Prakash Saput (@prakashsaput) 's Twitter Profile
Prakash Saput

@prakashsaput

#BolaMaya #DohoriBattle1/2 #Galbandi #Futekachura #BadalaBarilai #MeroPaniHoinaraYoDesh #Pardeshi2

ID: 992973947665829888

linkhttps://youtube.com/c/PrakashSaput calendar_today06-05-2018 03:46:52

59 Tweet

5,5K Takipçi

15 Takip Edilen

Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

करिब ६ महिना पछि आफ्नो अफिसियल नया गित “पिर” आउदैछ । अडियोमा केहि पृथक शैलीको लोक लय समाएको छु। भिडियोमा चाहि केहि त्यस्ता पात्रहरु समेटिएका छन जसले ज्यानको बाज़ी थापेर देशलाई नया व्यवस्था दिए र बन्दुक त बिसाए तर आफ्नै पिर बिसाउन भने पाएनन ।

अक्सर हामी उत्तर को प्रतिक्षा गर्छौ । कस्तो होला ?के होला ? तर यसपाली तपाईले एउटा प्रश्न को प्रतिक्षा गर्नु पर्ने भएको छ । किनकि “ पिर” एउटा सिर्जना, एउटा गित र एउटा भिडियो को साथसाथै एउटा प्रश्न पनि हो ! बेजोड प्रश्न ! प्रतिक्षा गर्नु होला । फागुन २७ गते शुक्रबार । March 11

अक्सर हामी उत्तर को प्रतिक्षा गर्छौ । कस्तो होला ?के होला ? 
तर यसपाली तपाईले  एउटा प्रश्न को प्रतिक्षा गर्नु पर्ने भएको छ । किनकि “ पिर” एउटा सिर्जना, एउटा गित र एउटा भिडियो को साथसाथै  एउटा प्रश्न पनि हो ! बेजोड प्रश्न ! प्रतिक्षा गर्नु होला । 
फागुन २७ गते शुक्रबार । March 11
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

ह्या ! यस्तो गितहरु गाउदिन/ बनाउदिन भन्छु तर फेरी कसो कसो सिर्जनाहरु उतै मोडिन्छन ।थाहा छैन म निराशावादी होकि हामी बाचेको समय र परिवेश निरासाजनक हो । #पिर #Pir ! फागुन २७ गते शुक्रबार साझ तिर.. #AaranProduction #Bhakanepal #PrabhuBank #PrabhuMoneyTransfer #Shivamcement

ह्या ! यस्तो गितहरु गाउदिन/ बनाउदिन भन्छु तर फेरी कसो कसो 
सिर्जनाहरु उतै मोडिन्छन ।थाहा छैन म निराशावादी होकि हामी बाचेको समय र परिवेश निरासाजनक हो । 
#पिर #Pir ! फागुन २७ गते शुक्रबार साझ तिर.. 
#AaranProduction #Bhakanepal #PrabhuBank #PrabhuMoneyTransfer #Shivamcement
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

देश भन्नुत के रैछ र, चार किल्लाको माटो । त्यै माटो नी उनकै मात्रै जो छन टाठो बाठो ।

देश भन्नुत के रैछ र, चार किल्लाको माटो ।
त्यै माटो नी उनकै मात्रै जो छन टाठो बाठो ।
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

सामान्य गाउको काठ र माटोले बनेको सानो घरमा जन्मिएका अब्राहम लिङकनको स्वतन्त्रता को आन्दोलन र राष्ट्रपति सम्मको यात्रा साच्चिकै प्रेरणादायी छ । यसपाली अमेरिका यात्राको ठुलो उपलब्धि उनको जन्मस्थान पुग्नु पनि भयो !

Leonardo DiCaprio (@leodicaprio) 's Twitter Profile Photo

For today’s #GlobalTigerDay in this #YearoftheTiger, #Nepal announced it achieved its global commitment, made in 2010, to double the country’s wild tiger population by 2022. A 2022 survey revealed there are an estimated 355 tigers now in the country, up from 121 in 2010.

For today’s #GlobalTigerDay in this #YearoftheTiger, #Nepal announced it achieved its global commitment, made in 2010, to double the country’s wild tiger population by 2022. A 2022 survey revealed there are an estimated 355 tigers now in the country, up from 121 in 2010.
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

अस्ट्रेलिया को सांसद भवन तिर.. न यसरी भित्र पसेर हेर्न पाईन्छ न बाहिर बसेर सांसदहरु छन भन्ने महशुस गर्न नै पाईन्छ । छन त नेपाल पनि छ है यस्तै सासंद भवन र सांसदहरु,.. 😃

अस्ट्रेलिया को सांसद भवन तिर.. 
न यसरी भित्र पसेर हेर्न पाईन्छ न बाहिर बसेर सांसदहरु छन भन्ने महशुस गर्न नै पाईन्छ ।
छन त नेपाल पनि छ है यस्तै सासंद भवन र सांसदहरु,.. 😃
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

म आफैले लेखेको पिर गितमा एउटा लाईन छ - “देश भन्नुत के रैछ र चार किल्लाको माटो ” तर जब FIFA World Cup को पहिलो खेलमा आफ्नो देश पोर्तुगलको राष्ट्रीय गान गाउदा Cristiano Ronaldo का आखा रसाएका थिए ! देश भनेको भूगोल मात्रै होईन भन्ने भव्य अनुभुती भएको थियो । साच्चि देश के हो ?

