Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile
Nikhil Chaudhary (Kurmi)

@dharmkurmi

exploring myself in this beautiful film called life

ID: 1327261784042995714

calendar_today13-11-2020 14:47:41

406 Tweet

2,2K Followers

2,2K Following

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

पुतलीको आरोप छ कि म फूलको हत्यारा हुँ मैले गुलाफलाई किताबको बिचमा थिचेर मारेको छु।

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

कछुवाहरुले त केवल कहानीहरुमा जित्छन्, वास्तविकतामा जित्ने खरायोहरु नै हुन् । #तितो_यथार्थ #शुभ_प्रभात 🙏🏻🙏🏻

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

तिमी जस्ताे हजार पाउँछु नभन म नेपाल राष्ट्र बैंक मा राखेको हजार काे नाेट हाेइन म जता ततै पाउन ...🤣😄 #शुभबिहानी 🙏

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

सफलताको खुसी मनाउन राम्रो कुरा हो तर त्यो भन्दा जरूरी आफ्नो असफलता बाट सिस्नु हो ।

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

यदि जिवनमा केही पाउनु छ भने तरिका परिवर्तन गर्नुहोस् गन्तव्य होइन

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

दुनियामा एउटा पनि समस्या नभएको मान्छे को होला ? एक जना रैछ त ऊ आर्यघाटमा जल्दै थियो

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

पैसा के हो ? त्यति बेला बुझै जब आँखाबाट एकछिन टाढा राख्न नसक्ने आमाले छोराको छिटो भिसा लागोस भनेर मन्दिर धाएको देखें ।

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

512 GB RAM की कसम तुम्हे कभी भी Hang नहीं होने दूंगा प्यार तो दुनिया करती है मैं तो तुमसे Pair करूंगा वो भी Blutooth के साथ और तुम्हारे ज़िंदगी में कोई दुख आए तो उसको मेरे प्यार के Anti-Virus से गुजरना पड़ेगा

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

म एउटा भाग्यमानी मान्छे हो तर लोभी छु, घमण्डी छु, जिद्दी छु र स्वार्थी पनि

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

यदि कुनै देशको domestic airport विजी छ भने त्यो देशको अर्थतन्त्र राम्रो छ तर international airport विजी छ भने त्यो देशको अर्थतन्त्र धरापमा छ।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

आफुसँग हुँदा समय मै कदर गर , मरेपछि लेखेको "हार्दिक श्रद्धाञ्जली" शब्दमा "धन्यवाद" भनेर रिप्लाई आउँदैन नि....! 🌻 शुभ साँझ 🌻

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

दुनियाका सबसे छोटा मुल्क मेरा दिल है और उसकी आबादी सिर्फ आप हो ।

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

शब्दमा बिस्वास नगर्नुस महोदय , ओठमा अमृत अनि मनमा विष लिएर हिड्नेहरू धेरै छन यहाँ! ! ! #शुभरात्रि 🙏

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

रिसको उल्टो शब्द "सरी" पनि हुन्छ कहिलेकाहीँ उल्टो बोल्दा फाइदा हुन्छ❤️#शुभबिहानी

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"गलत सम्झनेहरुलाई प्रतिक्रिया शब्दले होइन कर्मले दिनु, किनकी शब्दको भन्दा कर्मको ध्वनि कयौं गुणा ठुलो हुन्छ।" #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

दिवानी (@deewani___1) 's Twitter Profile Photo

आपकी बातों की value तब होती है जब लोगो को लगता है आपके पास बहुत पैसा है !!

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

बाहिर हेर्दा सम्बन्ध साधारण होस् तर भित्रभित्रै मायाले भरिपूर्ण होस्।❤😘 #शुभरात्री