Name?? (@santosh46927709) 's Twitter Profile
Name??

@santosh46927709

नया पाहुना 🤠

ID: 1353642461130854400

calendar_today25-01-2021 09:56:02

159 Tweet

101 Followers

315 Following

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

हामी जेलाई उमेर बढेको मान्छौं, त्यो उमेर घटेको हो।हिजो हामी जतिको थियौं,आज त्यसभन्दा एक दिन कमको भयौं।भोलि अझ एक दिन कमको हुनेछौं।र,जुन जन्मदिनहरूलाई हामी जन्म दिवस भनेर मनाउछौं, ती केवल मृत्यु नजिक पुग्ने कोशेढुङ्गा हुन्।सबैतिर दौडेर अन्त्यमा मृत्यु नजिक पुगेको थाहा पाइन्छ।🤞

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

बस !महसुस मात्र फरक हाे!! प्रेम र घृणा एउटै दिलबाट हुन्छ !!!💔

evanzelina (@aanileznave) 's Twitter Profile Photo

आफ्नो मान्छु र पो रिसाउँछु, नत्र पराई सम्झेको भए हाँसेरै टारिदिन्थे।।🙈🙈😍

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

😊 डल्ली 💞 (@daalli1234) 's Twitter Profile Photo

आजभोली सेनिटाइजरको हालत पनि खैनी चुरोटको जस्तै भैसक्यो गोजि बाट निकाल्ने बित्तिकै अगाडि को ले हात दिहाल्ने 😂😂😂😂😂

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

बूढो - राजा दशरथ को नाम सुनेकी छस? बुढी - अ सुनेकी छु! बूढो - उस को 3 जना श्रीमती थिए! बुढी - अ! था छ मलाइ! बूढो - अब भन म अरु दुइटा बे गर्न सक्छु? बुढी - द्रौपदी को नाम सुनेका छौ? बूढो - ह्या सानो कुरा मा पनि सिरियस हुन्छेस के तं त बुढी 😉😊 आइ लभ यु बुढी 😂🤣🤣🤣

🕵️Mr. सुदन 😎🇳🇵 (@sudhan_panthi57) 's Twitter Profile Photo

यहाँ सबै मायामा भोका छन खाना त केबल हग्नको लागि मात्र खान्छन अरे 😂😂😂

अमन (@aman_ko_man) 's Twitter Profile Photo

मोबाइल चलाएर केही उखाड्दैनौ केटाहो.. रामले जसरी धनुस खेलाउ, भांच.. अनि बल्ल सीता जस्ती श्रीमति पाउछौ 😂

Name?? (@santosh46927709) 's Twitter Profile Photo

मैले न बुझेको कुरो 🤔याहा सबै जना माया मा धोखा खाको मात्र छन कि क्याहो गाथे सबैले तेस्तै tweet गर्छन त बरिलै ।।।। झन राम्रो राम्रो tweet copy गरेर gf लाई पत्त्याम भनेको 🤨 जम्मै छुतेको मात्र tweet देखिन्छ त 😋 यार

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

आजबाट फेरी नियमित प्रमोट गर्दै छु प्रमोट हुन इच्छुक साथीहरुले आफ्नो नाम कमेन्ट गरि लाईक, RT गर्नुहोला 🙏🙏

d-ream-boy💫❣️ (@chetansapkota18) 's Twitter Profile Photo

चल्दा चिसाे चिसाे बतास तिम्रै याद आउछ तिमी छाै याे दिलकाे खास तिम्रै याद आउछ😍 #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना

मन ❤ (@nepalimaan__) 's Twitter Profile Photo

आज राती प्रमोट लिस्ट तयार गर्दैछु इच्छुक साथीहरुले मलाई फलो गरेर आफ्नो टुईटर ह्यान्डल कमेन्ट गर्नुहोला RT गर्नेलाई बिशेष प्रथामिकतामा राखिने छ 🙏🙏

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

मेरा रहरहरुका पाना पल्टाउदा “तिम्रो हुने रहर” हरेक पानामा भेटिने गर्छ!❤

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

#प्रीय 😘😍 तिमी नै सारा जगत तिमी नै संसार हौ। लाग्छ सृष्टिको एकमात्र सुन्दर उपहार हौ। निश्चल छौ तिमी आफैंमा एक सुन्दर फुल झै खै कसरी बयान गरु तिमी सुन्दर बिपनि हौ।।

。。。。。。 (@eyeconnecte) 's Twitter Profile Photo

जहाँ भए पनी जो सँग बोले पनी यादमा तिमी मनमा तिमी आँखामा तिमी मुटुमा तिमी धड्कनमा तिमी! हावाको स्पर्समा बादलको सितलमा जुनको उजेवोमा तिमी नै तिमी छौ माया❤️❤️

Dipak Pyakurel (@dipakpyakurel15) 's Twitter Profile Photo

💞💞💞 मुटु साटे मायाँ बढ्छ साट्नु पर्छ सानू" मायाँ गरि संगै जीवन काट्नु पर्छ सानु" तिम्रो मनमा मेरोतस्बिर मेरोमन्मा तिमी" हामी बनी नयाँ घरबार जाेड्नु पर्छ सानु"👩‍❤️‍👨 💞💞💞 Dipak Pyakurel 2078/7/11..✍️👩‍❤️‍👨

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

😉💗 लगायाै ति नजरका निसाना याे के गर्याै बनायाै मलाई तिम्राे दिवाना याे के गर्याै म तिम्रै कल्पनामा हरपल ,हराउने गर्छु न छ निन्द्रा, न रुच्छ खाना याे के गर्याै थियाे साह्रै फिक्का,जिन्दगीकाे किताब रङ्गायाै तिमीले नै सबै पाना याे के गर्याै