Suman Shrestha (@yoursumans) 's Twitter Profile
Suman Shrestha

@yoursumans

आँखाबाट आशु झादैमा खुसी काहा मिल्छर! खुसी हुन त सबैको मन मा राम्रो हुन सक्नुपर्दछ।।

ID: 470636911

linkhttps://www.instagram.com/yoursuman_shrestha calendar_today22-01-2012 00:14:16

6,6K Tweet

393 Followers

435 Following

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

उज्वल थापाको स्वास्थ अवस्थाबारे अपडेट: उज्वलजीको स्वास्थ्य अवस्थामा अवस्था अत्यन्तै गम्भिर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अनुग्रहित छ। प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!

उज्वल थापाको स्वास्थ अवस्थाबारे अपडेट:
उज्वलजीको स्वास्थ्य अवस्थामा अवस्था अत्यन्तै गम्भिर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अनुग्रहित छ। प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

उज्जवलजी ! 'राजनितिमा जसरी पनि सत्ता र सामान्य व्यवहारमा जसरी पनि पैसा बाहेक सबथोक फजुल हो' भन्ने बिषालु झार सर्वत्र फेलिरहेको बेला, तपाईलाई जनताले दिएको स्नेहले नया मान्यता स्थापित गर्न खोजेको छ। तपाईको परिवार र शुभचिन्तकहरुले गरेको प्रार्थनामा सहभागी छौ। चाडै निको हुनुस है 🙏

उज्जवलजी ! 
'राजनितिमा जसरी पनि सत्ता र सामान्य व्यवहारमा जसरी पनि पैसा बाहेक सबथोक फजुल हो' भन्ने बिषालु झार सर्वत्र फेलिरहेको बेला, तपाईलाई जनताले दिएको स्नेहले नया मान्यता स्थापित गर्न खोजेको छ।
तपाईको परिवार र शुभचिन्तकहरुले गरेको प्रार्थनामा सहभागी छौ। चाडै निको हुनुस है 🙏
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

हिजोपनि उज्वल थापाजीको ईमानको राजनीतिको मुक्त कण्ठले प्रशंसा गरिएको हो।उज्वल जी,तपाई यो देशका ती थोरै भाग्यमानी राजनीतिज्ञ मध्ये एक हुनुहुन्छ जसको जीवन बचाउन देशका आम मानिसले प्रार्थन र सहयोग समेत जुटाएका छन्। यस्तो बिरलै हुन्छ।शिघ्र स्वास्थलाभको कामना छ, 🙏🙏 Video crtsy:news24

PHALANO (@phalano) 's Twitter Profile Photo

'केही गरौं' - उज्वल भन्ने गर्थे। भन्न नथाक्ने, भन्न नछोड्ने। जति लामो कुराकानी भएपनि अन्तिममा भनी हाल्ने 'केही गरौं त'। हरेस् पनि नखाने। थोरै बोल्ने धेरै सुन्ने खुवि। न त घृणामा आत्तिने, न त मायामा मात्तिने। Dear Ujwal, You will be on so many minds FOREVER and ALWAYS 😢🙏

'केही गरौं' - उज्वल भन्ने गर्थे।
भन्न नथाक्ने, भन्न नछोड्ने। जति लामो कुराकानी भएपनि अन्तिममा भनी हाल्ने 'केही गरौं त'। हरेस् पनि नखाने।
थोरै बोल्ने धेरै सुन्ने खुवि। न त घृणामा आत्तिने, न त मायामा मात्तिने।
Dear Ujwal,
You will be on so many minds FOREVER and ALWAYS 😢🙏
G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि। 🙏

अहिले प्राकृतिक विपत्ति आईपरेको छ। धेरै जिल्लाहररूमा धनजनको क्षतिको दुःखद खबर सुन्दा हामी दुखित छौं। यसबेला सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण तर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ। अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस्।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

आफ्नो घरको कोठा दिन परिवारसग सल्लाह गर्छु भन्दैमा ती बृद्ध आमालाइ जेल हालेर निकै बहादुरीको काम गर्यौ ठान्दै होलाउ तर यसले समाजको विद्यमान जातीय छुवाछूत हट्दैन बरू उल्टै जातीय द्वन्द बढाउने काम गर्छ ती आमाहरुको मनमा अझ बढि दलित प्रति घृणा बढाउने काम गर्छ बेलैमा सोचौ ।

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

अदालतको म्याद नबुझी फरार भएका भनिएका बिजय गच्छदार कांग्रेस नेतृत्वको सरकार बनेको भोलिपल्टै  देखापर्नु अनि त्यसै दिन ९ करोड बढीको बिगोमा १० लाख धरौटीमा छुट्नु!! के यो संयोग मात्र होला त ?  बेथितिको स्थायी प्रतिपक्ष हुँ,अब प्रश्नहरु देउवा तिर ..

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन। फेरी जनमानसमा गुनासो शुरू हुन थाल्छ। शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो।म आँखामा अन्योल बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छाले आँखा भरी सपना बोकेर चितवन नै आएको छु।म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर  चितवनको मान्छे  बनेर।

नेपाल संवत् ११४३ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

नेपाल संवत् ११४३ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
Himani Shah (हिमानी राज्यलक्ष्मी शाह) (@himanirlshah) 's Twitter Profile Photo

न्हु दँ नेपा सम्वत ११४३ या दुनुगलं निसे लसताय भिन्तुना !! नयाँ वर्ष नेपाल संवत् ११४३ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

सम्पुर्ण पुराना दलहरुलाई अपिल: देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि

सम्पुर्ण पुराना दलहरुलाई अपिल:
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको  सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न