#ठग✌✌✌ (@yess_umm) 's Twitter Profile
#ठग✌✌✌

@yess_umm

#बायो सायो जाडो ले खायो।

ID: 817422365067882496

calendar_today06-01-2017 17:27:33

240 Tweet

589 Followers

1,1K Following

M$k_BhuZel13 (@msk80599538) 's Twitter Profile Photo

हो एउटै गल्ती गरे मैले जीवन मा................।।भगवान मा आस्था राख्नु पर्ने रहेछ। तर म भने आस गरेर बसिरहेको रैछु। 😐😐😐😐

डा.एलिया अर्याल (Dr.Aliya Aryal) (@aryalaliya) 's Twitter Profile Photo

कलम रोए अक्षर बन्छ कवि रोए कविता धनी मरे श्रद्धाञ्जली हुन्छ गरिब मरे रमिता।

महेश (@funny_mahesh) 's Twitter Profile Photo

तिम्रो ठूलो त मेरो सानो घर हुन 😛सक्छ तिम्रो अर्कै त मेरो अर्कै थर हुन 😎सक्छ तिम्ले मेरो माया नबुझ्नुको😘कारण तिम्लाई पढाउने जड्या सर हुन😜सक्छ

महेश (@funny_mahesh) 's Twitter Profile Photo

मन्द मन्द मुस्कान 😊तिमी~दिएर नजाउ छ्ड्के नजर😘मै तिर तिमी ~लाएर नजाउ म ठाँउको ठाउँ ढल्न😪सक्छु 👩कान्छी टाढैबाट चुप्प चुप्प💋म्वाई ~खाएर नजाउ

महेश (@funny_mahesh) 's Twitter Profile Photo

आकाशको पानी रोक्दैमा यहाँ🌌~ताल हुदैन पोहोर गयो अहिले गयो आउने🔇~साल हुदैन गाउँकी 👩गए सहरकि 💏पट्ट्याईन्छ एउटिले छोडेर जादैमा मलाई 😋 ~बाल हुदैन

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

****मम्मी vs ऊनी**** (आफ्नो हुनेवालि बुहारीसँग) मम्मी:-छोरी तिम्लाइ किचनमा के आउछ? उनी:-चक्कर... मम्मी:-😮😮😮

प्रशान्त (@prashant797766) 's Twitter Profile Photo

आज पसला गर एक प्लेट बन्दा खाको अलिकति चाउमिन नि रछ खुसी लाग्यो 😏😏😂😂😂

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाउ मलाइ निठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

चोट छैन तैपनी😔पिडाको आभास छ तिम्रै कमिले आज यो मन पनी उदास छ किन आज यस्तो लाग्दैछ की मलाई मेरो दिलको एक टुक्रा तिम्रो पास छ 😔

Rajendra Basnet (@real_rajendra) 's Twitter Profile Photo

जो बिना सक्दिन एकपल बाँच्न उसैले मेरो माया मार्देउ भन्छे😢 कोहि भए तिम्रो मनमा अरु नै उसैसँग माया सार्देउ भन्छे ।😴 😢😢😢

Mr.pwan 🇳🇵🇳🇵 (@pwan555) 's Twitter Profile Photo

झुठ यस कारण ले बिक्छ, किन कि सत्य किन्ने सबैको औकात हुदैन ✌✌

मुकुन्द रेग्मि (@regmimuku) 's Twitter Profile Photo

कपाल सेतो बनाउन ( फुलाउनमा ) आधा जिन्दगी जान्छ कालो त आधा घन्टा मै हुन्छ 😂😂 नोट : सेतो कपाल भनेको मेहनतको फल हो सम्मान गरौ ✊✌

EagleEye (@eagleeye_nepal) 's Twitter Profile Photo

प्रेम सागर एक-मात्र त्यस्तो सागर हो; जो एकैचोटी भरिन्छ र थोपा-थोपा गरेर रित्तीन्छ!!

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

खराब भेटियो या असल भेटियो जे जस्तो खोट भएनी साथी भेटियो।

कान्छो छोरो (@hari_pd_bhatta) 's Twitter Profile Photo

4/5 घन्टा को भारी मेकअप पछि केटीहरुको tweet आउछ मान्छेको रुप होइन मन सुन्दर हुनुपर्छ।। 😁😀😀😀

News (@event_spacex) 's Twitter Profile Photo

एउटी केटीको अगाडि अर्की केटीको तारिफ गर्नु भनेको पेट्रोलपम्पमा गएर सिग्रेट सल्काउनु जस्तै हो रेन्त 😄😉

Er.Nishan Tiwari👷‍♂️ (@nishanlm__) 's Twitter Profile Photo

गल्ती उसकाे नै थियाे तर पनि उ नै रिसाई, निर्दाेष म नै थिए तर पनि मेराे अाखा रसाए!!

प्र ति क्षा🖤🇳🇵 (@sthapratii) 's Twitter Profile Photo

एउटा हुन्छ हिम्मतवाला अर्को हुन्छ महा हिम्मतवाला अनि आउछ्न् टिपरलाइ Over take गरेर bike, scooty चलाउनेहरु😂😂😂