❤️MuTu❤️(@SRIJANA_7295) 's Twitter Profileg
❤️MuTu❤️

@SRIJANA_7295

#NO_DM ❌ #No_Message_plz

ID:1391264765343768577

linkhttps://twitter.com/search?q=from%3A%40SRIJANA_7295%20-filter%3Areplies&src=typed_query calendar_today09-05-2021 05:32:55

62,7K Tweets

7,5K Followers

1,9K Following

Deepika Parajuli....❤️🕊️(@Deepika44439954) 's Twitter Profile Photo

आफ्नो बाटो आफैँ रोज्नुहोस् किनकी,
हजुरलाई हजुरले जति राम्रोसँग कसैले बुझेको छैन ।🙏

account_circle
🌹...खुशी...🌹(@peacefulmylifee) 's Twitter Profile Photo

...🌿

जनता मूर्ख थिए
मूर्ख छन र मूर्ख नै रहनेछन
यो कुरा हरेक नेताले जानेका छन
तेसैले ठुला ठुला नेताले पनि मुर्खता पुर्ण कुरा गर्छन

🙏

account_circle
Dipak Pyakurel(@DipakPyakurel8) 's Twitter Profile Photo

जिन्दगीमा ३कुरा कहिल्यै नसहनुस् ,
१-बेइज्जती
२-अपमान
३-झुठो आराेप
यी सबै दुष्टआत्मा का फलहरु हुन्।
तर खृष्टकाे प्रचारमा उहाँको नाँउमा आउने सबै
बेइज्जती,अपमान,झुठा आराेपहरु चुपचाप सँग
सहनु पर्दछ।किनकि खृष्टयेशू सत्य र न्यायी अनि
जीवित पर्मेश्वर हुनुहुन्छ।त्यसको न्याय हुनेछ।✝️

account_circle
Dipak Pyakurel(@DipakPyakurel8) 's Twitter Profile Photo

नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बाेली -वचन सधैं कृपालु हाेस्,ताकि प्रत्येक लाई कसरी जवाफ दिनुपर्ने हाे,साे तिमीहरू जान।'
कलस्सी ४:६'त्यसैले बाेली शुध्द,नम्र,मिठाे, सुनिरहुलाग्ने,अचार र नुन जस्तो बाेल्ने गरौ।'
✍️✍️
Dipak Pyakurel

account_circle
DipeshPhuyal ॐ(@DipeshPhuyal55) 's Twitter Profile Photo

धर्म चाहे जुन सुकै होस,
असल ब्यक्ती बन।
किन कि हिसाब कर्म को हुन्छ ना की धर्मको।

🙏🇳🇵🌹

account_circle
विष्णु श्रेष्ठ 💗🇳🇵(@bishnu_0108) 's Twitter Profile Photo

'धेरै भागदोड पछि थाहा भयो कि.
एक्लोपन पनि एउटा गन्तव्य रहेछ !! 😟🖤🌎️

account_circle
पब्लिक भान्जा(@DurgapunPun1) 's Twitter Profile Photo

बिबाह पछि प्रेम सम्बन्ध सकिन्छ भन्ने पनि होइन । र प्रेम गर्दैमा बिबाह भै हाल्छ भन्ने पनि छैन । हरेक साँचो प्रेम को अन्त्य बिबाह होईन। कसै सँग प्रेम भयर बिबाह न हुन पनि सक्छ । अनि कसै सँग विवाह हुँदैमा प्रेम न हुन पनि सक्छ ।

account_circle
Raj Bhujel(@Rajbhujel17) 's Twitter Profile Photo

हार्नुपर्छ भनेपनि हारिदिन्छु तिमी खुसी हुनुपर्यो !
हरदम आँसु झारीदिन्छु तिमी खुसी हुनुपर्यो !!
यदि म तिम्रो समीपमा रहन सुहाउँदैन भने,
अन्तै बसाई सरीजान्छु तिमी खुसी हुनुपर्यो !!!❣️🙏

