पुतलीबजार नगरपालिका
@putalibazaarmun
This is the official twitter account of Putalibazar Municipality. Also, dont forget to like our facebook page facebook.com/putalibazarmun…
ID: 983212324680028160
http://www.putalibazarmun.gov.np 09-04-2018 05:17:40
49 Tweet
104 Followers
10 Following
मिति २०७५ /०४/१४ गतेको सूचना अनुसार पुतलीबजार नगरपालिकाको सामाजिक परिचालकको (वडा ७,९,१२,र १३ ) लागि लिखित परिक्षा भोलि दिउसो १ बजे , श्री रोशनी आवासीय उच्च माध्यमिक विद्यालय भवनमा हुने कुरा यहाँहरु सम्पूर्णको जानकारीको लागि अनुरोध छ। MOFA of Nepal 🇳🇵
सामाजिक परिचालकको अन्तर्वार्ता सम्बन्धि सूचना। MOFA of Nepal 🇳🇵 सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सामाजिक परिचालक(वडा ७,९,१२ र १३मा ) छनौट सम्बन्धि सूचना। LGCDP सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय LGCDP Pokhara
मिति २०७५/०५/०६ देखि पुतलीबजार नगरपालिका वडा न २को कार्यालयमा पनि सफ्टवयर मार्फत विधुतिय मध्यम बाट सम्पति कर लिने र नगदी रसिद काट्ने व्यवस्ठा भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय MOFA of Nepal 🇳🇵 LGCDP
भवन पुननिर्माणका लागि दोस्रो किस्ता स्वीकृत भै दोस्रो किस्ता बैंकमा पठाइएको लाभग्राहीहरुको विवरण putalibazarmun.gov.np/ne/listofbenef… सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय LGCDP LGCDP Pokhara
वडा न ५मा उपभोक्ता समिति गठन , परिचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा सुचनामुलक तालिम कार्यक्रम सम्पन्न हुदै । LGCDP सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय LGCDP Pokhara