Binu pokharel(@binuebhi) 's Twitter Profileg
Binu pokharel

@binuebhi

कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु ।

@Researcher 📸 @Writer🖊️

ID:1144180374

calendar_today03-02-2013 04:33:37

23,2K Tweets

16,4K Followers

3,8K Following

Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

छोराछोरीलाई केक ख्वाउनु नै सबैभन्दा ठूलो उपलब्धि मान्छौं हैन ?
सुन्नुहोला है 👇️👇️

पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोला
🙏🙏
youtu.be/HbeyOu6uavc?si…

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

छोराछोरीलाई केक ख्वाउनु नै सबैभन्दा ठूलो उपलब्धि मान्छौं हैन ?
सुन्नुहोला है 👇️👇️

पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोला
🙏🙏
youtu.be/HbeyOu6uavc?si…

account_circle
Susila Aryal(@aryal_susila) 's Twitter Profile Photo

विशेष अवस्थाका बच्चाका लागि आफ्न‍ो जीवन समर्पित गरेकी सम्मानित व्यक्तित्व🙏, जोसँग कुनै समय साक्षात्कार गर्न पाइएको थियो😍

account_circle
Sudisma Katuwal(@KatuwalSudisma) 's Twitter Profile Photo

Binu pokharel मैले बाबू को
Speechdelay भएको जस्तो लागेर स्कुल राख्दिए माजाले improve पनि भयो । बाबुलाइ मैले लेख्न पड्न कुनै pressure गरिन । अहिले आफै उस्लाइ पड्न मन पर्छ लेख्न कलर गर्न खोज्छ । बच्चालाई प्रेसर हैन लेख्न पढ्न मन लाग्ने environment create गर्न सक्नु पर्यो parents हरुले ।

account_circle
🇳🇵Yug Raj Pandey 🇳🇵(@yugrajpandey) 's Twitter Profile Photo

६-७ वर्ष उमेर सम्मको बच्चा बाआमाको काखमा लडिबुडी गर्ने हो। ७ वटा किताब भिर्ने होइन। माया दिनुस, आफ्नो संस्कार सिकाउनुस, बच्चाको प्रसंशा गर्नुस्, खोजि गर्न सिकाउनुस अरु कुरा आफै सिक्छन्, संसारको उत्कृष्ट विस्वविद्यालयको शिक्षाले भन्दा यि कुराले तपाईंको बच्चालाई उत्कृष्ट बनाउँछन्

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

बच्चाले खान सकेको छैन हामी ए लेखाउन हतारिएका हुन्छौं ।
बच्चाले दिसा गर्न सकेको छैन हामीलाई ए फर एप्पल सिकाउन हतारो छ ।
पूरा भिडियो हेर्न 👇️तलको लिंक खोल्नुहोला 🙏🙏
youtu.be/cE4IEGRYLD4?si…

account_circle
Arvind(@arvind_now) 's Twitter Profile Photo

I find friends from Nepal to be more communicative than people here in India - Maybe excessive exposure to devices is harming communication skills here in India.

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

बच्चाले खान सकेको छैन हामी ए लेखाउन हतारिएका हुन्छौं ।
बच्चाले दिसा गर्न सकेको छैन हामीलाई ए फर एप्पल सिकाउन हतारो छ ।
पूरा भिडियो हेर्न 👇️तलको लिंक खोल्नुहोला 🙏🙏
youtu.be/cE4IEGRYLD4?si…

account_circle
Binu pokharel(@binuebhi) 's Twitter Profile Photo

अटिजम के हो ?अटिजम बच्चा जन्मन प्रकृति र हामी को कति जिम्मेवार छौं?
आमाले पाउने मानसिक प्रताडना, वरपरको आबोहवा,खानपान के के कुरा अशरदार छन् ?
अबको एकल परिवार, त्यसमा पनि आमा एक्लैले बच्चा हुर्काउनु पर्ने अवस्थामा यस्ता बच्चा जन्मिए कसरी स्याहार गर्ने ?
youtu.be/cE4IEGRYLD4?si…

account_circle
सुजन लामिछाने(@sujlamich) 's Twitter Profile Photo

Autism is:
•not caused by bad parenting
•not caused by vaccines, such as the MMR vaccine
•not linked to diet
•not an infection you can spread to other people

account_circle
Bandana Rana(@bandanarana2014) 's Twitter Profile Photo

संचार क्षेत्रका मित्रहरु संग अनौपचारिक
भेटघाट - गफ गाफ
- पुरानो सम्झना
- आधुनिक संचार
- द्वन्द र शान्ति प्रकिया
- आध्यात्मिक चिन्तन र अरु धेरै
Matrika Poudel kapil kafle pawan acharya Binu pokharel Saathi

संचार क्षेत्रका मित्रहरु संग अनौपचारिक भेटघाट - गफ गाफ - पुरानो सम्झना - आधुनिक संचार - द्वन्द र शान्ति प्रकिया - आध्यात्मिक चिन्तन र अरु धेरै @matrikas @kapilkafle1 @acharyapawan @binuebhi @Saathi_Nepal
account_circle
Radha krishna(@Radhakrishna006) 's Twitter Profile Photo

Binu pokharel कस्तो सचेतनामूलक कार्यक्रम निर्माण गर्नु भएछ ,प्रतिक्षामा छु।🙏

account_circle