✍अપરીचिત™🍁(@BeOriginal_0) 's Twitter Profileg
✍अપરીचिત™🍁

@BeOriginal_0

@ocean_of_Heart

ID:313655381

linkhttps://twitter.com/search?q=from%3A@BeOriginal_0%20-filter%3Areplies&s=09 calendar_today09-06-2011 00:41:49

192,6K Tweets

16,3K Followers

14,4K Following

💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

जित निश्चित छ भन्ने अर्जुन त जो पनि बन्न सक्छ तर
मृत्यु निश्चित छ भन्ने थाहा हुदाहुदै अभिमन्यु बन्न लाइ साहस चाहिन्छ ||
शुभ बिहानी 🙏☕️☕️☘️🌺☘️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

हेर्ने नजर र सोच्ने मन सफा हुनु पर्छ दुनियाँले खराब छस् भन्दैमा केही फरक पर्दैन ।🙁❤️ 🙏☀️🕉️

account_circle
Sanjib 🇳🇵(@sanjib77380808) 's Twitter Profile Photo

देवानां च ऋषिणां च गुरुं कान्चनसंनिभम् । बुध्दिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।। सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय सखा/ सखीहरु मा नमस्कार सहित शुभ प्रभात 🌹🥀🌺🌻🌼🙏

देवानां च ऋषिणां च गुरुं कान्चनसंनिभम् । बुध्दिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।। सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय सखा/ सखीहरु मा नमस्कार सहित शुभ प्रभात 🌹🥀🌺🌻🌼🙏
account_circle
नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profile Photo

मैले तिमिलाई यकबचन बोल्दा त तिम्रो मन दुख्छ भने म रिसायर मेरो मुखबाट बहुबचन निस्कियो भने के गर्छौ हँ ।

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

आफुलाई स्वाद लाग्दा र फुर्सतमा होइन फुर्सत निकालेर आफ्ना प्रियजनलाई समय दिने गरौ ।
हाम्रा ब्यस्तताले हामीलाई चाहने र हामीले चाहनेहरू दुखी भैकन टाढा भैजालान्।
ख्याल गरौ
सम्वन्धका तारहरू मसिना हुन्छन् चुडिन बेर लाउदैन यसैले समय दिएर मजबूत बनाऔं🙏
शुभप्रभात 🙏🌷☕🌞
शुभदिनरहोस्❣️

account_circle
madanmohan(@Madankkharel) 's Twitter Profile Photo

गल्तिवाट डराउँनेहरु को प्रगति असंभव , कुरा यति मात्र हो कि गल्ती नियतवस नगरियोस...!✍️

सवैको कल्याण होस -
शुभ समय !💐🙏☕️

account_circle
नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profile Photo

४/५ करोड कमाएर साथमा पैैसै पैसा भएसि बे गर्ने सोच कहाँ मेरो पनि नभाको होर तर जिन्नकिले कताबाट कता कता पुर्यायोर मात्रै ।

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

आमाको माया सँग तुलना गर्ने कुनै प्रेमकाे
आजसम्म जन्म भएको छैन । ❤️
🌷 सबैमा नमस्कार शुभ प्रभात 🌷

आमाको माया सँग तुलना गर्ने कुनै प्रेमकाे आजसम्म जन्म भएको छैन । ❤️ 🌷 सबैमा नमस्कार शुभ प्रभात 🌷
account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

मासु धेरै छाने हड्डि पर्छ रे
मान्छे धेरै छान्यो भने रड्डि पर्छ रे
बिचार गर है
😆😁🤗

account_circle
बाउनी🔔❤️❤️(@pabi57) 's Twitter Profile Photo

विश्वास बोल्ने शब्द हो, सोच्न मिनेट लाग्छ।।
बुझ्न दिन भर लाग्छ, बिर्सन रात भर लाग्छ।।
अनि साबित गर्न जिन्दगी भर लाग्छ..!!

account_circle
prince- Pie-jan _🕊️(@princepiejan) 's Twitter Profile Photo

सायद यो टुक्रिएको धातुहरु जस्तै मन पनि जोडिने भैदिएको भए ,
टुट्नु को पनि मजा छुट्टै हुन्थ्यो होला 👀💖


account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

आसान कंहा हाेति हैं ये जिंदगि ,
दिल में हजार गम हाेते हुए भि अपनाें कि
खातिर मुस्कुराना पडता है।

account_circle
💕MAYABI💕(@mayabi56) 's Twitter Profile Photo

बोलिमा मिठास नहोला तर
मनमा कसै प्रति पाप छैन मेरो ||

account_circle
Jivan k c(@KcJivan1) 's Twitter Profile Photo

न सृष्टिको नियम बदलिन्छ न समयको गति, बद्लिनुपर्ने मान्छेको नियत हो फगत नियतीलाई दोष दिएर जिन्दगी बिताउछौ हामी।
🙏😊☕️

account_circle
COOL(@sharma_cool2) 's Twitter Profile Photo

निर्णय लिनको लागि पनि कलेजा चाहिन्छ । त्यसैले त हरकोहीको बसमा आफ्नो बारेमा ठोस निर्णय लिन सक्दैनन ।
🙏🌹🌞🌝♥☘️☘️🌹🌹🌧️🌧️

account_circle
🙏Narayan Acharya 🌹GANGA Acharya🌹(@Narayan18697001) 's Twitter Profile Photo

नमस्कार
शुभ प्रभात
शुभ दिनको कामना
सम्पुर्ण आत्मिय मनहरु

💜💜🌷🌷💜💜

account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

म त तिम्रा शब्दका
बाधहरू भन्दा
बाहिर छु
म भित्रको साउने बाढीको
भेल देख्दिनौ तिमी
पुसको कठ्यांग्रिने
चिसोले जमेको मुटु
तिमी देख्दिनौ
चैते हुरिको
गडगडाहट सुन्दिनौ तिमी 
चिसोले जमेका
मुटुहरू लिएर
धड्किन जानिसकेको छु
पराकम्पनसँग जीवनको
ताल मिलाएको छु!!
🌄💐🌺☕️🌿

account_circle
लता न्यौपाने(@Lata97138912) 's Twitter Profile Photo

सबथोक सहनु तर बेइज्जती अपमान र झूटो आरोप कहिल्यै नसहनु चाहे त्यो मान्छे जस्तो सुकै नजिकको किन नहोस्....!!
🙏☕️🌺🌺

account_circle