d-ream-boy💫❣️ (@chetansapkota18) 's Twitter Profile
d-ream-boy💫❣️

@chetansapkota18

from:@chetansapkota18

ID: 1377220659609169926

linkhttps://mobile.twitter.com/search?q=from%3A%40chetansapkota18%20-filter%3Areplies&f=live calendar_today31-03-2021 11:26:26

12,12K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

YamuAshok Shrestha (@ashoksh12040398) 's Twitter Profile Photo

जिन्दगीले सबै कुरा सिकायो,😔 उसको लागि मरिहत्ते नगर भनेर कहिले सिकाएन.!😢💔

जिन्दगीले सबै कुरा सिकायो,😔
उसको लागि मरिहत्ते नगर भनेर कहिले सिकाएन.!😢💔
rojina khanal (@khanalroji2525) 's Twitter Profile Photo

आफूले आफैंलाई बदल्ने कोसिसमा छु, जसलाई म चाहिँदैन मलाई पनि त्यो चाहिँदैन। 🥺

𝕾𝖚𝖈𝖈𝖊𝖘𝖘 (@success6321) 's Twitter Profile Photo

जे बोले पनि गलत साबित हुने बाटो बाट गुज्रिएको छु, त्यसैले त मौनतालाई अपनाएको छु !😔

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

अस्ताएको त्यो घाम पनि उदाउछ भोली भिजेको यो आँखा पनि ओभाउछ भोली गुनासो नगर्न है सपना अधुरो भएकोमा तेरो पनि त पुरा हुने दिन आउछ भोली #शुभप्रभात शुभदिन🙏💐💜

d-ream-boy💫❣️ (@chetansapkota18) 's Twitter Profile Photo

कुनैदिन थियो म पनि तिम्रो लागि खास थिए तर ति सबै अन्धबिस्वास रहेछ म त केवल OPTION रहेछु CHOICE त अर्कै रहेछ

sᴀɴsᴀ : ) : (@imsa143) 's Twitter Profile Photo

कहिले मनको पिर, कहिले घरको पिर कस्तो हुन्छ होला है यो पिर बिनाको तक्दिर...! ❤️‍🩹 #Saturday #9:17

साहिबा 💕 (@lbishunke) 's Twitter Profile Photo

कठिन परिस्थितिको सबैभन्दा ठुलो साहारा भनेको, आशा हो जस्ले एक प्यारो मुस्कान दिएर, कानमा विस्तारै भन्छ, धैर्य गर सबै राम्रो हुनेछ । #साहिबा❤️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

पानीमा नाम लेखिदैन लेखिए पनि देखिदैन तिमि भन्छाै मलाई पथर मुटुको भनेर तर पथर मा लेखिएको नाम कहिले मेटिदैन

d-ream-boy💫❣️ (@chetansapkota18) 's Twitter Profile Photo

आफुलाई भन्दा पनि धेरै " माया र बिस्वास " गरेको मान्छे हो "तिमी" अरु जे भन्छो "म" मान्न तयार छु... तर, जिन्दगीको कुनै मोडमा आएर "म" तिम्रो हुन सक्दिन चाहिँ नभनिदिनु है माया

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

एक सत्य यो पनि हो कि "प्रेम मा पुरुष अन्धो हुन्छ र स्त्री गान्धारी !" #सानी

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

काेहि हाेस न जिन्दगीमा मन दुखेको बेला महशुस गर्ने अनुहार हेरेर हाल थाहाँ पाउने शब्द हेरेर भाव बुझ्ने ! 🌻 शुभ साँझ 🌻

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

उमेर बढ्नुको साटो घट्थ्यो भने कस्तो हुन्थ्यो, जिन्दगी आमाको काखमा कट्थ्यो भने कस्तो हुन्थ्यो।।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

रातभर ति ताराहरुले खोजिरहे मलाई, म भने औँसीमा पनि जुनलाई नै पर्खी रहें..... शुभ बिहानी 🙏💐🍀

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

बद्लिनु दुनियाँको नियम नै हो केही पाउने तागत राख्छौ भने केही गुमाउदा हिम्मत पनि राख्ने गर्नु..!!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ओठ मा मुस्कान देखेर नजिक भएका हरु। मन को पिडा बुझेर आफै टाढा भए !! #शुभरात्रि 😊♥️🌙

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

उहिले उहिले पाे कुसुमे रूमाल दिदा पनि माया बस्थियाे!😘 अहित Iphone 16 पाे चाहिदाे रैछ ।😌 #शुभसंध्या_हजुर 😌🙏💞👌🇳🇵

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

कहिलेकाही हामी नचाहदा नचाहदै पनि नराम्रो बन्ने गर्छौ कारण हामी गलत भएर होइन अरुले चाहेको र रोजेको जस्तो हामी हुन नसकेर..!!

d-ream-boy💫❣️ (@chetansapkota18) 's Twitter Profile Photo

पुतलीलाइ राम्रो देखेर जति सुकै माया देखाउ अनि तारिफ गर झुसिलकिरा हुदा गरेको घृणा उसले यति सजिलै बिर्सन कहा सक्छ र ।।

d-ream-boy💫❣️ (@chetansapkota18) 's Twitter Profile Photo

मेरो पनि धेरै ठूलो सपना थियो जिवनमा, तर,सबै नचाँहादा नचाँहादै ब‌लिए, एउटा "मन"अनि अर्को "भाग्य" यि दुई चिज मैले चाहेर पनि बदल्न सकिँन!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जवाफ बनेर बाँच्न सकु जिन्दगी, सवाल गर्ने त दुनियाँको आदत हो।।