account_circle
Enceladus(@Enceladus____) 's Twitter Profile Photo

गुमाउने ले गुमाए पछि बुझ्यो
अब पाउने ले गर्व गर्ने छ।

account_circle
बाबू साहेब(@babu_saheb9860) 's Twitter Profile Photo

यस्तै केही नामहीन मौन सम्बन्धको धागोले हामीलाई बाँधेको छ ।

जसबाट सात जन्मसम्म पनि मुक्ति सम्भव छैन 😼

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

पाल्तु कुकुरलाई थाहाँ हुदैन घरमा घुस्ने मानिस सहि हो की गलत उसलाई मालिकले हाड खुवाएर पालेको हुन्छ घरको रक्षा गर्न उसले कर्तव्य ठान्छ! भनिन्छ नी एक हात देऊ दुई हात लेऊ, दुई हात लिने हरु उफ्रेको देख्दा अचम्म लागेन धमिराको ईलाज सुरुमा नगरे घरै ढल्ने जोखिम रहन्छ सावधान?????,🙈🙉🙊

account_circle
RAM 🇳🇵🙏(@rphitang2) 's Twitter Profile Photo

मैले झुक्किएर उसको लोटाको पानी पोखेँ,
उसले मेरो घैँटो फुटाएर चित्त बुझाएको छ।

account_circle
🇳🇵गाम्ले केटाे🇳🇵(@GamleKeto) 's Twitter Profile Photo

नागरिकता सम्बन्धि गम्भीर कुरामा प्रेश स्वतन्त्रमाथी निरंकुश गरियाे भन्नेहरु......सबै बिदेशी एजेन्टहरु हुन!!!

account_circle
Raj Bhujel(@Rajbhujel17) 's Twitter Profile Photo

अनि कति सजिलै दुनियाँ भनिदिन्छ 'भुल्दे यार जति नि भेटिन्छ' तर अहिले पनि फोन भाईब्रेट गर्दा तिम्रै मेसेज होकि भनि झस्किएको हुन्छु !!!❣️🙏

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

हामीलाइ स्कुल पठाउनु हुने सरलाइ आज दिउसो online देखेर
“Good afternoon sir !”
भनेर म्यासेज गरेको !
सरले त
“Sit down !”
लेखेर रिप्लाइ दि रा …😁

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

🌷🙏 शुभ बिहीबार हरि बिष्णु नम:🌷🙏
हरि बिष्णु नारायण नमाे नम:
श्रि महालक्ष्मी नारायण नमाे नम:
नम:भगवते वासुदेवाय नमाे नम:
🕉️🕉️🕉️🕉️🕉️🕉️
🌷🙏 शुभ प्रभात 🌷🙏

🌷🙏 शुभ बिहीबार #ॐ हरि बिष्णु नम:🌷🙏 #ॐ हरि बिष्णु नारायण नमाे नम: #ॐ श्रि महालक्ष्मी नारायण नमाे नम: #ॐ नम:भगवते वासुदेवाय नमाे नम: 🕉️🕉️🕉️🕉️🕉️🕉️ 🌷🙏 शुभ प्रभात 🌷🙏
account_circle
Light🕯️(@light_1life) 's Twitter Profile Photo

एक पटक सम्बन्ध टुटे पछी
फरी पनी त्यही घमण्ड अनी अहंकार ले होईन ,
शान्ती अनी धैर्यता ले नयाँ सम्बन्ध जोड
अवस्य सफल हुनेछ ।।😊💕
🌅💐🙏🕉️

account_circle
Gautam🌸(@Sharma14828) 's Twitter Profile Photo

उमेरको अघि कसैको केही नलाग्नेभो
मनको चाहना सबै मनै भित्र रहने भो
अतासिन्छ बेस्सरी यो मन आजभोली
शायद हाम्रो चाहना यो जुनीमा पूर्ण न हुने भो🤷🏻

account_circle