निरज (@whoisniraj) 's Twitter Profile
निरज

@whoisniraj

Processing

ID: 807202376406839296

linkhttps://alikati000.blogspot.com/ calendar_today09-12-2016 12:36:58

7,7K Tweet

1,1K Followers

765 Following

निरज (@whoisniraj) 's Twitter Profile Photo

अब रास्वपाले Restructuring गर्न खोज्छ, System ले प्रतिकार गर्छ। नेपालमा जति जनआन्दोलन/राजनीतिक परिवर्तन भएपनि यथास्थितिवाद(Status Quo) मा रहेको भनेको ब्युरोक्रेसि छ।

निरज (@whoisniraj) 's Twitter Profile Photo

अभियान्ताबाट सांसद ! ईन्फ्युन्सरबाट सांसद ! कलाकारबाट सांसद ! खेलाडीबाट सांसद ! अब सांसद भईसकेपछि सांसदको भूमिका, क्षेत्राधिकार र शक्ति तथा संसदीय प्रकृया बुझ्नुपर्छ। राजनीतिको पृथकता र परिपक्वता बुझ्नुपर्छ। सांसदको स्तर/क्षमता बढोस्, संसदको गरिमा बढोस्। शुभकामाना।

निरज (@whoisniraj) 's Twitter Profile Photo

बाहिर पानी परिरहेछ-म चिया पसलमा आकास थामिन्छ कि कुरिरहेछु। झरी रोकिए चियाको पैसा तिरेर डेरा फर्किनु छ- जहाँ खाटमा पल्टेर रिल्स हेर्नुपर्नेछ, ट्विट पढ्नुपर्नेछ, साथीहरुका नयाँ फोटोहरुमा रियाक्ट गर्नुपर्नेछ,एक-दुई गजल सुनेर सुस्केरा हान्दै निदाउनुपर्नेछ। भोलि पनि त दफ्तर जानू जो छ।

मर्दोको श्राप हे जैसे कोही-एक उम्र के वाद उन्हे निँद नहि आती।

निरज (@whoisniraj) 's Twitter Profile Photo

Sudan Grg as Home Minister would be the worst decision Ra.Swa.Pa could make. First they talked about making experts (विज्ञ) as ministers but now the names circulating on medias aren't up to par. Anyways, Congratulations to Balen Shah for being the PM of Nepal 🇳🇵

Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।

आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।
निरज (@whoisniraj) 's Twitter Profile Photo

देशको बदलिदो राजनीतिक परिस्थितिमै यति रमाईएछ धेरैले यसपाली #IPL2026 सुरु भएको नै थाहा पाएनछौ😃

निरज (@whoisniraj) 's Twitter Profile Photo

शेर बहादुर झै भाग्ने ठाउँ पनि छैन महाबीरलाई झै माया गर्ने गाउँ पनि छैन। अरुलाई दिनलाई म आफै रित्तो मान्छे वलीझै मरुन्जेल मै खाउँ पनि छैन । न चिल्लो न चहकिलो फुस्रो छ जिन्दगी न राजा न जनता रबिन्द्र मिश्र छ जिन्दगी।

निरज (@whoisniraj) 's Twitter Profile Photo

"In individuals, insanity is rare; but in groups, parties, nations, and epochs, it is the rule." - Friedrich Nietzsche COLLECTIVE MADNESS CAN CREATE A HISTORY.

निरज (@whoisniraj) 's Twitter Profile Photo

पक्राउ ! भत्काउ ! हटाउ ! नयाँ सरकारका प्रमुख ३ प्रिय शब्द ।

निरज (@whoisniraj) 's Twitter Profile Photo

मन्त्रीकै जागिर असुरक्षित छ, कोही स्थायी होइन, नतिजा दिन सक्ने मात्र टिक्न सक्छ भन्ने सन्देश सरकारले दिएको छ। Resolute Stance !

निरज (@whoisniraj) 's Twitter Profile Photo

खानामा, कपडामा, ग्यास चुल्होमा, किताबमा, किताबका कथामा, कथाका पात्रमा । यो सडकमा, यो फुटपाथ र गल्लीमा, यो शहरमा, कतै घर भेटिएन ॥

निरज (@whoisniraj) 's Twitter Profile Photo

अहिलेका मन्त्रीहरु पैत्रिक सम्पत्तीले नै करोडपती 😯

निरज (@whoisniraj) 's Twitter Profile Photo

नैतिक शिक्षा विद्यालयभन्दा घर र समाजमा सिकिन्छ । नैतिकता Inherent (अन्तर्निहित) रुपमा उत्पन्न हुन्छ, बाह्य तत्व वा फोर्सले यसलाई उत्पत्ती गराउन कठिन नै हुन्छ।