नयनराज पाण्डे (@nayanrajpandey) 's Twitter Profile
नयनराज पाण्डे

@nayanrajpandey

*Author of#Loo#Ulaar#Sallipir #Ghamkiri#Yaar#Jiyara etc.
*Dreamer*Landed on Earth on 9th June.
*Tweets are personal.Retweets are not necessarily an endorsement.

ID: 430453629

linkhttps://www.instagram.com/nayanrajpandey/ calendar_today07-12-2011 05:46:11

21,21K Tweet

47,47K Followers

1,1K Following

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

पत्रकारसित अति अपेक्षा पनि नगर्नु न है डाक्टर,इन्जिनियर,पाइलट, शिक्षकजस्तै य‍ो पनि एउटा पेशा हो। हामीले पनि जीवन चलाउन काम गर्छम्, देश चलाउन हैन 🙃

नयनराज पाण्डे (@nayanrajpandey) 's Twitter Profile Photo

उता, इन्डियातिर भए यतिन्जेल तपाईंको जीवनयात्रा/संघर्षयात्रामा गजबको बायोपिक बनाइसक्थे । शीर्षक -'ठोक बुढाथोकी ठोक ।'😀 ०० तपाईंको संघर्ष, साहस र सफलतालाई सलाम !

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

कोरोनाकालमा थर्मल गनको कालोबजारी : सरकारी पक्ष पुनरावेदनमै नगएपछि सुलभ अग्रवाललाई उच्चबाट सफाइ nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

भिजिट भिसाको आवरणमा मानव तस्करी प्रकरण अख्तियार र प्रहरीमा उजुरी दिएका पीडित गृहमन्त्रीको धम्कीपछि तर्सिए nayapatrikadaily.com/news-details/1…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖अहिलेसम्मकै धेरै जोखम मोलेर मैले गरेको यो रिपोर्टिङ, चुनौती सामना त गर्नु नै छ! ✔️ माओवादी नेताले सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्? Ukaalo ukaalo.com/breaking-story…

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

हेर्नुहोस्, प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त ? यो एउटा सानो उदाहरण मात्र हो। उहाँ लगाएत प्रभावशाली धेरै नेताहरूले यस्ता महंगा चिजहरु उपहार लिएर खुल्लमखुल्ला हिंड्नु हुन्छ। यस्ता महंगा उपहारहरु स्वार्थी फटाहाहरुले दिन्छन्। स्वार्थी फटाहाहरुले उपहार

हेर्नुहोस्, प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त ? यो एउटा सानो उदाहरण मात्र हो। उहाँ लगाएत प्रभावशाली धेरै नेताहरूले यस्ता महंगा चिजहरु उपहार लिएर खुल्लमखुल्ला हिंड्नु हुन्छ। यस्ता महंगा उपहारहरु स्वार्थी फटाहाहरुले दिन्छन्। स्वार्थी फटाहाहरुले उपहार
Anup (@anupsubedee) 's Twitter Profile Photo

डोल्पा अस्पतालमा दुई दिन हेर्दा, घुम्दा डा Akhanda Dolpali र उहाँका सहकर्मी साथीहरूको काम कति अनमोल छ प्रत्यक्ष हेर्न पाइयो। म उहाँको फ्यान। हामी जस्तालाई बाटो देखाउँदै, प्रेरणा दिंदैरहनुहोला है। 🙏

Bishodip (@bishodip) 's Twitter Profile Photo

२/३ सरकार र संसदलाई कर्मचारिले झुकाउने भनेको चाहिँ राजनितिक सान्दर्भिकता सक्केको रुपमा बुझ्नु पर्छ होला हैन? K P Sharma Oli PMO Nepal Sher Bahadur Deuba ☭ Comrade Prachanda Rajendra Lingden Shisir Khanal Dr. CK Raut

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖टीकापुरको 300 बिघा सरकारी जमिन किनबेच कान्ड ✔️२०७४ को निर्वाचनका बेला क्याम्पसको नाममा दर्ता सरकारी जग्गा कब्जा गरेर बसेकाहरूलाई बसोबास गरेको ठाउँमै जग्गा दिने भनेर माओवादीसँगै सबै राजनीतिक दलका नेताहरू गरेको संयुक्त कागज भेटिएको छ। Ukaalo ukaalo.com/breaking-story…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

एकतापुरमा ऐलानी भनेर जग्गा किन्नेहरू थुप्रै छन्। तर समितिलाई थप पैसा किन बुझाइयो भन्नेबारे अनभिज्ञ छन्। कतिपयले समितिका पदाधिकारीहरूले फसाएको बताए, तर डरका कारण धेरै बोल्न चाहेनन्। Dipa Dahal🇳🇵 पूरा समाचार: ukaalo.com/ukaalo-vishesh…

