कालापानी-लिपुलेक (@4jzdjupw8oignvc) 's Twitter Profile
कालापानी-लिपुलेक

@4jzdjupw8oignvc

Fight for the Greater Nepal ! Blood Group A-

ID: 1371798019063037962

calendar_today16-03-2021 12:18:47

130,130K Tweet

1,1K Followers

2,2K Following

upen (@upen_singh_) 's Twitter Profile Photo

तीन अर्ब भ्रष्टाचारको आरोप लागेका मोहन बस्नेतलाई पनि जोगाउ। कांग्रेस बैठकमा गोपालमान– भ्रष्टाचार आरोप लागेका साथीहरूलाई जोगाउनु पर्छ, पार्टीले अग्रसरता लेओस् lokaantar.com/story/292721/2…

Krishna Ghimire (@kghimire1) 's Twitter Profile Photo

कांग्रेस ०८४ ध्वस्त हुनेछ, संगठन बिग्रिए, कार्यकर्का र भोटर निराश भएर। तिम्रो संकट स्व पाले वा लामिछानेले ल्याएको होइन। शिद्धान्तहिनता, दलीय मूल्य मान्यतामा बिचलन अनि प्रचण्डको र खड्गप्रसादको बुई चढेर तथा दाइ भाउजू र उनीहरुको स्वार्थले संकट आएको हो। khabarhub.com/2025/06/815664/

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

ज्ञान निर्माण गर्ने थलोमा कांग्रेसकै भातृ संगठनको निरन्तर तालाबन्दी छ। थापा आफैँ महामन्त्री भए पनि नलेज दिने ठाउँको ताला खुलाउनसम्म सकेका छैनन्। त्यसैले अहिले उनको ‘नलेज इकोनोमी’ ले सार्थकता पाउन सबैभन्दा पहिलो बाधक उनकै संगठनको व्यवहार हो। ukeraa.com/news/detail/16…

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डे सहकारी ठगीमा मुछिए, पदाधिकारी मिलेर करोडौं रकम निजी कम्पनीमा bikashnews.com/story/553583/

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

जेलबाट छुटेका नेविसङ्घ नेता रावलको चेतावनी- कम्युनिष्ट प्राध्यापकलाई त्रिविको उपकुलपति सिफारिस गरियो, टुलुटुलु हेरेर बस्दैनौं #NepalPress

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

NepalPress यस्ता झोलेहरू नजन्मेको भए यो देशको यस्तो दुरावस्था हुने थिएन। यिनका बा आमा निःसन्तान हुनुभएको भए २ जना दुखी हुने थिए तर कुनै प्राध्यापकको कुटाई र जीवन धराप हुँदैनथ्यो, यिनी जस्ता नभए विश्वविद्यालय राजनीतिको खाल नभएर अध्ययन, शिक्षण, शोध,भविष्य निर्माणको थलो बन्ने थियो।

Ujjwal Neupane (@ujjwalneupane52) 's Twitter Profile Photo

रसुवामा बाढीको कहरः नेपाल र चिन जोड्ने मितेरी पुल बगायो, सयौं गाडी र भन्सारको सामन बगायो। ठूलै रुपमा भौतिक क्षति।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

जुत्ता खोलेर ध्यान गरेजस्तो शान्तिपूर्ण तरिकाले विरोध गर्नु अब संसदको ‘अमर्यादित’ काम बनिसकेछ। आखिर कुर्सी फोड्ने, माइक भाँच्ने, र जङ्गली जनावरझैं गर्जिनेहरू नै त लोकतन्त्रका ‘संरक्षक’ हुन् नि! धन्य छ हाम्रो गणतन्त्र जहाँ शान्ति आपराधिक ठहरिन्छ र तोडफोड मर्यादाको प्रतीक हुन्छ!

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

कृष्ण सिटाैला शुरू देखि यी गुण्डा जाेगाउन लागि परेका थिए । यसलाइ बाहिर निकाल्न अनेक प्रपञ्च रचियाे । घरि घरि आफ्नै बेञ्चमा सुनुवाइ गरि सर्बाेच्चका न्यायधिश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेले छुटने सुबिधा दिनु भयाे । अपराधिले त्याे सुबिधा अहिले भरपुर प्रयाेग गर्दै छ ।

कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

ओ घण्टीकि फतौरी दिदी को को फर्किएनन जवाफ् देउ हैन भने माफी माग्नुस युटुबे टिकटकेका निम्ति जे मुखमा आयो त्यहीँ बोल्ने तपाईं सांसद जस्तो मान्छे जवाफदेही बन्नुपर्दैन?😡😡 कति दिन जनमानसमा भ्रम छरेर सहकारी ठग स्त्री लम्पट सभापति बचाउछौ? सोबिता गौतम

ओ घण्टीकि फतौरी दिदी को को फर्किएनन जवाफ् देउ हैन भने माफी माग्नुस युटुबे टिकटकेका निम्ति जे मुखमा आयो त्यहीँ बोल्ने तपाईं सांसद जस्तो मान्छे जवाफदेही बन्नुपर्दैन?😡😡 
कति दिन जनमानसमा भ्रम छरेर सहकारी ठग स्त्री लम्पट सभापति बचाउछौ? <a href="/sobita465/">सोबिता गौतम</a>
madanmohan (@madankkharel) 's Twitter Profile Photo

कामकुरो एकातिर......!👇 देश चौतर्फि दिन प्रतिदिन अन्योल र अस्थिरताले हाल वेहाल अवस्थामा गुज्रींदोछ ,यता राज्य प्रमुख भने नागरिकहरुको ध्यान अन्यत्र मोड्न शिवजी चाम्लिङ्ग भन्दिएकोछ ,सवै त्यसैको पछि पछि दौडिएको छ , थुक्क हाम्रो जिन्दगी...! ✍️

uttam B (@uttambajra78742) 's Twitter Profile Photo

४८ बर्स मा राजनीति छोड़छू भन्ने गगन थापा होइन र? अब त ५० पुगे होला ४ पाता मुडेर थानकोट कताई देउ पनी उसको डायलॉग होइन र? अलिक याद छ मेंरो

कालापानी-लिपुलेक (@4jzdjupw8oignvc) 's Twitter Profile Photo

यो एउटा मुला गुन्डा लाई तह लगाउन नस्क्ने कस्तो नपुसक रहेछ बा मालेका कथित युबाहरु ?

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

तिलौराकोटलाई मात्रै केन्द्रमा राखेर काम भएकोमा निग्रोधग्राम (कुदान), निग्लिहवा, गोटीहवा, सगरहवा,अरौराकोट,सिसनिया समेटेर 'वृहत्तर तिलौराकोट विश्व सम्पदास्थल' घोषणाको लागि सानो नै सही आफुले पनि योगदान गर्न पाएको काम भएकोले यो समाचारले बहुत खुसी दियो। ❣️🙏❣️ onlinekhabar.com/2025/07/171829…

कालापानी-लिपुलेक (@4jzdjupw8oignvc) 's Twitter Profile Photo

These 6 pseudo communists leaders are fucking bastads! Sory, I really get mad with this type of news headlines... ://www.nepalpress.com/2025/07/08/614544/