Dipak Pyakurel (@dipakpyakurel15) 's Twitter Profile
Dipak Pyakurel

@dipakpyakurel15

True manner

ID: 1417112191652687884

calendar_today19-07-2021 13:21:29

8,8K Tweet

526 Followers

560 Following

गहन (@patienteyes55) 's Twitter Profile Photo

३ शेर 💓🌿 हिजो सम्म एक्लै जिएं बोर भो जिन्दगि तिम्रो मन चोर्न खोजें चोर भो जिन्दगि लथालिङ्ग मनमा प्रेमको बिज अंकुरायौ भांचिएको मनमा पनि जोर भो जिन्दगि शून्यताको सन्नाटानि पुलकित हुन गयो भित्र कता-कता हर्षविभोर भो जिन्दगि #शुभ_रात्री 🙏🙏

Phr. Seema Poudel (@seemapoudel9) 's Twitter Profile Photo

हिजोवाट सिक, आजको लागी बाँच अनि भोलीको लागि आशावादी बन । 😊😊😊

उप्रेती निता (@upretinita) 's Twitter Profile Photo

जति टाढाबाट दृश्य हेर्छौ त्यति नै भव्य देख्छौ, जति नजिकबाट नियाल्छौ त्यति नै यथार्थ देख्छौ।

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

तिम्रै हात थामी रहु जस्तो लाग्छ सधै भरी तिमी र म बाची रहु जस्तो लाग्छ सधै भरी बिसाएर शुख दु:ख जिन्दगी को मझेरी माँ तिमी संगै हासी रहु जस्तो लाग्छ सधै भरी बियोगमा तिमी रुधा तिम्रा सबै आँसु धारा अन्जुलिमा थापी रहु जस्तो लाग्छ सधै भरी #शुभसमय 😘😘♥️🥰🇨🇦

Chandra Shrestha (@chandra61725248) 's Twitter Profile Photo

जनता बाट चुनिएका जनप्रतिनिधिहरुले जनताको हकहितका लागि आवाज उठाउने थलो सांसद कुनै दल विशेषका कारण अनिर्णयको बन्धी बनाउनु उचित कदापि होइन।यसर्थ नागरिक बाट बगाएको रगतपसिना बाट लिइने भत्ता काम पनि गरेनौं हामी लिने पनि छैनौं भन्ने आट स्वस्फूर्त गर्नुहोस्। भलो तपाईं कै हुनेछ।।

Dipak Pyakurel (@dipakpyakurel15) 's Twitter Profile Photo

जन्म दिनको धेरै धेरै हार्दिक शुभकामना छ,प्रिय मित्र karuna हजुरका आउदा पल समय र दिनहरु सफल आराेग्य,समृद्धि मय बनुन र आशिष मय हाेस् मेरो प्रार्थना साथ आशिषमय शुभकामना"💐🌹 🎂🎂🎈🎈🎊🎉🎉🎄🙏🙏❣️

जन्म दिनको धेरै धेरै हार्दिक शुभकामना छ,प्रिय मित्र 
<a href="/karunakcdotel12/">karuna</a> हजुरका आउदा पल समय र
दिनहरु सफल आराेग्य,समृद्धि मय बनुन र आशिष मय
हाेस् मेरो प्रार्थना साथ आशिषमय शुभकामना"💐🌹
🎂🎂🎈🎈🎊🎉🎉🎄🙏🙏❣️
Dipak Pyakurel (@dipakpyakurel15) 's Twitter Profile Photo

नमस्कार 🙏शुभ प्रभात !!सबैलाई शुभकामना !!आज जन्म दिन परेर हर्षाेल्लास साथ मनाउँदै गर्नुभएका प्रिय सम्पूर्ण मित्र भाइबहिनी र बुबाआमा सबैमा मेरो हार्दिक शुभकामना छ।"..✍️🙏💐🌹😍

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

व्यबहार यति सरल बनाउनु कि सबै तिमीसङ्ग बस्न सकुन, र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोई बसिनरहुन। #जयहोस🌷🙏🙏

MS. NEWA❣️🌷 (@rukkushres) 's Twitter Profile Photo

सुन्दरताले‌ सबैलाई आकर्षण गर्छ तर सुन्दर ब्यक्तित्वले मन जित्छ🥀🙏

Dipak Pyakurel (@dipakpyakurel15) 's Twitter Profile Photo

पर्मेश्वरकाे पवित्र प्रेम एकातिर छ"सैतान र दुष्ट आत्माको प्रभाव दिन प्रतिदिन द्रुत गतिमा पृथ्वीमा फैलिएर गएको छ"मानिसको हृदय प्राथनाले भन्दा सेेैतान द्बारा फैलाइएको झुठ,बैमान,घमण्ड,डाह,ईर्ष्या,लाेभ,पाप,कुविचार द्रारा धेरै मानिस प्रभावित भएका छन्।दुष्टआत्माले धेरैलाई सताएको छ।🙏

Dipak Pyakurel (@dipakpyakurel15) 's Twitter Profile Photo

मानिसमा आउने निराशा,चिन्ता,हिनताबाेध,दुख,पिडा सबै पर्मेश्वर प्रतिकाे बिस्वास् र भराेसामा कमि हुदा सैतानले गरेको आक्रमण र उस्ले पारेको प्रभावमा उस्ले गरेको बिजय हाे"जब सम्म पर्मेश्वरकाे पवित्र नाउँद्वारा दृढता पुर्बक तत्कालै यसलाई हटाइदैन यसले मानिसलाई अन्धाे र बहिरो बनाउँछ।

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

आहा क्या बात❣❣ 🌾स साना नानी बाबु हरु लाई धन कमाउने शिक्षा भन्दा पनि खुसी हने शिक्षा दिउ🌾

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

गुलाबी जाडोको मधुरो घाममा सेकिदैँ म पनि कहिले एक् कप् चियाको साथमा रमेको थिएँ पुषको त्यो पहिलो दिन् आज पनि त्यही दिन् त्यही मौसम् त्यही गुलाबी जाडो त्यही घाम् एक् कप् चिया अनि एक्लो म तिमी बिना।।। #म_अनि_मेरो_भावना

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

म ऎना हु फुट्नु नै मेरो स्वभाव हो तसर्थ ढुङ्गा सङ्ग मेरो कुनै गुनासो छैन 🙂😐️

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

🌱त्यो गाउँमा अझै बस्छन् मानिसहरु जहाँ— बा जन्मिनु भयो खेतीपाती, गाइवस्तु र घाँस-दाऊरा यति नै जस्तो लाग्छ त्यहाँका मानिसको —जीवनोद्देश्य रेडियो छ जसले जोड्छ विश्व संजालसँग बा— विरक्तिनु भयो वा केही चाहनाले तानिनु भयो त्यो गाउँ छोड्नु भयो र यो गाउँमा आउनु भयो शरीर लिएर मन छोडेर✍️

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

माया को परिभाषा जान्दिन म, तर जब यो शब्द मेरो कानमा गुन्जिन्छ मेरो ओठमा आफै एउटा मुस्कान आई बस्छ खै कताशायद मनमा न्यानोपनको अनुभूति मलाई हुन्छ माया को माने थाहा छैन मलाई शायद माया भन्नु नै तीम्रो हाँसोको खुशी हो शायद माया भन्नु नै तिम्रो स्पर्शको न्यानो हो 🥰

Dipak Pyakurel (@dipakpyakurel15) 's Twitter Profile Photo

टुटीसकेकाेमन र फुटीसकेकाे चुरा जाेड्न सकिदैन"✍️ शभरात्री,सबैमा" 🙏🎄🙏🌹❤️