म आफैले लेखेको पिर गितमा एउटा लाईन छ - 
“देश भन्नुत के रैछ र चार किल्लाको माटो ”
तर जब <a href="/FIFAWorldCup/">FIFA World Cup</a> को पहिलो खेलमा आफ्नो देश पोर्तुगलको राष्ट्रीय गान गाउदा <a href="/Cristiano/">Cristiano Ronaldo</a> का आखा रसाएका थिए ! देश भनेको भूगोल मात्रै होईन भन्ने भव्य अनुभुती भएको थियो । साच्चि देश के हो ?
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

किनकि वर्षौ देखि सिर्जना मार्फत जसलाई प्रश्न गरिएको छ उनिहरु भागीरहेका छन । प्रश्न को सम्बोधन नहुदा कति नमिठो महशुस हुन्छ ,गहिरो अनुभव छ त्यसैले परिस्थिति र प्रश्न संग भाग्नु हुदैन भन्ने लाग्छ । ट्विटरमा नया छु । रमाईलै होला यता पनि निम्तो छ । Nepalipost !

किनकि वर्षौ देखि सिर्जना मार्फत जसलाई प्रश्न गरिएको छ उनिहरु भागीरहेका छन । प्रश्न को सम्बोधन नहुदा कति नमिठो महशुस हुन्छ ,गहिरो अनुभव छ त्यसैले परिस्थिति र प्रश्न संग भाग्नु हुदैन भन्ने लाग्छ । ट्विटरमा नया छु । रमाईलै होला यता पनि निम्तो छ । <a href="/Nepalipost/">Nepalipost</a> !
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

नेपालमा ठुला ठुला राष्ट्रवादिहरु नक्कली शरणार्थी बनाएर मानव तस्करी मा लागेको समाचार आईरहदा म अमेरीकामा रहेका भुटनिज समुदायहरुलाई नेपाली गित सुनाउदैछु..आफ्नै देशमा बसेर मेरो कुनै देश छैन भन्नेहरु भन्दा, हामीलाई एउटा देश देउ भन्नेहरुको राष्ट्रवाद पो सक्कली होकि ! सोचनिय 🇳🇵

२५ दिनमा २५ मिलियन बढि पटक हेरिएको छ - सकम्बरी । साच्चिकै हाम्रो सोच, हाम्रो प्रयास र हाम्रो अपेक्षा भन्दा कैयौ गुणा माया हामीले प्राप्त गरेका छौ । यो एउटा ईतिहास हो । सबै - सबै नेपाली दर्शक स्रोता, शुभेच्छुक , शुभचिन्तकहरुमा मुरी मुरी धन्यबाद , मायाको साटोमा धेरै माया 🙏😍🇳🇵

साना माछा, ठुला माछा सबै बराबर सब का निम्ति एउटै हुन्छ कानुनको नज़र आज होला रमाई रमाई कमाई बढि बढि कुनै दिन त लाग्ने छ है हातैमा हत्कडि कोहि बच्दैन..(अख्तियारको आग्रहमा २ महिना अगाड़ी यो गित लेख्दा मैले आफ्नै कलमलाई पत्याएको थिईन, अहिले युटुबमा गित र टिभिमा समाचार संगै हेर्दैछु

साना माछा,  ठुला माछा सबै बराबर
सब का निम्ति एउटै हुन्छ कानुनको नज़र
आज होला रमाई रमाई कमाई बढि बढि
कुनै दिन त लाग्ने छ है हातैमा हत्कडि
कोहि बच्दैन..(अख्तियारको आग्रहमा २ महिना अगाड़ी यो गित लेख्दा मैले आफ्नै कलमलाई पत्याएको थिईन, अहिले युटुबमा गित र टिभिमा समाचार संगै हेर्दैछु
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

बोल माया र गल्बन्दि , मेरो जिवनकालकै अमुल्य सिर्जनाहरु ह। सोहि बोल माया र गल्बन्दिको अन्तिम अध्याय #दमाईमहाराज यहि श्रावण ५ गते ( July 21 ) शुक्रबार आउदैछ । कथा का हिसाबले यो अन्तिम भाग हो तर विषयका हिसाबले यो नया शुरुवात हो । प्रतिक्षा गर्नुहोला 🙏😍🇳🇵

विश्वास छ, यो गित ले हाम्रो मन भुलाउन सहयोग गर्नेछ.. र विश्वास यो पनि छ, यो भिडियो ले हाम्रो विभेदकारी अन्धविश्वास लाई चिर्न सहयोग गर्ने छ ! श्रावण ५ गते (July 21) शुक्रबार साझ.. 🪔 दमाई महाराज 🙏✋ #GalbandiBolamaya2 #damaimaharaj #PrakashSaputOfficial #Madness #Awareness

विश्वास छ, 
यो गित ले हाम्रो  मन भुलाउन सहयोग गर्नेछ.. 
र विश्वास यो पनि छ, 
यो भिडियो ले हाम्रो  विभेदकारी अन्धविश्वास लाई चिर्न सहयोग गर्ने छ !  श्रावण ५ गते (July 21) शुक्रबार साझ.. 🪔 दमाई महाराज 🙏✋
#GalbandiBolamaya2 #damaimaharaj 
#PrakashSaputOfficial #Madness #Awareness
Prakash Saput (@prakashsaput) 's Twitter Profile Photo

सन २०२३ मा सकम्बरी युटुबमा सबै भन्दा धेरै हेरिएको नेपाली गित/भिडियो भएको छ । यो संग जोडिएका थुप्रै तिता मिठा र अर्थपुर्ण अनुभवहरु छन । कुनै दिन सेयर गरौला ! अहिलेलाई धन्यबाद सबैमा 🙏😍🇳🇵

सन २०२३ मा सकम्बरी युटुबमा सबै भन्दा धेरै हेरिएको नेपाली गित/भिडियो भएको छ । यो संग जोडिएका थुप्रै तिता मिठा र अर्थपुर्ण अनुभवहरु छन । कुनै दिन सेयर गरौला ! अहिलेलाई धन्यबाद सबैमा 🙏😍🇳🇵