Sandesh Acharya(@ramghalee) 's Twitter Profileg
Sandesh Acharya

@ramghalee

सर्वे भवन्तु सुखिनः।।
#vegetarian
#Booklover

ID:2905777669

linkhttps://www.twitter.com/search/@ramghalee calendar_today21-11-2014 05:45:33

134,2K Tweets

29,5K Followers

842 Following

Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

रुमाल लुकाई खेलौँ भन्दा नखेल्ने मान्छे तिमी ,
कसरी अरुको जीवनसँग खेलम् जस्तो लाग्यो?

Nakul poudel

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

जीवनमा यि कुरा लागू गरौं...

आफ्नो कमजोरी पत्ता लगाउनुस्।
नकारात्मक सोच देखि टाढा रहनुस्।
आफूलाई आफैमा लगानी गर्नुस्।
विगत देखि सिक्नुस्।
समयको सदुपयोग गर्नुस्।
जीवनलाई पुन सुरुवात गर्नुस्।
आफ्नो सफलताको आनन्द लिनुस्।

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

चोट दिने भनेकै आफन्तले हो, पराई त झुक्किएर ठोक्किदा पनि माफी माग्छन्।।

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

जीवन ,मानव सेवा हितका निमित्त समर्पण गर्न सकूंँ।यो सद्भावका लागि अनुग्रहित छु।🌸

जीवन ,मानव सेवा हितका निमित्त समर्पण गर्न सकूंँ।यो सद्भावका लागि अनुग्रहित छु।🌸
account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

ॐ सर्वे भवन्तु सुखिनःसर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
नव वर्ष २०८१ को सम्पुर्णमा शुभकामना ,विगतका वर्षहरूमा अपुर्ण मनोकाक्षांहरू यस वर्ष सँगै पुर्ण होउन् ,जीवन माया ,ममता स्नेह ,सद्भाव र आपसी समन्वयमा ब्यतित होस।।

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

आज देखि ट्विटर चलाउदिन ,अब एकै चोटि २०८१ मा मात्र चलाउछु।😛

।।

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

आदरणीय Bhupeen दाजुलाई जन्मोत्सवको अशेष शुभकामना।।🙏

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

तपाईहरूका विगतमा अधुरा ,अपुरा रहेका सपनाहरूले सार्थकता प्राप्त गरून् ,सदा सर्वदा सबै प्रती अनुग्रहित हुन र सबैलाई यथा सम्मान गर्न पाईयोस्।,नविन वर्षमा हामिमा सबल स्वास्थ्य ,स्वस्थ चिन्तन र सकारात्मक सोचका साथै सात्विकता पहिचान गर्न सक्ने अदम्य साहस प्राप्त होस्।ॐ शान्ती।।🙏
#२०८१

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

यसबर्ष जम्मा ३७००० वैवाहिक जोडिले पारपाचुके (डिभोर्स) गरेका छन्।

account_circle
ज़िन्दगी गुलज़ार है !(@Gulzar_sahab) 's Twitter Profile Photo

'कितनी प्यारी बात प्रभु श्री राम ने माँ सीता से कही।'

'जो मन को समझ ले, वह पुजनीय है,
फिर चाहे वह माँ हो, प्रेमी हो, या परमेश्वर।'🙏❤️

'कितनी प्यारी बात प्रभु श्री राम ने माँ सीता से कही।' 'जो मन को समझ ले, वह पुजनीय है, फिर चाहे वह माँ हो, प्रेमी हो, या परमेश्वर।'🙏❤️
account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

जीवन सुन्दर बनाउन ,कहिले काहीँ रिसाउने ,गल्तिहरूबाट सिकेर अगाडि बढ्न प्रेरित गर्ने,गाली गरे जस्तो गर्ने मानिसहरू पनि चाहिने रहेछ।🤗

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम्‌।
छायामार्तण्ड सम्भूतं तं नमामि शनैश्चरम्‌।।

ॐ शं शनैश्चराय नमः।।

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

।। स्मितं कृत्वा अनेकानां समस्यानां समाधानं भवती।।
अर्थात् ,'मुस्कुराउदा अनेक समस्याहरू समाधान हुन्छ'।।

🙏

account_circle
Sandesh Acharya(@ramghalee) 's Twitter Profile Photo

तारा झरे पनि जून झर्दैन
म मरे पनि मेरो माया मर्दैन।।❣️❣️

account_circle