Roshan Shrestha (@ro_mio1) 's Twitter Profile
Roshan Shrestha

@ro_mio1

खेल हो खेलिन्छ जितिएन भने व्यायाम भो साहित्य हो लेखिन्छ बुझिएन भने आयाम हो! अलि सोझो छु क्या कुरा घुमाउन जान्दिन 🙂 त्यै भएर fallow me 💯 % fallow beck गर्छु ।

ID: 1132811676120543232

calendar_today27-05-2019 00:52:04

440 Tweet

750 Takipçi

958 Takip Edilen

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

तिम्लाई पनि मलाई झै याद आउँछ कि मैले सम्झाइदिएर सम्झिन्छेउ नि मलाई ??😊🤗

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

फरक पार्टी,फरक झण्डा , देश लुट्ने ,एउटै धन्दा। हिजो सम्म मुर्दाबाद भन्नेहरु आजबाट जिन्दावाद 😁😋🤣

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

मन रित्तो हुँदा मस्तिष्क भारी लाग्ने हृदय रित्तो हुँदा केही चिजको पर्खाइमा रहन मन लाग्ने आत्मा रित्तो हुँदा परमात्मामा समाहित भए झैं लाग्ने हुन त रित्तो चिजहरुको पनि वजन हुँदोरहेछ, फरक यो छ कि कुनै वजन असन्तुष्टिको र कुनै वजन सन्तुष्टिको हुँदोरहेछ !!❤️🥰

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

कोहि नहुदा तिमी हुनु,कसैले नसुन्दा तिमी सुनिदिनु अनि सबैले मेरो गल्ति देखाउदा तिमी मेरो गल्ति सुधार्ने बनिदिनु।❤️🥰🤗

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

सेवा सबैको गर्नुस तर आशा कसैसँग नराख्नुस, किनकि सेवाको सहि मुल्य भगवान ले नै दिनुहुन्छ मनुष्य ले होईन । #शुभ_बिहानी #शुभ_दिन ☕️😊♥️

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

होली र उ सँग बिताएका पलहरू उस्तै थिए, जिन्दगीका दुई तिन दिन भएपनि रंगिन बनाएर जाने।🥰🤗

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

फेरि पनि मौनतामा नै हराएको छु, यहा बोलेर जित्नु भन्दा नबोलेर हार्नु उचित रहेछ 💝🥹

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

ए साथी तिमी कहॅा छौ 🥰😊 भरोसा र सारथीको साथ कसलाई दिदै छौ 🥰👀

Roshan Shrestha (@ro_mio1) 's Twitter Profile Photo

उठ्नुहोस्, मुस्कुराउनुहोस्, र आजलाई आफ्नो बनाउनुहोस्। नयाँ सुरुवात गरौँ। शुभ बिहानी 🤝 🇳🇵