Tikaram Paudel (@tikarampdl) 's Twitter Profile
Tikaram Paudel

@tikarampdl

केन्द्रिय सदस्य -नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)

ID: 1364330226

linkhttp://www.citymaxtours.com.np calendar_today19-04-2013 12:53:48

826 Tweet

803 Followers

684 Following

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

'Zero chance of restoration of monarchy in Nepal': Ex-PM Bhattarai - The Times of India timesofindia.indiatimes.com/world/south-as…

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

अवश्य हाम्रो मतदान आखाँमा नै हुन्छ । उनिहरुले झै तपाइले नागरिकको मन कुडाउनुहुने छैन ! यहि वाचा गर्नुहोस् !

अवश्य हाम्रो  मतदान आखाँमा नै हुन्छ । उनिहरुले झै तपाइले नागरिकको मन कुडाउनुहुने छैन ! यहि वाचा गर्नुहोस् !
Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

You are moving towards a country rich in education for your Masters degree in Civil Engineering . Your potential to contribute to your homeland after completing your studies will be fulfilled. Best wishes and safe travels 🇦🇺, my dear son.

You are moving towards a country rich in education for your Masters degree in Civil Engineering . Your potential to contribute to your homeland after completing your studies will be fulfilled.
Best wishes and safe travels 🇦🇺, my dear son.
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

तपाईंको मत के मा ? पुनश्च: मत गोप्य राखिन्छ । यो केवल नमुना सर्वेक्षण मात्र हो !

तपाईंको मत के मा ?
पुनश्च: मत गोप्य राखिन्छ । यो केवल नमुना सर्वेक्षण मात्र हो !
Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

खर्चिलो निर्वाचन प्रणालीले आमजनताहरु,दलका कार्यकर्तालाई निराश वनाएकोछ।सामान्य भेला,सोसल मिडिया र घरदैलोवाट जनताका जनजिविकाका सवाल,राजनैतिक र वैचारिक कार्यदिशा सभ्य र भव्यरुपले प्रश्तुत गर्न सकिन्छ,मतदातालाई पपुलिज्य हुने चुनावी अभियान मन परेको छैन,हाम्रो गम्भिर ध्यानआकर्षण भएकोछ।

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

राजनीति पदका लागि होइन, जनताको सेवा र राष्ट्र निर्माणका लागि हो।

राजनीति पदका लागि होइन,
जनताको सेवा र राष्ट्र निर्माणका लागि हो।
Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

वैज्ञानिक तथा सामाजिक अभियन्ता डा.मा.महावीर पुनको आत्मकथा फुटपाथमा पुस्तक बेच्नु केवल बिक्री होइन, एउटा सामाजिक अभियान हो। देशका लागि ठुलो योगदान पनि हो।विज्ञान, अनुसन्धान र नवप्रवर्तनमा लगानी आवश्यक हुन्छ।नेता वा वैज्ञानिक पनि साधारण नागरिकसँगै उभिन सक्छन्,भन्ने सन्देश पनि हो!

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

आजको पुस्ताले विगतका कमजोरी दोहोर्‍याउने होइन, सुधार्ने जिम्मेवारी बोकेको छ।यदि इच्छाशक्ति, स्पष्ट दृष्टि र इमानदार नेतृत्व छ भने समृद्धि कुनै सपना होइन यथार्थ बन्न सक्छ। इतिहासलाई दोष दिने समय सकियो, अब इतिहास बनाउने समय हो। समृद्धि प्रतीक्षाको विषय होइन, प्रतिबद्धताको आधार हो ।

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित हुनुभएकोमा २६ वर्षिय रूवीकुमारी ठाकुरलाई हार्दिक बधाई !शुभकामना!पछाडी पारिएको जाति/समुदाय/वर्ग/लिङ्ग को समावेशीकरणको सुन्दर पक्ष सहित नेपाली राजनीति साँच्चै पुस्तान्तरण सहितको रुपान्तरणको दिशातिर अग्रसर !

बालेन सरकारको सेवा कस्तो लाग्यो ? घटना गम्भीर देखिन्छ। यी महिलामाथि यस्तो दुर्व्यवहार भएको हो भने, त्यो मानवअधिकार उल्लङ्घन हो र दोषीलाई कारबाही हुनैपर्छ। Balendra Shah नेतृत्वको काममा केही राम्रो पक्ष छन् (अवैध संरचना हटाउने), तर तरिका गलत भयो यसले विश्वास घटाउछ ।

बालेन सरकारको सेवा कस्तो लाग्यो ? 
घटना गम्भीर देखिन्छ। यी महिलामाथि यस्तो दुर्व्यवहार भएको हो भने, त्यो मानवअधिकार उल्लङ्घन हो र दोषीलाई कारबाही हुनैपर्छ।
Balendra Shah नेतृत्वको काममा केही राम्रो पक्ष छन् (अवैध संरचना हटाउने), तर तरिका गलत भयो यसले विश्वास घटाउछ ।
Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

नेपाल सरकारका प्रधानमन्त्री,मन्त्री र उच्च पदस्त अधिकारीहरुको सक्पती घोषणाहरू प्रायः कम भरपर्दोछ भन्ने गुनासो फैलीएकोछ।त्यसैले आन्तरिक राजस्व कार्यालयमा पेश गरिएको आय विवरण र कर चुक्ता तिरो तिरेको रसिदले वित्तीय मूल्याङ्कन गर्न बढी विश्वसनीय, पारदर्शी र प्रमाणित आधार प्रदान गर्छ।

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

दुई तिहाइको सरकारलाई के त्यस्तो अव्ठ्यारो पर्यो ! शक्तिशाली नयाँ सरकारले संसदमा टेवल नगरि अध्यादेश ल्याउने तरिका लोकतान्त्रिक मुल्य विपरित छ !

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

ज्ञान बिना करुणा अन्धो हुन्छ, करुणा बिना ज्ञान कठोर हुन्छ, र विवेक बिना ज्ञान र करुणा अराजक हुन पुग्छ ।

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

जुन कार्यकर्ता नेतृत्वसँग प्रश्न गर्न डराउँदैन, विचारमा बहस गर्छ, जनउत्तरदायित्वको माग गर्छ र जनजीविकाका सवाललाई राजनीतिको केन्द्रमा राख्छ । इतिहासले अन्ततः उसैका पक्षमा नयाँ उत्तर लेख्छ । किनकि परिवर्तन चापलुसीबाट होइन, सचेत विवेक, साहस र जनपक्षधर हस्तक्षेपबाट जन्मिन्छ ।

Tikaram Paudel (@tikarampdl) 's Twitter Profile Photo

आज संघिय संसदमा सिनेमाको टेलर देखियो ! हाम्रो संघिय लोकतान्त्रिक गणतन्त्र कुन दिशा तिर जादैछ । संवादभन्दा प्रदर्शन, तर्कभन्दा उत्तेजना, र समाधानभन्दा ‘सिनेमाको ट्रेलर’ जस्ता दृश्य हावी हुन थाले भने यसले लोकतान्त्रिक संस्कृती माथि नै प्रश्न उठाउँछ।