बिकाश बोहरा (@imbohara) 's Twitter Profile
बिकाश बोहरा

@imbohara

Civil Engineer | Learner | Thinker

ID: 1798620216

calendar_today08-09-2013 02:55:06

1,1K Tweet

2,2K Followers

188 Following

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

भत्किएका भवनहरू पुनर्निर्माण हुन्छन् । जलेका भवनहरू फेरि नयाँ बन्छन् । यसमा रुवाबासी गर्नुपर्ने केही जरुरी छैन । मुख्य कुरा २३ गते कांग्रेस एमालेको गैरजिम्मेवारीपनले ७५+ युवाको ज्यान गएको छ, यो गम्भीर विषय हो। २३ गतेको घटनाले २४ गते निम्तिएको हो। विषयान्तर नगरौँ ।

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

प्रहरी कमजोर भए समाजमा अराजकता बढ्छ । कानूनको कार्यान्वयन फितलो हुन्छ। प्रहरीको मनोबल सधैं उच्च रहनुपर्छ। तर प्रहरी IG नियुक्तिमा गृह सचिवले फुली लगाइदिने व्यवस्था हटाउन पर्छ, यसले प्रहरीमा राजनीतिकरण भएको छ । बिदा हुँदै गरेका IGP ले नवनियुक्त IGP लाई स्वागत र फुली लगाइदिन पर्छ।

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

सबैजना आफ्नो मर्यादामा बस्नुपर्छ । चाहे उक्त व्यक्ति सर्वसाधारण नागरिक होस् या पालिका प्रमुख या देशको कार्यकारी; कसैले मर्दाया नाघ्न मिल्दैन । जनताले माथि पुर्याएको व्यक्तिलाई जनताले नै तल झार्दिन सक्छन् । लोकतन्त्रमा ‘मन र मत’ बदलिन बेर लाग्दैन । हेक्का रहोस् ।

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

‘प्रेम’ शब्दै मिठो । भाव नै अलौकिक । प्रेमको जुनै स्वरूप पनि सुन्दर..❤️

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

देशले चाहेको एकता । केही राम्रो अवश्य हुन्छ अब । हुनैपर्छ । घरगाउँ टोलछिमेक सबैतिर घण्टी 🔔मा भोट हाल्न नागरिकलाई प्रेरित गर्ने जिम्मेवारी अब हाम्रो भागमा पनि आएको छ ।

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

अब पनि घण्टीमा भोट नहाल्नेहरूले देश बनेन भनेर पुराना दल र नेतालाई सत्तेसराप नगर्नु । आफैलाई दोष दिनु । यसपालीको भोट परिवर्तनको पक्षमा 🔔🔔

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

एमाले पार्टीलाई केपी ओली स्वयंले जति दूषित सायदै अरु कसैले बनाएको होला । त्यसैले, झापा-५ बाट ओली पराजित हुँदै गर्दा एमालेका सच्चा समर्थकहरू खुसी हुनपर्छ र बालेनलाई धन्यवाद दिनुपर्छ।

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

यसपटक पुराना दलका उम्मेदवारलाई सपोर्ट गर्नेमा पार्टीका पुराना जुझारु समर्थकहरू भन्दा पनि यो/त्यो उम्मेदवारले जितेमा उहाँलाई प्रयोग गरी आफ्नो स्वार्थ पुरा गरिन्छ भन्नेमा ढुक्क रहेका नजिकका व्यक्तिहरू सक्रिय छन् । बाँकी, सिंगो देश परिवर्तनको लहरमा जुर्मुराएको त देखिएकै छ ।🔔🔔

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

यसपटक अन्तिम दिनको चलखेल र तयारीले परीक्षामा पास हुने स्थिति देखिदैन धेरै नेताहरुको। Top गर्ने सोचेकाहरू 3-4 चोटी पढेर रिभिजन गरिसकेर बस्याछन्, कण्ठ पार्या छन् । अध्ययन गर्ने बेला नगर्ने अनि परीक्षा नजिक आएसी आत्तिएर हुन्छ र नेता ज्यूहरू..😉😀

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

जब जनता जाग्छन्, तब इतिहास लेखिन्छ । र; शक्ति सधैं जनता सँगै छ ।🙏🏼🔔

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

रास्वपाको सानदार नतिजापछि धेरैलाई अब नेता बन्ने रहर पलाउला, तर त्यसो होईन । हाम्रो देशलाई असल नेता चाहिएको छ, यसमा दुईमत छैन । सँगसँगै; विद्वान शिक्षक, जिम्मेवार इन्जिनियर, परिपक्व डाक्टर, असल व्यापारी, पत्रकार, कर्मचारी, मजदुर सबै चाहिएको छ । सबैको हातेमालो आवश्यक छ..🤝🙌🏼

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal. Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

ओहो! पहिलो बलमै छक्का। एमाले काँग्रेसले यसलाई पार्टी शुद्धीकरणको प्रक्रियाको रूपमा लिनपर्छ । जय गोर्खाली!!!

बिकाश बोहरा (@imbohara) 's Twitter Profile Photo

सबैभन्दा बढी घुस ईन्जिनियरहरूले खान्छन्, हाकाहाकी । अरुले हजारमा घुस खान्छन् भने इन्जिनियरको घुस लाखौँ, करोडमा हुन्छ । पूर्वाधार निर्माण क्षेत्रमा देशकै ठूलो बजेट जान्छ, त्यसको अधिकांश रकम इन्जिनियर र ठेकेदार मिलेर पचाउँछन् । शुद्धीकरण ईन्जिनियरिङ्ग क्षेत्रबाट सुरु होस्।