Sujan! (@sujanregmi99) 's Twitter Profile
Sujan!

@sujanregmi99

भर्खरै चम्किदै गरेको तारा हु ।टाढा बाट होइन नजिक बाट निहाल्नुस ♥️#student #Nepal #Baglung #chitwan

ID: 1402875085803778052

calendar_today10-06-2021 06:28:11

486 Tweet

885 Takipçi

952 Takip Edilen

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

म जिउँदै मोरेको पात्र । काहानि को अन्त्य कसरी लेखु ??

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

प्रेम सम्बन्ध को विषय होइन , प्रेम समर्पण को विषय हो !♥️

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

विदेशी काममा BG ! नेपाली कान्णमा BG! #मेरो_देश_हामी_नेपाली

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

मलाई जित्न के को हतार ?? मुस्कुराउ तिमी म यसै हारिदिन्छु ।

UN Human Rights (@unhumanrights) 's Twitter Profile Photo

#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

नेता बन्न सम्बन्ध गास्दै हिड्नु पर्छ ! विचार बोकेर हिडे त मुकुन्दे भइन्छ |

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

यो चनचल मन का यी कठोर भावना ! कर्ममा मन लग्नु योद्धा रे ! प्रेममा मन लाग्नु मिर्तु रे!! कर्म जीवन त प्रेम मिर्तृ । त्यो भने मन के ? मननै काबुमा छैन भने , भावना समाल्न सक्छौ त ? कि प्रेम सक्छौ ? कि कर्म सक्छौ ?? मनलाई सही बाटो देखाउ ! जो तिम्रो छैन् नियन्त्रणमा ल्याउछौ कसरी ??

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

आज बाट NPL नि सकियो। भोलि बाट त्यै , दुर्गा प्रसै र निकोलस भुसालको गफ सुन्ने त होला !!🤣

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

यो Love marriage मलाई मन पर्दैन् !!! एकअर्कामा प्रेम छ ! जिबन संगै कट्न सकिन्छ भने , विबाह चाई किन?? ईस्वरलाई साचि राखि सम्बन्ध पवित्र बनाउन ? प्रेम आफैमा पवित्र होइन र ??

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

घरमा सिनो छ भने घर सर्ने होइन ! सिनो फालेर घरलाई बस्न लाएक बनाउने हो !! ल बधाई छ युवा कांग्रेसहरूलाइ सिनो फालेको मा । Gagan Thapa

घरमा सिनो छ भने घर सर्ने होइन !
सिनो फालेर घरलाई बस्न लाएक बनाउने हो !!
ल बधाई छ युवा कांग्रेसहरूलाइ सिनो फालेको मा ।
<a href="/thapagk/">Gagan Thapa</a>
Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

लत राम्रो होस् या नराम्रो ! लतले हामीलाई कम्जोर बनाऊछ !

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

कुलमान हारेकोमा चिन्ता लिनु पर्दैन। म्याग्दीमा रास्वपाले उम्मेदवारी फिर्ता नलिएको भए महावीर पनि हार्ने थिए। यसपटकको भोट कुनै व्यक्तिलाई भन्दा पनि सिधै बालेनको नाममा हालिएको छ।

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

मैले आफू ले आफूलाई यसरी समेटेको छु ! जति आकाशले पनि तारा समेटेको छैन !! हराउनेछ मेरो जिउँदो लास बाट प्रेम कुनै दिन ! एउटा तारा टुट्दैमा आकाश रित्तो हुने छैन ||

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

आशाले सुख देखाउछ अनि दिन्छ दुख ! सरल छ तर बुझ्न कठिन !!