Yash Shah (@yashshah751) 's Twitter Profile
Yash Shah

@yashshah751

कसैको अगाडी झुकेर माग्नु छ भने आशीर्वाद मागिन्छ
माया होइन !!!!!!

insta:instagram.com/yash_shah1633

ID: 1069240433958707200

linkhttps://twitter.com/search?q=from%3A@Yashshah751%20-filter%3Areplies&s09 calendar_today02-12-2018 14:42:39

11,11K Tweet

3,3K Followers

805 Following

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

खुशी दिनेसग नै प्रेम कहाँ हुन्छ र, साचो प्रेम त अक्सर मन दुखाउने सगै हुन्छ।। #शुभबिहानि 🙏🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

नुहाइयो कपडा धोइयो । अब कुरा काटेर बसिन्छ । #शुभबिहानी 🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

धेरै पछि अाइयाे बल्ल बल्ल अाइयाे सबैलाई दर्शन नमस्ते 😋😂 #शुभबिहानी 🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

चितवनमा नया व्यापार शुरु भएछ "यहा खोप कार्ड ५ मिनेटमै बनाइन्छ" 😏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

आज Rose day🌹हो नि केहि चहलपहल सुरु छैन त गाउँ घरमा किन 😜😜

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

मान्छेले सबैभन्दा बढी नशा रक्सिमा हुन्छ भन्छन 🥂 😋😋 शायद तिनीहरुले मेरो मुस्कान 😎😁🙈 नदेखेको हुनुपर्छ😎😎😎

मान्छेले सबैभन्दा बढी नशा 
रक्सिमा हुन्छ  भन्छन 🥂
😋😋
शायद तिनीहरुले मेरो मुस्कान 😎😁🙈
नदेखेको हुनुपर्छ😎😎😎
Yash Shah (@yashshah751) 's Twitter Profile Photo

राजा भएर देश लुटिएको होइन रैछ,देश लुट्न नपाएर राजा फालीएको रहेछ !❤️ #शुभबिहानी 🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

6 बर्षको बाबुले बिहानै मलाई प्रश्न गर्‍यो? Uncle हाम्रो देश कस्ले बेच्नु भाको भन्नु न अब म के जवाफ दिम 🤔🤔🤔🤔

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

म कुनै राजनीतिक दलको कार्यक्रता र समर्थन गर्ने व्यक्ति होइन , म एक आम स्वतन्त्र देश प्रेमी नेपाली हो । #NOMCC #goodmorning #Bhaktapur 🙏🙏

म कुनै राजनीतिक दलको कार्यक्रता र समर्थन गर्ने व्यक्ति होइन , म एक आम स्वतन्त्र देश प्रेमी नेपाली हो ।
#NOMCC 
#goodmorning #Bhaktapur 🙏🙏
Yash Shah (@yashshah751) 's Twitter Profile Photo

kunoi दिन तिम्रो दु:ख र पिडा लिएर म सामु आउनु तिमी 😔 सल्लाह होइन तिम्रो साथ दिनेछु 🤗😍। #मित्रता #शुभबिहानी 🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

पढेलेखेकाहरु :- मिठाई,बिस्कुट,चटपट खाएर बाटाेमा फाल्छन अनपढहरु :- त्यहि बटुलेर अाफ्नाे भाेकाे पेट भर्छन #शुभबिहानी 🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

धेरै भयो उनले प्रश्न सोध्न छोडेको ! थाहा छैन उनको प्रश्न सकियो की मेरो लागि माया !! #शुभबिहानी 🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

पुरुषको संघर्ष बुझ्ने नारी र नारीको त्याग बुझ्ने पुरुषको जोडी नै सच्चा जोडी हो। #शुभबिहानी🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

प्रेममा अलि अलि पागलपन त चाहिन्छ प्रिय, शान्त र अनुशासित हुन कक्षामा छैनौ हामी।🤣 #शुभबिहानी 🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

म त्यस्तो खेल नै खेल्दिन जसमा जित्ने Fix छ किनकी जित्नुको मजा त्यसमा छ जसमा हार्ने Risk छ😊

म त्यस्तो खेल नै खेल्दिन जसमा जित्ने Fix छ 
किनकी जित्नुको मजा त्यसमा छ जसमा हार्ने Risk छ😊
Yash Shah (@yashshah751) 's Twitter Profile Photo

✍️✍️ब्यक्तिगत अाचरण सहि नहुने हरुले श्रङ्गार मा जति सजिन खाेजेपनि फिक्का लाग्छ🤗🤗 #शुभबिहानी 🙏🙏🙏

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

"केही कुरा पुरानै ठिक थिए" भन्ने महशुसले होला, नयाँ बर्षप्रती खासै उल्लास लागेको छैन 🤗 #NewYear2079 ❤️

Yash Shah (@yashshah751) 's Twitter Profile Photo

जुनले पनि हिम्मत गर्न सक्दैन आमा को सुन्दरता सँग प्रतिस्पर्धा गर्न..... त्यसैले त आमाको मुख हेर्ने दिन सधैं ओैसिमा पर्छ....