RabinBabu(@RabinOfficial78) 's Twitter Profileg
RabinBabu

@RabinOfficial78

Pokhara Nepal 🇳🇵 Lving& Working in Japan #Owner Of Angela Enterprise . Tweets are personal

ID:472050688

linkhttps://izakayaakariya.owst.jp calendar_today23-01-2012 15:03:40

76,5K Tweets

9,9K Followers

941 Following

RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

समयअनुसार मान्छेले आफ्नो विचार परीवर्तन गर्छ की ? आफ्नो फाईदा अनुसार मान्छेले आँफुलाइ परीवर्तन गर्दै लान्छ? लोकतन्त्रमा यत्ति प्रश्न गर्न त पाईएला नि ?😆

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

हिजो संसारमा सबैभन्दा झुट बोल्ने नेतामध्ये केपि ओली एक हुन भन्थे Muma Ram Khanal बिष्णु रीजाल Bishnu Rijal आज ओलीको दास छन् अवसरवादको चरम नमुना हिजो माधव र झलनाथक दास थिए आज केपि को दास छन राजनिती गरेको भए पो लाजनिती गरेपछी नैतिकता भन्ने चिज हुनेरहेनछ बाँकी भिडीयोमा सानो अँश ।

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

कांग्रेसी दादाहरु Bishodip तपाईहरु यो समचार पढेसी अब अझै स्ट्रोङ हुनुपर्च 😂😂 shilapatra.com/detail/135788

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

अब तपाईहरु स्ट्रोन्ग हुनुपर्छ तपाईहरुले रबिको नाममा धेरै आँशु बगाईसक्नुभयो 😂

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

हेलो सिरोहियाको हली Umesh Chauhan रबि लामिछानेको नागरीताको समचार त हजार पटक दिनमा लेख्थ्यौ त आज आफ्नै मालिक किर्ते नागरिकताधारी परेपछी कुन दुलोमा लुकेको हो ?कमसेकम मालिकको बचाउमा त एउटा सम्पादकिय लेख *ठा हली चौहान।

account_circle
Ganesh Parajuli(@gparajuli) 's Twitter Profile Photo

संसदीय अभ्यासको तेस्रो अधिवेशन अन्त्य हुँदासम्म मैले सांसदको हैसियतमा गरेका गतिविधिको सारांश सहितको 3rd Report-Card प्रस्तुत गरेको छु। कृपया यहाँहरूबाट सदा झैं प्रतिक्रिया र रचनात्मक सुझावको अपेक्षा राख्दछु।
Rastriya Swatantra Party - RSP

संसदीय अभ्यासको तेस्रो अधिवेशन अन्त्य हुँदासम्म मैले सांसदको हैसियतमा गरेका गतिविधिको सारांश सहितको 3rd Report-Card प्रस्तुत गरेको छु। कृपया यहाँहरूबाट सदा झैं प्रतिक्रिया र रचनात्मक सुझावको अपेक्षा राख्दछु। @party_swatantra
account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

हार्दिक श्रद्धांजलि भेलु बाजे तपाईको आत्माले शान्ती पाओस बाँचुन्जेल सबैलाई हँसाउनुभो तपाईको स्वर्गमा बास होस annapurnapost.com/story/456817/

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

एमालेमा अली उत्तेजना बढी भएका मान्छे हुनेरहेछन 😬😂😂😂जागिर लगाइदिने भनेर काठमाडौंमा बोलाएर १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको
प्रदेश निर्माण सेवा प्रालिका संचालक शर्मा एमालेसम्वद्ध खेलकुद महासंघका कोषाध्यक्ष समेत हुन् ।
onlinekhabar.com/2024/05/1473387

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

रामेश्वर थापालाई कानुन नलाग्ने हो ? कि अन्नपूर्णा पोस्टलाई पत्रकारीताको नाममा छुट्टै कानुन छ?हेलो सरकार || Hello Sarkar. अन्नपूर्णापोष्ट ले आदालतमा बयानको लागी बोलाईएका मान्छेको personal information phone, name र email I’d disclose गरेकोले आवस्यक action लिन अनुरोध छ॥

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

दलाल माफिया भ्रष्ट पाराले मिडिया हाउस चलाउने कैलास सिरोहियाको मुद्दाको बिषयमा प्रचन्ड र रबिले बोल्नु पर्दैन?
हाकाहाकि ४००भन्दा बढि मुद्दामा सेटिङ भनेर आउँदा सरकार मुकदर्शक भई बस्न मिल्छ?
बिना अनुसन्धान न्युज हटाउन र मुद्दा लगाउने ठेकदारहरु को को हुन?कारबाहिको दायरामा ल्याउनुपर्छ।

दलाल माफिया भ्रष्ट पाराले मिडिया हाउस चलाउने कैलास सिरोहियाको मुद्दाको बिषयमा प्रचन्ड र रबिले बोल्नु पर्दैन? हाकाहाकि ४००भन्दा बढि मुद्दामा सेटिङ भनेर आउँदा सरकार मुकदर्शक भई बस्न मिल्छ? बिना अनुसन्धान न्युज हटाउन र मुद्दा लगाउने ठेकदारहरु को को हुन?कारबाहिको दायरामा ल्याउनुपर्छ।
account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

यस्तै दासहरुले नेता बिगार्छन अनि दासहरुको मतिमा लागेर नेताले देश विगार्छन 😛

account_circle
Muma Ram Khanal(@MumaRamKhanal) 's Twitter Profile Photo

RabinBabu Bishnu Rijal पहिले ताजै पनि हेरेको थिएँ र अहिले पनि हेरैं। धन्यवाद रविनजी!🙏

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

मिडीयाको आडमा Kailash Sirohiya ब्ल्याकमोलिन्ग गरी असुली धन्दा चलाएर अकुत सम्पती कमाएको हुनसक्ने सम्भावना प्रश्स्त देखिन आउछ सिरोहियाको सम्पती छानबिन त हुनेपर्छ भने सिरोहियाको हली Umesh Chauhan उमेश चौहानको पनि राज्यले सम्पती छानबिन गरोस । किर्ते नागरीता?

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

हिजो संसारमा सबैभन्दा झुट बोल्ने नेतामध्ये केपि ओली एक हुन भन्थे Muma Ram Khanal बिष्णु रीजाल Bishnu Rijal आज ओलीको दास छन् अवसरवादको चरम नमुना हिजो माधव र झलनाथक दास थिए आज केपि को दास छन राजनिती गरेको भए पो लाजनिती गरेपछी नैतिकता भन्ने चिज हुनेरहेनछ बाँकी भिडीयोमा सानो अँश ।

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

सिरोहिया नागरीकता किर्ते ? प्रकरण Kantipur TV HD उकेराको उकेरा ukeraa.com/news/detail/14…

account_circle