Asish Sauden Limbu(@asish_sauden) 's Twitter Profileg
Asish Sauden Limbu

@asish_sauden

इच्छाहरु कहिल्यै पूरा हुदैनन्, अत: तिनीहरूलाई नियन्त्रित गर। @AsishSauden1

ID:913737548794445824

calendar_today29-09-2017 12:09:42

29,7K Tweets

5,1K Followers

5,1K Following

नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profile Photo

राम राम भन्दा भन्दै भए अोलि हराम
धर्म कर्ममा भुत सबार कम्युनिस्ट बाम

देश आक्रान्त छ रोग सङ्ग सामाना खै
राजनीति मुद्दामा अल्झिए न भए काम

निकम्मा नै सरकार अटेर प्रम भएसि
भोकमरिमा जनता राम राम सत्यनाम

account_circle
नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profile Photo

आफू त उमेरले १६ दुना भय पनि भर्खर १६ कै उमेरको लाग्छ के भाको ह🙈🙈🙈🙈🙈🙈 मलाई मात्रै हो कि केटा मान्छे सबैलाई यस्तै उन्मात जोश भरिएको हुन्छ कुन्नि 🙈 ?

account_circle
रुचि श्रेष्ठ(@cuteruchi) 's Twitter Profile Photo

जिन्दगीमा आफूले पकाको मात्र मिठो लाग्न थालेपछी दुखको दिन शुरू भयो भन्नि जाने हुन्छ!

account_circle
💞विमला मगर💞(@July13lv) 's Twitter Profile Photo

तिम्रो मात्र खुसी चाहने सोच भन्दिनु
उम्किहाली यो धर्तिको बोझ भन्दिनु
कसैले सोधे भने ए मेरा प्रिय साथिहरु
भेट्दैन अब यो धर्तिमा नखोज भन्दिनु

account_circle
Subin Bhattarai(@subinbhattarai1) 's Twitter Profile Photo

महंगी त यहाँ सधैँ बढेको बढ्यै हो, तर जोकोहीको औकातै नपुग्नेगरी योचोटी चैँ 'न्याय' महंगिएछ !
😠😠

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

“दुनियाँमा हजारौं सम्बन्ध बनाऔं तर
ती हजारौंमा एक यस्तो सम्बन्ध पनि बनाऔं कि जब हजारौं हाम्रा विरूद्ध हुन्छन् तबपनि ऊ हाम्रो साथ होस्..”

account_circle
Sabina Karki(@sabeenakarki) 's Twitter Profile Photo

'यदि कसैलाई साथ दिनु छ भने उसको दु:खको बखत साथ देऊ,
सुखमा त सारा दुनियाँ साथ हुन्छ..'

account_circle
anjalatumbahamphe(@subbaanjala123) 's Twitter Profile Photo

अक्सर जिन्दगी
आज भन्दा भोलि केही
राम्रो हुन्छ कि भने आशा मै बित्ने रहेछ!!!!

account_circle
G. Shah (ज्ञानेन्द्र शाह)(@GBBShah) 's Twitter Profile Photo

हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।

account_circle
नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profile Photo

एउटा मरेको भैया धोतिले कयौं जिम्दो नेपाली ठग्छ भन्ने उखान सुनेको थिए । परिस्थिति समय अनुसार ठिक उल्टै पासा पल्टिसकेछ । एक नेपाली बेटिले दुई चार शब्द लेखेको भरमा सारा इन्डिया हल्लाइरहेछिन ।

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

भारतको सेना कति छ थाहा छैन , तर नेपाली सेना झण्डै तीन करोड छ ! याद रहोस् !!

account_circle
Dil Nisani Magar(@dil_nisani) 's Twitter Profile Photo

अमेरिकाबाट प्रेम बानियाँ आँधीहुरी बोकेर नेपाल फर्किने। फर्किएको भोली पल्टै खुँडा बोकेर कालापानी तर्फ जाने। साथमा जापानकी सुन्दरी ज्वाला बैनी सहित......

account_circle
Dil Nisani Magar(@dil_nisani) 's Twitter Profile Photo

भारतलाई हल्लाउन हाम्री मनिषा कोईराला नै काफी। पाकिस्तानी टिभीमा छायो खुसीयाली। रबि लामिछाने समेत कालापानी जाने तयारीमा!!!

account_circle
😀🌹स्वेता💞😉(@swta468) 's Twitter Profile Photo

जुन पुरुष तिम्रो लागि आशु बगाउछ, यहि नै उसको सच्चा प्रेमको प्रमाण हो,किनकी पुरुष हत्तपत्त रुदैनन जब रुन्छन उनिहरु पक्का झुट हुँदैनन ।।🤗🤩

account_circle
😀🌹स्वेता💞😉(@swta468) 's Twitter Profile Photo

कसैको औकात होइन दिल हेरेर प्रेम गरौ औकात आर्य घाट सम्म पुगेर सकिन्छ खरानी बन्छ तर सुन्दर दिल सधै जीवित रहिरहन्छ 😌☺️

account_circle
Mahabir Pun(@MahabirPun) 's Twitter Profile Photo

हेर्नुहोस राष्ट्रिय आविष्कार केन्द्रमा ईन्जिनियरहरुले दुई किसिमको नयाँ ईमरजेन्सी भेन्टिलेटरहरु बनाउदैछन. एउटा भेन्टिलेटरको डिजाईन MIT USA ले गरेको हो र अर्कोको डिजाईन UK मा बस्ने भाईले गरेको हो. यो तलको भिडियो नेपाली भाईले दिएको डिजाइनको आधारमा बनेको हो. 5 वटाको अनुरोध आई सकेको छ

account_circle
प्रर्कु(@_prarku7) 's Twitter Profile Photo

जिउन त मान्छे जसोतसो यहाँ जिएकै छ
कतै रहरले कतै बाध्यताले त कतै मर्ने डरले!

account_circle
नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profile Photo

जिन्दगीको सहयात्रामा कहिले नाफा कहिले घाटा त ब्योहोर्न परि नै हाल्छ । शुख संग मात्तिएर दुखमा आत्तिएर जिन्दगी नै मजाक मजाकमा चलाउनु पर्यो भने बैरि दुस्मन अनि रिस गर्नेहरुले आफ्नो कमजोरी पत्ता लगाएर कमोजोरिको फाइदा लिनेछन ।

account_circle