Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile
Prem Bahadur Chalaune

@premchalaune5

Incomplete, unsettled, restless, curious to learn, originated from footpath

ID: 1242465985757511683

calendar_today24-03-2020 14:59:40

3,3K Tweet

1,1K Followers

822 Following

Leann Johnston (@ausambnp) 's Twitter Profile Photo

अष्ट्रेलियाली दूतावासको तर्फबाट सबैमा दीपावलीको मंगलमय शुभकामना । The Australian Embassy team wishes everyone a very happy Deepawali.

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

नेपाली समाज, राज्यले देखेको फेरबदल बुझ्ने मेरो प्रयास, यो 'लामो लेख'। nepalkhabar.com/opinion/253805…

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

सुरक्षा निकायसँगको छलफलपछि दलहरूलाई सरकारको अपिल- अब सडकमा होइन, संवादमा लागौं onlinekhabar.com/2025/10/178903…

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

माइतीघर प्रदर्शनमा बालबालिकाको प्रयोग, काठको हतियार फेला ekantipur.com/news/2025/10/2…

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

५० वर्षदेखि नेपाली समाजको अध्ययन गरिरहेका डेभिडलाई लाग्छ– अब नेपालमा के होला ? shilapatra.com/detail/170220

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

बालुवाटार वार्ताको अन्तर्य : तोडियो संवादहीनता, सुरु भयो नोकझोक onlinekhabar.com/2025/10/179201…

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु । भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ । म लडाकु स्वभावको छु, कसैसँग डराउँदिन  madhyanhadaily.com/post/30188

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

“जेन–जीले नेपालमा के देखायो भने– सबै संस्थाहरू कमजोर रहेछन् । जस्तो पुलिस, आर्मी, स्वास्थ्य, सबै कमजोर देखियो ।” shilapatra.com/detail/170460

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

भेन्टिलेटरमा सञ्चारमाध्यम र पत्रकारिता shilapatra.com/detail/169673

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

‘एक्सिडेन्टल प्रधानमन्त्री’को सम्पादक संवाद- निष्कपट लबज, प्रष्ट सन्देश (५ बुँदे ब्रिफिङ) nepalpress.com/2025/10/31/655…

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

‘भदौ २३ र २४ आफैंमा पूर्ण छैन, फागुन २१ ले पूर्ण बनाउनुपर्छ’ onlinekhabar.com/2025/10/179326…

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

जेनजीहरू समेटेर रक्षा बमले बनाइन् नयाँ मोर्चा onlinekhabar.com/2025/10/179355…

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

प्रधानमन्त्रीको कार्कीको चुनावी ‘ब्लूप्रिन्ट’ onlinekhabar.com/2025/10/179365…

Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

चक्रव्यूहमा किसान : रोप्ने बेला खडेरी, उठाउने बेला झरी ratopati.com/story/520971/f…

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

आफनै कविता संग्रह 'माथिको आदेश छः हिरासतमा कविता' का कविता वाचन गर्दै ⁦Rabindra Mishra⁩ सुन्दर र सान्दर्भिक सिर्जनाका लागि बधाई छ, रवीन्द्र जी!

आफनै कविता संग्रह 'माथिको आदेश छः हिरासतमा कविता' का कविता वाचन गर्दै ⁦<a href="/RabindraMishra/">Rabindra Mishra</a>⁩ 
सुन्दर र सान्दर्भिक सिर्जनाका लागि बधाई छ, रवीन्द्र जी!
Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

नाम पढ्नुस् । थर पढ्नुस् । ठेगाना पनि पढ्नुस् । देश ककसको रैछ भन्ने थाहा भैहाल्छ । र, यो 'थाहा' हुन जरुरी छ । हरेक आन्दोलन कसको रगतको मुल्यमा र कसको प्रतिनिधित्वमा उभिन्छ पनि थाहा हुन जरुरी छ।

नाम पढ्नुस् । थर पढ्नुस् । ठेगाना पनि पढ्नुस् । देश ककसको रैछ भन्ने थाहा भैहाल्छ ।  र, यो 'थाहा' हुन जरुरी छ । हरेक आन्दोलन कसको रगतको मुल्यमा र कसको प्रतिनिधित्वमा उभिन्छ पनि थाहा हुन जरुरी छ।
Prem Bahadur Chalaune (@premchalaune5) 's Twitter Profile Photo

युजन राजभण्डारीलाई प्रश्न : जेनजी फ्रन्ट दलमा रूपान्तरण हुन्छ ? onlinekhabar.com/2025/11/179798…