काठमाडौँ महानगरपालिकाले आज देखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौ ।
1180 मा फोन गरेर आवस्यक जानकारी लिन सकिनेछ ।
नागरिकता जस्तो देशको भविष्य गाँसिएको विषयमा देशभक्त नेपालीहरूको आवाज र पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश आउदा पनि गठबन्धनका नेताहरूले पार्टी र संसदीय दलमा कुनै छलफल नगरी प्रमं निवासमा बसेर विधेयकलाई फेरी यथावत् राष्ट्रपति कहाँ पठाउने निर्णय गर्नु निरंकुश स्वेच्छाचारी कृत्य हो।
चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस् । साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद। यो अभियान सँधै रहनेछ । हामी पुन: अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।
कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस ।
हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
कि काठमाडौंको हितमा काम गर्नुहोस,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस।
हामीलाई हाम्रो सम्पदा, संकृती, कला, सभ्यता चाहिन्छ, राजनिती हैन।