मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile
मनिषा😘🥰😍

@manisha02271396

रहरले सपना सजाउन सिकायो
अनि बाध्यताले त्याग्न!❤
medical student💉💊💉

ID: 1202117040540012545

calendar_today04-12-2019 06:47:12

1,1K Tweet

627 Takipçi

396 Takip Edilen

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

व्यवहारले मन जित्यो अनुहार त अरु पनि थिए कयौँ सुन्दर!❤

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

यिनी शिक्षक हरुलाइ जहि नाच्ने मौका हाम्ले नि पाइनु पर्यो सरखार 😁😁देख्दै रहर लाउनि भन्या 🙈^^ k xa Bichar 😁😁

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

मान्छे कैलेई पनि पुर्ण हुँदैन 😊 सुरु भए देखि अन्त्य सम्म त्यहीँ पुर्ण हुन खोज्दा खोज्दै नै जिन्दगी सकिन्छ♥️

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

सपनाहरु चुहिएर मन भिज्दा , चिसो लाग्दो रहेछ जिन्दगीलाई !

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

सम्बन्धहरू बन्ने-भत्कने क्रम चलिरहन्छ ! मुख्य कुरो .. जीवनमा को-कोसँग सम्बन्ध रह्यो भन्दा पनि कोसँग 'सम्बन्ध रहिरह्यो 'भन्ने कुरा ठूलो हो ! ☕️☕️

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

खुसी लाग्छ😊 कसैको बर्षौको प्रेम बिबाह मा परिणत भएको देख्दा♥️ 😁

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

ऊसँग रिस उठेको बेला जताजतै निराशा र अँधेरो जस्तो, तर कुरा मिल्ने बित्तिकै संसारै उजेलो.. हाय यो माया ❤️

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

खोजेको नै हो दु:ख गर्न तर भाग्यले दु:ख गर्ने अवसर पनि कहाँ दियो र खैँ🤦‍♀️

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

भबिष्य कस्तो होला? आजकाल बर्तमान यहीँ चिन्ताले बित्ने गरेको छ♥️

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

झट्ट सपना देखीहाल्न मन लाग्दैन😊 सपना टुट्दा को पीडा महसुस भएकाले होला🤦‍♀️♥️

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

सबै कुरा मुखले व्यक्त गर्न सक्ने भए यो आँखाबाट आँशु नै झर्थेन होला!🖤

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

कहिले आकस्मात उर्लिएर आउछन् , कहिले बिना कारण सुकेर जान्छन् ! यहि अर्थमा ठ्याक्कै खहरेको भेल जस्तै छन् यि मनका चाहनाहरु !

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

मन रोईरहेको हुन्छ .. तरपनि नरोएझैँ गर्नुपर्छ , मुस्काउनलाई कुनै बाहाना छैन र पनि मुस्काएझैँ गर्नुपर्छ । यो जिन्दगी एउटा रंगमन्च हो , यहाँ हरेकपटक नाटक गरिरहनु पर्छ । 🙁

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

सम्बन्धले भरोसा होईन .. भरोसा ले सम्बन्ध टिकाउनु पर्छ ! 🙂

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

कसरी रोउँ म मेरो आमाको अगाडि जब कि म रोएको देखेर म भन्दा बडी उनको ममता रुने गर्छ!❤

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

असफलतादेखि कहिल्यै हार नमान कहिलेकाही झुप्पाको अन्तिम चाबिले पनि ताला खुल्न सक्छ!❤

मनिषा😘🥰😍 (@manisha02271396) 's Twitter Profile Photo

घमण्ड पनि रक्सि जस्तै हाे आफुलाई बाहेक अरु सबैलाई थाहा हुन्छ कि यसलाई चड़ीस्क्यो भनेर😀😀