनि भगवान प्रति त्यतिकै अटल र गहिरो आस्था छ ! 🙏🙏🙏

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

अनुमान शक्तिको लगाउन सकिन्छ ! साहस को कुनै सिमा हुँदैन !

Er. Surendra singh Mahara (@surenmahara) 's Twitter Profile Photo

The true greatness of man is not shown in what he achieves in time of prosperity but in how he endures adversity and rises from it :- Napoleon