Yogendra Karki (@yogendra__karki) 's Twitter Profile
Yogendra Karki

@yogendra__karki

I’m not smart. I just wear glasses💘

ID: 4313676629

linkhttp://yogendrakarki.com.np/ calendar_today29-11-2015 03:06:55

447 Tweet

917 Followers

1,1K Following

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

धर्मकर्म गर्नु भन्दा इन्सुरेन्स गर्न तिर लाग्नु पर्यो 😢 अब धेरै बचियला जस्तो छैन😭😭

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

शंका पनि कति गर्न सकेको, मन्दिरमा छु भन्दा पनि, खै भगवान लाई फोन दे त रे तरिका हो ! 😀

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

बिहे पछि बुडिको सबै कुरा Hus-Hus भन्नू पर्ने भकोले Hus-band भन्या रे नि त 😉😆😆😆

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

बिहान पनि झरी दिउसो पनि झरी, किन हिड्छाै मैयाँ आँखा तरि तरि । 😉😉😉

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

यसपालिको दसैंमा हेर्न छुट्टाउनु भयो कि । रातो टीका निधारमा...

यसपालिको दसैंमा हेर्न छुट्टाउनु भयो कि । रातो टीका निधारमा...
Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

‘हिजो आजका कुरा’को मुर्हुतसँगै सुटिङ सुरु junkirifilms.com/2019/11/13/%e0… via junkiri Films

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

पढ़यो लेख्यो काम छैन काम भेट्यो दाम छैन दाम बिनाको जिन्दगीमा यहाँ कसैको नाम छैन ।

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

तिम्लाइ नै भनेर यो मुटु साची रहे तिम्रै लागि भनेर बाची रछे म त तिम्लाइ नै माया गर्छु प्रिय त्यही भएर यो जिन्दगी भरी तिम्लाइ नै आटि रहे

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

परदेशी 2 को सुभमुर्हत गरियो , अगामी दसैंमा रिलिज हुन्छ । जय परदेशि #paradeshi_2 @YogendraCarkey #foryou

परदेशी 2 को सुभमुर्हत गरियो , अगामी दसैंमा रिलिज हुन्छ । जय परदेशि 
#paradeshi_2   @YogendraCarkey 
#foryou
आयु (@aayushmasharma2) 's Twitter Profile Photo

बस तिमी उदाहरण बन्नु कान्छु❤️ प्रेम को परिभाषा त म लेखिहाल्छु नि😍😍

Yogendra Karki (@yogendra__karki) 's Twitter Profile Photo

नलाउनु थियो माया 🖤 एक तर्फी भैदियो...💔🥀 @ Kathmandu, Nepal instagram.com/p/COItM8Mhry1/…