silence words (@san_geeta111) 's Twitter Profile
silence words

@san_geeta111

निकै दूर पुग्नुछ यति बुझ्न सबैभन्दा नजिक को छ ।

ID: 1610193292377092097

calendar_today03-01-2023 08:36:37

87 Tweet

119 Takipçi

204 Takip Edilen

silence words (@san_geeta111) 's Twitter Profile Photo

सारा दुनियाँलाई जितेर पनि आज आफैं सँग हारेँ म ।💔

silence words (@san_geeta111) 's Twitter Profile Photo

strength नै weakness बन्दिएपछी निरुत्तर प्रश्नहरुकै भिड्मा हराइने रैछ ।🙂🙃

silence words (@san_geeta111) 's Twitter Profile Photo

सुकुन् कहाँ आस् राख्नी र खै डर अब त आफैंसँग पनि लाग्न थाल्यो आफूसँग जोडिएका हरचिजसँग___

silence words (@san_geeta111) 's Twitter Profile Photo

डर त जानाजान् पछार्ने आफन्तसँगै हो पराईले त अन्जानमा ठेस् लाग्दा नि माफी मागेर हिड्छन् ।🙂✔️😍

silence words (@san_geeta111) 's Twitter Profile Photo

जिवनमा अरुलाइ रुवाउदै हासिल गरेका चिजहरु एकदिन आफै रुँदै गुमाउनु पर्नेछ हेक्का रहोस् ।

silence words (@san_geeta111) 's Twitter Profile Photo

आफू जन्मिनुले नै ब्यर्थ बनेको छ जिन्दगी जन्मदिनमा नि आफ्नोपन मिलेन भन्नुको त झन् के अर्थ, जिन्दगीमा ।

silence words (@san_geeta111) 's Twitter Profile Photo

प्रेम त अथाह छ बस् देखाउन नजान्दा, दुखेको मन अनि झरेको आँसु लुकाउन पनि गाह्रो भाको हो ।

silence words (@san_geeta111) 's Twitter Profile Photo

चाहना त हराउदै जायोस् बाहाना त हजार भेटिन्छन् ।

silence words (@san_geeta111) 's Twitter Profile Photo

थकित छु शक्ति ठानेको पक्षनै कमजोरी बन्दै गएपछी भोगिएका भोगाइहरु मजबुरी बन्दैछन् ।😌😍

silence words (@san_geeta111) 's Twitter Profile Photo

थाहा छैन भगवानले कति ढोगेपछी कुरा सुन्छन् अनि कति दुखेपछी दिलका घाउ निको हुन्छन् ।🤐💔

silence words (@san_geeta111) 's Twitter Profile Photo

हे !भग्वान् अब त सफलताको बाटो देखाइदिनु न ! घरको जिम्मेवारीले पर्खिरहेको छ । मुटु गाँठो पर्छ लेख्दा , तर हो, बा आमाको उमेर ढल्किरहेको छ ।।।💔🥀

silence words (@san_geeta111) 's Twitter Profile Photo

अरुलाई be strong भन्दा भन्दै कतिबेला आफै कमजोर भएछु पत्तै भएन ।💔

silence words (@san_geeta111) 's Twitter Profile Photo

मेरो पनि यति गहिरो प्रेम बस्छ सोचेकै थिइन मायामा यति बिघ्न आँसु खस्छ सोचेकै थिइन खोट बोकेको प्रेमले चोट नै दियोस् न तर पनि उसैको तस्बिर यो छातीमा टस्छ सोचेकै थिइन

silence words (@san_geeta111) 's Twitter Profile Photo

खै किन आज यति धेरै गाह्रो भैरहेछ मलाई मन किन यति बिघ्न दुख्दैछ खै आफुलाई सम्हालु कसरी,💔

silence words (@san_geeta111) 's Twitter Profile Photo

गन्तव्य हैन यात्रा बनोस् खुशी कहिल्यै नटुङ्गिने__😍😍

silence words (@san_geeta111) 's Twitter Profile Photo

तिमिबाट सुरु भएर सधैँ तिमीमै सक्किने रहर होस् मेरो नामकोपछि प्यारा, तिम्ले दिएको, तिम्रै थर होस् खै किन अप्ठ्यारो हुन्छ बेलाबेला व्यक्त गर्न सक्दिन तर सम्झिरहन्छु म तिमिलाईनै. . . मन आत्तिन्दा एक्लोपनले सधैँ तिम्रै अङ्गालो मेरो घर होस् ।।।।❤️

silence words (@san_geeta111) 's Twitter Profile Photo

थाहा छैन कहाँ छ त्यो मान्छे , जो यो दुखेको घाउको मलम बनोस् आज कसैद्वारा मेटाइएका यी खुशीहरु पुनह: लेखिदिने ऊ कलम बनोस् ।💞💞

silence words (@san_geeta111) 's Twitter Profile Photo

समयले यति मज्बुर बनाउदै लग्यो कि न मार्न सकेँ न मर्न नै ।