chaAmLUnGmA (@alisus9) 's Twitter Profile
chaAmLUnGmA

@alisus9

I'm not be the girl that everyone wants
But
at least I'm not girl that everyone Had .

ID: 835875705141407745

calendar_today26-02-2017 15:34:32

1,1K Tweet

762 Followers

190 Following

Sandesh Acharya 🤫 (@ramghalee) 's Twitter Profile Photo

यो टोल-टोलमा हाम्रो छलफल भयो नसोध्नुस्!प्रेम कसरी असफल भयो।।

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

जिन्दगीले दौडाएको होकी हामि आफै जिन्दगि को पछी दौडिएका हौ यो भाग दौड को जिन्दगीमा भाग्दा भाग्दा खुट्टा भन्दा नी मन बड़ी दुख्ने रहेछ !

Aaru (@artitimsina) 's Twitter Profile Photo

अब आकाश पनि एकदिन रित्तो हुनेछ । ताराहरु जति बिधार्थिको CERTIFICATE मा झरिसके ।😂😂

Asish Sauden Limbu (@asish_sauden) 's Twitter Profile Photo

जुन धागोको गाँठो खोल्न सकिन्छ नि, त्यो धागोमा कहिल्यै कैँची चलाउन हुदैन, चाहे त्यो धागो कपडाको होस् वा कुनै सम्बन्धको।।

chaAmLUnGmA (@alisus9) 's Twitter Profile Photo

कदम कदममा धोका छ्न देख्नमा सबै चोखा छ्न को माथी शङ्का गर्ने सबैका खेल अनौठा छ्न

chaAmLUnGmA (@alisus9) 's Twitter Profile Photo

म सोच्छु मुस्कुराएर पिडा छुपाउनमा के जान्छ उ सोच्छ म दुखी नै छैन 😂

म सोच्छु मुस्कुराएर  पिडा छुपाउनमा के जान्छ
 उ सोच्छ   म दुखी नै छैन 
   😂
chaAmLUnGmA (@alisus9) 's Twitter Profile Photo

यदि जिन्दगी मा पछुताउने मन छैन भने 😀😁😀 राईनी साथी बनाउनु

chaAmLUnGmA (@alisus9) 's Twitter Profile Photo

आम्दानी पर्याप्त छैन भने खर्चमा नियन्त्रण राख्नु जानकारी पर्याप्त छैन भने शब्दमा नियन्त्रण राख्नु ।

Asish Sauden Limbu (@asish_sauden) 's Twitter Profile Photo

खान र बाँच्नको लागि भन्दा पनि यहाँ "पैसा" त अाफन्तहरु सँग सम्बन्ध बचाई राख्नलाई कमाउनु पर्दोरहेछ।। "पैसा" भन्ने चिज कस्तो??

✴मनोज 🔊मनु✴ (@manoz_nepali) 's Twitter Profile Photo

संगै जिउने मर्ने ,रहर बनाउछन ! कल्पनामै मायाको,शहर बनाउछन ! एक दिन गिर्छ भन्ने थाहा हुदा हुदै, बालुवामा प्रेमको ,महल बनाउछन!

सानी❣️😉 (@im_camana) 's Twitter Profile Photo

"आफै गल्छन्, अरूलाई गलाउनेहरू । लास रूँदैन, रुन्छन् लास जलाउनेहरू ॥" 😢😢

chaAmLUnGmA (@alisus9) 's Twitter Profile Photo

i love you आफैमा प्रश्न त होइन तर, पनि किन सबैले i love you भनी सके पछि उत्तरको आश गर्छन ?

Asish Sauden Limbu (@asish_sauden) 's Twitter Profile Photo

एक पुरुषको लागि करोडौं रुपैयाँ भन्दा पनि एक असल, अादर्श नारीको, सफल घरबार बनाउन अावश्कता पर्छ।।।

Asish Sauden Limbu (@asish_sauden) 's Twitter Profile Photo

तिमीलाई पाउन सारा संसार सँग त टाढ भइसके भने, अब यो अलिकति बाँकी रहेको कुरा त्यागन खासै गार्‍हो कुरा होइन।।।#श्वास

chaAmLUnGmA (@alisus9) 's Twitter Profile Photo

अचानक बाटोमा भाचिएको sim card देखियो यस्तो लाग्दैछ कुन चाहीको बुढा बिदेश बाट घर फर्किएछ 😀

anjalatumbahamphe (@subbaanjala123) 's Twitter Profile Photo

पैसा पद सुन्दरता को मात्र #मतलब छ यो स्वार्थी दुनिया मा###

Asish Sauden Limbu (@asish_sauden) 's Twitter Profile Photo

अावश्यकताको अनुसारले जिन्दगी बाँच, इच्छा अनुसारले होइन, किनकि अावश्यकता त भिकारीको पनि पूरा हुन्छ, र इच्छाहरु बादशाहको पनि अधुरै रहन्छ।

Asish Sauden Limbu (@asish_sauden) 's Twitter Profile Photo

जिन्दगीको वास्तविकता पहिल्याउन भौतारिदै गर्दा, ती हुने अाफन्तहरु पनि नदेखिने तरिकाले धेरै टाढा हुदोरहेछन्।।।

chaAmLUnGmA (@alisus9) 's Twitter Profile Photo

जिन्दगीमा यति धेरै नि गल्ती नगर्नु कि पेन्सिल भन्दा पहिले इरेजर नै सकियोस र इरेजर यति नघोट्नुहोस कि जिन्दगीको पेज नै नफाटोस ।