Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile
Susma Adhikari 💕💕

@xuchikaali

😊 हेटौंडेलि teacher ❤️

ID: 3066056666

calendar_today07-03-2015 06:49:51

17,17K Tweet

3,3K Followers

320 Following

Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile Photo

सुत्छु भन्छु बोल्न मन लाग्छ अफ गरिसक्या मोबाइल खोल्न मन लाग्छ #खटरासाहित्य 😂😂

Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile Photo

बिहे गर्छु तर रोजाई अामाको हुनुपर्दछ भनेर पोस्ट गर्देको उता घरमा आमालाई भेट्न भिड लागेको छ रे🤦भन्ने दिन पनि गए 😂😂😂

Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile Photo

घुम्दै फिर्दै आइन्छ नि कहिले काइ 😂😂 स्वागत गर्ने को चै होला र 🤔🤔

Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile Photo

एकादेश मा मेरो पनि एउटा भाइ थ्यो कता गएछ कुन्नी 😁

Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile Photo

यदि मायै थिएन भने बुड्डा निदाएछी फोन किन गर्यौ ??🤣🤣 असति

Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile Photo

दोस्रो पटक Space मा technical समस्या आएर बन्द भयो.... शुभरात्री😊 अनि sorry बोल्दा बोल्दै भ्याइयो 😂

दोस्रो  पटक Space मा technical समस्या आएर बन्द भयो.... शुभरात्री😊 अनि sorry  बोल्दा बोल्दै भ्याइयो 😂
@ishu🇳🇵 (@dear_ishu) 's Twitter Profile Photo

नाथे जिन्दगी भनाउदो पनि के नै रहेछ र ? सपना देख्न मै जाने भयो, #शुभ बिहान्#

Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile Photo

दुनियाको मन जित्ने म , हारेकि त आफ्नै सङ्ग हो 😍 #शुभरात्री

दुनियाको मन जित्ने म ,
हारेकि त आफ्नै सङ्ग हो 😍
#शुभरात्री
Susma Adhikari 💕💕 (@xuchikaali) 's Twitter Profile Photo

लौ anniversary को शुभकामना दिनुस 🤣🤣 आज कै दिन बाट एता निरन्तर आउन छोडिएको हो 😂😂 #6thmarriageanniversary

लौ anniversary को शुभकामना दिनुस 🤣🤣 आज कै दिन बाट एता निरन्तर आउन छोडिएको हो 😂😂
#6thmarriageanniversary