मुन्छे
@zanakharel
मुन्छे हुम् केरे...जम्मै थोक किन भन्नुपरो ..
ID: 2918432514
04-12-2014 10:35:03
682 Tweet
330 Followers
612 Following
लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मा विरुद्ध मुद्दा नचल्ने निर्णय बारे सूचना दिन महान्यायाधिवक्ता कार्यालयले अस्वीकार गरेको घटना दुर्भाग्यपूर्ण हो।जे आधार दिएर यो निर्णय गरिएको छ यो संविधान र जनताको सूचनाको हक सम्वन्धी अधिकार विरूद्ध छ। #भत्सनागरौं deshsanchar.com/2025/03/03/101…
बेलुन पडकिदा छानविन समिती बनाउने तर दैनिक ५० लाख आफ्ना गरिव नागरीक बाट गृहमन्त्रालय र अध्यागमन नै संलग्न भयेर लुट्दाखेरी छानविन समिती नबन्ने ? यो सस्थागत भ्रस्टाचार र सेटिङ कसरी समाप्त गर्न सकिन्छ ? Gagan Thapa PMONepal Ramesh Lekhak राजिनामा दे !
आलमको विषयमा मौन धनराजको विषयमा मौन भुटानी शरणार्थी काण्डमा मौन रमेश लेखकको विषयमा मौन खाँडको विषयमा मौन रामहरिको विषयमा मौन भ्रष्टाचारी,बलात्कारी,मानव बेचबिखन गर्नेलाई उन्मुक्ति दिने कानुनमा मौन! गुण्डाहरुको विषयमा मौन! नाङ्गा बाबाहरु कुरै ठूलो। Gagan Thapa Bishwa Prakash शर्मा