पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile
पब्लिक भान्जा

@durgapunpun1

हो मलाई माया गर्न आएन किनकि तिमिले जस्तो हजारौं सँग माया लगाएको अनुभव थिएन म सँग ..💔💔💔💔

ID: 1469885355960647684

calendar_today12-12-2021 04:22:54

71,71K Tweet

4,4K Followers

5,5K Following

SNOOK (बिजय खड्का)🇳🇵 (@snokevergmailc1) 's Twitter Profile Photo

जिन्दगी जेपायतेहि तरिकामा चलिरहेको छ तर म अर्कौ देखाउँन् खोजिरहेको छु , .......✍️#Snook

उजेली थापा (@ujelithapa) 's Twitter Profile Photo

आउनुस चिना परिचय गरौ म सिन्धुलीबाट हजुर नी ??? मलाई बिर्सेको छ छैन नी

आउनुस चिना परिचय गरौ 
म सिन्धुलीबाट हजुर नी ???
मलाई बिर्सेको छ छैन नी
धनकी देबी 🇳🇵 (@dhankidevii) 's Twitter Profile Photo

हेरन मेरो एउटा बानी सारै खराब छ,मन मरेपछी फर्केर पनि हेर्ने बानी छैन। तिमी आफ्नो बाटो हिड्दै गर्नु, मैले मेरो बाटो फेरिसके।

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

किन चाहनाको आँखाबाट रङको वर्षा हुन्छ? यदी मन-मुटु पागल हो भने किन तृष्णा हुन्छ? #गजल~साहित्य संसार…

Smiley 🫶❤️ (@sarmilaparajul5) 's Twitter Profile Photo

यो कलियुग हो यहा कसम खाने ले हैन रक्शि खानेले साचो कुरा बोल्छन #alone😏

Gautam (@sharma14828) 's Twitter Profile Photo

गारो रैछ मनमा पिर अटाउन हुन्न रैछ सबैलाइ बताउन सबैको सामु हाँसेर बोलेनी छोडदो रैनछ पिँडाले सताउन

Kancxo NK (@kancxonk) 's Twitter Profile Photo

जे पाइन्छ त्यसैमा खुसी हुनु पर्छ गुनासो गर्न थाल्यो भने त दुःखी हुँदाहुँदै आधा जिन्दगी बितिसक्छ❤️😘🥀

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

मन भरिएर टाढा भएकाहरुलाई बारम्बार मरिहत्ते गरेर आफुलाई नै लज्जित बनाउनु छैन ।

बिरोजी🚵‍♀️🪕 (@rose807572201) 's Twitter Profile Photo

लाग्दैन हिजोआज किन,सगरमा ताराहरु॥ भूल्दैछु दिन दिनै अतित,शहरमा ताराहरु॥ #विनोदविनोदी

Kalpana Hamal (@kalpanahamal) 's Twitter Profile Photo

कति भ्रष्टाचारी र सहकारी ठगको समाचार हेरेर टाउको दुखाउने हो 🤔 मेरो टिकटक हेर्सियो 😜 #शुभपल 🙏

अनिता (@simannu093) 's Twitter Profile Photo

नदेखिने धागोले बाँधेर गयो कसैले मलाई, उ साथमा पनि छैन म आजाद पनि छैन !!

@ishu🇳🇵 (@dear_ishu) 's Twitter Profile Photo

बालेन लाई नेतृत्व दिएर रबि बालेन मिलेर गएमा मिसन ८४ मा पुराना नेता लाई जेल हालेर देश बिकाश गर्न सकिने छ अबश्य # यो भएमा घण्टी मा भोट हालिनेच #

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जिंदगि में हर जगह पैसा काम नहिं आता कई जगह इंसान का सहारा भि बहुत जरुरी हाेता हैं...!

बाउनी🔔❤️❤️ (@pabi57) 's Twitter Profile Photo

सोचाइ त हरेक समय हुन्छ दुःख कहिल्यै नहोस् जस्तो लाग्छ।। माग्ने काम तिम्रो हो,दिने अरु हो अघि पछि सोचेर दिन्छ।। दिए पछि दुखी उसैले बनाउँछ पैसा एक सत्रुर पनि हो।।

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

रुने काँध भाग्यमा होला नहोला , घुँडा टेकेर प्रार्थना गर्ने भुँई पक्कै छ ! #शुभसुक्रबार🤞🏻❣️

💞 रोजि 💞 (@r_ojee) 's Twitter Profile Photo

यसाे राम्रा राम्रा केटा हरू, चिप्लिएर DM तिर आईपुगे नि हुनि नि 😂😉

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

एउटीले mobile बेच्छु भन्थी र गाको यो nubrs मा cal गर्नु त mobile कहाँ परेछ भनी Mobileभेटेपछि त cal आउन थाल्यो अब बेच्दीन अरे 😂🤦