एकतापुरमा ऐलानी भनेर जग्गा किन्नेहरू थुप्रै छन्। तर समितिलाई थप पैसा किन बुझाइयो भन्नेबारे अनभिज्ञ छन्। कतिपयले समितिका पदाधिकारीहरूले फसाएको बताए, तर डरका कारण धेरै बोल्न चाहेनन्। 

<a href="/DahalDeepa/">Dipa Dahal🇳🇵</a> 
पूरा समाचार: ukaalo.com/ukaalo-vishesh…
Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन सुरु न्यायाधीशद्वयलाई बिहीबारदेखि इजलासमा बस्नबाट रोक लगाउँदै उनीहरुलाई सर्वोच्चमा हाजिर हुन बोलाइएको हो । छानबिन गर्न सर्वोच्चका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा छानबिन समिति पनि गठन भएको छ । ekantipur.com/news/2025/06/1…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

➖मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन: स्थानीयको ६ वर्षको संघर्षपछि अस्थायी रोक ✔️खानी विभागले करिब चार महिनाअघि प्रशासन, वन र प्रहरी तथा रुन्टिगढी गाउँपालिकालाई अवैध उत्खनन रोक्न भनेपछि चौधरी ग्रुपले अस्थायी रूपमा बन्द गरेको छ। Lokendra Ukaalo ukaalo.com/news/20250619-…

➖मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन: स्थानीयको ६ वर्षको संघर्षपछि अस्थायी रोक

✔️खानी विभागले करिब चार महिनाअघि  प्रशासन, वन र प्रहरी तथा रुन्टिगढी गाउँपालिकालाई  अवैध उत्खनन रोक्न भनेपछि चौधरी ग्रुपले अस्थायी रूपमा बन्द गरेको छ।
<a href="/lkendra/">Lokendra</a> 
<a href="/ukaalonews/">Ukaalo</a> 

ukaalo.com/news/20250619-…
Prashant Aryal (@prashant68) 's Twitter Profile Photo

गर्नुपर्छ, हुनुपर्छ भनेर जीन्दगी बित्ने भो, हुने र गर्नेचाहिँ कल्ले हो सोल्टाउ ?!😂

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

बत्ती आउने कम, जाने ज्यादा !! थ्याङ्क्यु सरकार !! सरकारको काम कसरी हुन्छ दुःखै दिने न हो !!

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

हाँडीगाउँमा दबिएको इतिहास — प्रा. सुदर्शनराज तिवारीसँग स्थलगत संवाद हाम्रो नयाँ भिडियो हेर्नुहोला है 😊 youtu.be/s2kzqPYUOHc?si…

हाँडीगाउँमा दबिएको इतिहास — प्रा. सुदर्शनराज तिवारीसँग स्थलगत संवाद 

हाम्रो नयाँ भिडियो हेर्नुहोला है 😊
youtu.be/s2kzqPYUOHc?si…
ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

अन्धाधुन्द खोलिएका पत्रकार संस्था जसमा न गतिलो फाइनान्सियल गभर्नेन्स छ, न कुनै स्थायी जवाफदेहिता, लाई राज्यकोषबाट घूष दिनु भ्रष्टाचार हो। यी चारवटा संस्थालाई बाँडिएको ६ करोडबाट एउटा विकास आयोजना पुरा हुन्थ्यो।

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

चिनजान नभएपनि अरूबाट सुनेकै भरमा हितेन्द्रदेव शाक्यको एकाधचोटी यता तारिफ गर्‍याथें। ऐले चैं उहाँमा नेतृत्वको मजबुत पिलर हुने क्षमता भएपनि नेतृत्व क्षमता छैन भन्नेमा पुगेको छु। 'आपसे नही होपायेगा', दुःखी जनताले थप दुःख पाउने भए बस्स। बनाउनेहरू 'मलाइ काडो, मस्त रहो' !!

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

भन्नलाई लोकतान्त्रिक पार्टी भन्छन्। तर व्यवहार भने निरङ्कुश राजतन्त्र भन्दा पनि गए गुज्रेको छ। बहस छैन। केवल नेतृत्वमा रहेकाहरूको निर्देशन छ। अनि बहसलाई स्थान छैन। केवल ‘हस् महाराज’ को नयाँ भर्सनहरू ‘हस् बा’, ‘हस् दाइ’, ‘हस् अध्यक्ष कमरेड’ शब्द हाबी छन्।ukeraa.com/news/detail/16…

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

#फलोअप ➖300 बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेल, अगुवाइ भूमि आयोग र नगरपालिकाकै ✔️ जग्गा कब्जा र एकापसमा किनबेच गरेर पक्की भवन बनाएकाहरूलाई त्यही जग्गाको लालपुर्जा दिने आश्वासनसहित भूमि आयोग र नगरपालिकाले निस्सा बाँडेका छन्। Ukaalo ukaalo.com/ukaalo-vishesh…