YADU ACHARYA (@yaduachary7592) 's Twitter Profile
YADU ACHARYA

@yaduachary7592

केही कुराले मलाई बदले,
केही कुरालाई मैले बदले ।💯
जय नेपाल 🇳🇵

ID: 1650505777180753921

calendar_today24-04-2023 14:24:50

43 Tweet

254 Takipçi

873 Takip Edilen

👑डा. काजी सरकार ®️👑 (@dahalnishchal22) 's Twitter Profile Photo

केरालाई घारी सुहाउछ तोरीलाई बारी सुहाउछ जमाना जतिसुकै आधुनिक भए पनि, केटालाई दारी अनि केटीलाई सारी नै सुहाउछ ❤️👌

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

उभिदेउ सधैं भरी मेरो छेउमा म छु भनी , हार्ने छैन जिन्दगीको कुनै पलमा म कसै गरि ! ❤️🥀

YADU ACHARYA (@yaduachary7592) 's Twitter Profile Photo

बाँसुरीबाट सिक्नु केही , जस्को सिरमा प्वालै( प्वाल छ तरपनि गुन( गुनाउन छोड्दैन।🇳🇵

YADU ACHARYA (@yaduachary7592) 's Twitter Profile Photo

जुन किताब बाट मिल्छ, त्यो नै शिक्षा हो जुन मनबाट आउँछ, त्यो नै ज्ञान हो।❤️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

हावाले भरिएको बेलुन र घमण्ड ले भरिएको मान्छे उस्ता उस्तै हुन्, जसलाई फुटाउन पर्दैन आफैं फुट्छ ! #शुभप्रभात ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 #दारी💞

Ganesh Sigdel (@ganeshsigdel18) 's Twitter Profile Photo

जिन्दगी यस्तै छ! सानोमा रुमाल लुकाई खेल्थे अहिले ठुलो भए दु:ख लुकाई खेल्छु..😎

YADU ACHARYA (@yaduachary7592) 's Twitter Profile Photo

साेचेर ताेड्नु कसैसँग सम्बन्ध किनकि हाङ्गा बाट खसेको पात हरियो हुदैन ।❤️🇳🇵

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

सहि ठाउँमा ब्यस्त समय टेन्सन चिन्ता हटाउने जरिया बन्दछ सहि ठाउँमा आफुले आफैलाइ ब्यस्त राख्नु जिवनमा सफलताको कारण बन्न सक्दछ 🙏👍

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

तिम्रा गलत आरोपप्रत्यारोप मलाइ अँघि बढ्न मद्दतगार भै रहेकाछन् तिम्रा गलत सोंचबिचार तिम्लाइ नै भारि हुनेछन् यकदिन 🙏

YADU ACHARYA (@yaduachary7592) 's Twitter Profile Photo

गल्ती निमको होइन त्यो तितो छ, स्वार्थि जिब्रोलाई मिठो मन परेको मात्र न हो...! ❤️

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

सफलतालाइ घमण्डले अर्थहीन बनाइ दिन्छ सफलता पछि घमण्ड कहिल्यै नआओस👍

उप्रेती निता (@upretinita) 's Twitter Profile Photo

सङ्घर्ष हो जीवनको अर्को नाम धैर्यताका साथ सामना गर्ने सामर्थ्य राख्नुपर्छ I #शुभसाँझ

Akriti Subedi (@akriti__subedi) 's Twitter Profile Photo

जिन्दगी रेल जसरि गुडिरहेको छ आशाहरु स्टेशन जसरि पछाडि छुटिरहेका छन🙃

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

बस् कुरा धैर्यताको हो, ढुंगा पनि भगवान बन्छ समय आएपछि!!😺❤️‍🩹😺 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️

YADU ACHARYA (@yaduachary7592) 's Twitter Profile Photo

: भोगाई सबैको अमूल्य हुन्छ, कसैले लेख्छन् त्यो "कथा" हुन्छ,कसैले लेख्दैनन् त्यो "व्यथा" हुन्छ!😎

🌹हिम रानि 🌹 (@punamsiri1) 's Twitter Profile Photo

जिन्दगीमा धेरै सुन्दर मान्छेहरु भेटिन्छन , तर एउटा त्यस्तो मान्छेको पनि खोज गर्नु छ अब जसले पुरै जिन्दगीलाई सुन्दर बनाइदियोस ,😊😊✌✌