Kiran thapa
@kiranth72615251
Chairman of Gandaki Province, Nepal Samajbadi Party.
ID: 1264048526616457217
23-05-2020 04:20:45
55 Tweet
67 Followers
169 Following
दलित महिला चुनाव लाड्ने भनेको दलित महिला सदस्य पदमा हो भन्ने विभेदकारी मानसिकता र राजनितिक दरिद्रता बदल्न चहान्छु। आउँदो बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको मेयर पदको उमेदवार बन्न चाहन्छु।🙏तपाईंको अमुल्य सुझाव चाहन्छु।☂️ पुतलीबजार नगरपालिका