Karun Thapa(@Karun701) 's Twitter Profileg
Karun Thapa

@Karun701

फरक छ नि ह्जुर मनले सम्झिनु र मन लाग्दा सम्झिनु मा 💙स्वागत छ🙏❤️

ID:1164088625589444609

calendar_today21-08-2019 08:15:53

2,6K Tweets

3,8K Followers

2,0K Following

Karun Thapa(@Karun701) 's Twitter Profile Photo

सधै सपनालाई यथार्थ बनाउन सकिदैन, कहिलेकाही यथार्थलाई नै सपना सम्झेर खुसी हुनुपर्दछ ।❤️ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

जित्नको लागि जन्मेको हु म🙌
कति चोटि हार्छु त्यसले फरक पार्दैन मलाई ।💜✊ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

बिर्सिदिनुस कुन कुराले मन दुखायो 😑
तर कहिल्यै नबिर्सनुस, त्यसले के सिकायो ।🙏🙂 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

हिरा नचिनेर पछुतायो,
जो सङ्ग अँध्यारो कुर्ने धैर्यता थिएन!💎💫 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

जिन्दगी सधैं सवैको भरिपूर्ण कहाँ हुन्छ र, अभावमा पनि जिउने बानी राख्नु पर्दछ।😊❤️ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

तिम्रो खुसीको क्षणमा सँगै नहुँला‌‌ तर टाढैबाट भएपनि शब्दका रंगहरु छर्दै मायाको आभाष दिलाउँन सकुँ। ❤️🫂 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

स्वार्थी हरुलाई खुशी दिन खोज्दा
पाईला पाइलामा आफ्नो खुशी टुटेको हुन्छ।😐❤️ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

कालो धन भएका मान्छे भन्दा😷
कालो मन भएका मान्छे बढि खतरनाक हुन्छन्॥🤐🙂 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

'जे छ - त्यसैमा' 'जति छ - त्यति मै' खुशी रहन सिक,☺️
किनकि जरूरत भन्दा बढी 'रोशनी' ले मान्छेलाई अन्धो बनाइदिन्छ ।🌸🌻

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

कि अनुहार हुनुपर्छ कि होनहार हुनुपर्छ
होइन भने बाँच्नलाइ बेग्लै संसार हुनुपर्छ!❣️ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

गलत भएर जबाफ नफर्काएको हैन कहिले काहि दोस लगाउने मान्छेहरुले कति सम्म गलत सोच्दो रहेछ भनेर चुप बसेको ।🥹❤️ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

थाहा छ,तिमी आफैले लिएको निर्णयले तिमी आफू नै खुसी छैनौ,तर केही त्यागहरु जरुरतले हैन बाध्यताले गरिन्छन्। 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

भरोसा जितेर पनि गुमाएको मान्छे हौं तिमी
फेरि पनि मन जित्छु भन्ने नसोचे हुन्छ ।💔🙁 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

जिन्दगीमा सफल हुनु छ भने आशा अरुमा
कम र भरोसा आफुमाथि ज्यादा हुनुपर्छ !❤ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

साथ छोड्छौ कि भन्ने डर थियो सकियो त्यो एउटा आश पनि.... जति सम्झाउँ म आफूलाई सक्दिनँ अब... छैन बाँकि उपाय अरु!!😊💔 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

कतै हराए रहर, कतै हराए सपना।
खै अब कतै हराउँदै छु म आफै पनि।❤ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन..
उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएका छैनन !❣️ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

महत्वपूर्ण बन्न सिक्नुस् महत्वकांक्षी बन्नुभयो भने दु:खले कहिल्यै साथ छोड्नै मान्दैन रहेछ।😊❤️ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

केही त पक्कै लिएर आएको छ समयले
मानौं,
सम्भावनाको अर्को अध्याय शुरु भइसक्यो।❤️ 🙏☀️🕉️

account_circle
Karun Thapa(@Karun701) 's Twitter Profile Photo

जे गर्छौ आफ्नै बलमा गर किनकी तिम्रो आफ्नो बलले बनाएको साम्राज्य दुनियाँले याद गर्नेछन !✌️❤️ 🙏☀️🕉️

account_circle