Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile
Kathalaya Inc.

@kathalayanepal

We are children book publisher in Nepal. We are trying to promote reading habit and strengthening local writers and illustrators.

ID: 271784101

linkhttp://www.kathalaya.com.np calendar_today25-03-2011 05:20:01

537 Tweet

360 Followers

84 Following

Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

Book stall at Chandbagh School for Literature week. #kathalaya #kathalayanepal #childrenbooks #youngadultbooks #culturalbook #historicalbooks #padaupadau #fypシviral #exibition

Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

‘भद्रगोल डायरी’ चुलबुले बालिकाको कथा हो, जुन हालै कथालय इन्कबाट प्रकाशित भएको छ। यो पुस्तकमा नुस डोमबाइकको कथा र चित्र समावेश छन्।यो रमाइलो पुस्तकमा कपाल जिङ्ग्रिङ्ङ छाडे पनि आफ्नै खुट्टामा उभिन कोसिस गर्ने सानी केटी बबिनाको हिम्मतलाई देखाइएको छ । #Weread #Bhadragoldiary #diary

‘भद्रगोल डायरी’ चुलबुले बालिकाको कथा हो, जुन हालै कथालय इन्कबाट प्रकाशित भएको छ। यो पुस्तकमा नुस डोमबाइकको कथा र चित्र समावेश छन्।यो रमाइलो पुस्तकमा कपाल जिङ्ग्रिङ्ङ छाडे पनि आफ्नै खुट्टामा उभिन कोसिस गर्ने सानी केटी बबिनाको हिम्मतलाई देखाइएको छ ।
#Weread #Bhadragoldiary #diary
Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

We give our heartfelt thanks to Sally Altschuler for his presence in the "Author's Incubation Workshop". Aspiring authors were enjoying the round-table discussions. #workshop #workshoplife #workshops2024 #WorkshopSuccess #Kathalayainc #kathalayanepal #kathalaya #workshophall

We give our heartfelt thanks to Sally Altschuler for his presence in the "Author's Incubation Workshop". Aspiring authors were enjoying the round-table discussions.
#workshop #workshoplife #workshops2024 #WorkshopSuccess #Kathalayainc #kathalayanepal #kathalaya #workshophall
Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

यो बडा दशैँ २०८१ मा तपाईहरूको जीवनमा सु:ख, शान्ति र प्रगतिले भरिपूर्ण खुसी पुगोस् I #Dashain #wereadnepal #publishers #publishinghouse #festival #Festivities #celebration #awaited #tika #blessings #colors #happiness #togetherness #daksina #kathalaya #Kathalayainc #ChildrenPublish

यो बडा दशैँ २०८१ मा तपाईहरूको जीवनमा सु:ख, शान्ति र प्रगतिले भरिपूर्ण खुसी पुगोस् I
#Dashain #wereadnepal #publishers #publishinghouse #festival #Festivities #celebration #awaited #tika #blessings #colors #happiness #togetherness #daksina #kathalaya #Kathalayainc #ChildrenPublish
Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

"दार्जिलिंग जिल्ला पुस्तक प्रदर्शनी" मा हाम्रा विभिन्न विधाका पुस्तक छन् I कथा,कविता र जीवनी जस्ता किताब पढ्न चाहनुहुन्छ भने हामी त्यहाँ उपस्थित छौँ I समय मिलाएर आउनुहोला I #दार्जिलिंग #जिल्लाफेर #२०२४ #Kathalayainc #kathalayanepal #bookdisplay #levelwisebook #districtfair #29th

"दार्जिलिंग जिल्ला पुस्तक प्रदर्शनी" मा हाम्रा विभिन्न विधाका पुस्तक छन् I कथा,कविता र जीवनी जस्ता किताब पढ्न चाहनुहुन्छ भने हामी त्यहाँ उपस्थित छौँ I समय मिलाएर आउनुहोला I
#दार्जिलिंग #जिल्लाफेर #२०२४ #Kathalayainc #kathalayanepal #bookdisplay #levelwisebook #districtfair #29th
Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

इतिहास र किंवदन्तीमा आधारित बाल चित्रकथा ‘गुरुमापा’ प्रकाशित यस पुस्तकमा दुई छुट्टा छुट्टै कथाहरू छन् I पहिलो कथा प्राचीन काठमाडौंको केन्द्रमा सुरु हुन्छ ।केशचन्द्रले राक्षसलाई मामाको साइनो लगाएर आफ्नै घरमा लिएर जान्छन् । अर्को कथा तिब्बती बौद्ध गुरु मार्पासँग सम्बन्धित छ।

इतिहास र किंवदन्तीमा आधारित बाल चित्रकथा ‘गुरुमापा’ प्रकाशित 

यस पुस्तकमा दुई छुट्टा छुट्टै कथाहरू छन् I

पहिलो कथा प्राचीन काठमाडौंको केन्द्रमा सुरु हुन्छ ।केशचन्द्रले राक्षसलाई मामाको साइनो लगाएर आफ्नै घरमा लिएर जान्छन् । 

अर्को कथा तिब्बती बौद्ध गुरु मार्पासँग सम्बन्धित छ।
Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय Gagan Thapa "Gagan Thapa" ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I  #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks

Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय @madankrishnashrestha ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks

Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय Yogesh Bhattarai ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks

Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय Manish jha ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks

Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

यस पुस्तकबाट अस्मिता नानी आज्ञाकारी भएपछि उसले पाउने परिक्ष्रम्का फल र ज्ञानी भएर पाएकी खुसी अनि सफलताको चर्चा छ I #Kathalayainc #kathalayanepal #disciplined #girls #ashmita #honesty #illustratedbooks #picturebooks #National #books #bookpublishing #publisher #publisherstory

यस पुस्तकबाट अस्मिता नानी आज्ञाकारी भएपछि उसले पाउने परिक्ष्रम्का फल र ज्ञानी भएर पाएकी खुसी अनि सफलताको चर्चा छ I
#Kathalayainc #kathalayanepal #disciplined #girls #ashmita #honesty #illustratedbooks #picturebooks #National #books #bookpublishing #publisher #publisherstory
Kathalaya Inc. (@kathalayanepal) 's Twitter Profile Photo

दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीमा रहेको हाम्रो स्टलमा यहाँहरू सम्पूर्णलाई हार्दिक आमन्त्रण गर्दछौँ ।

दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीमा रहेको हाम्रो स्टलमा यहाँहरू सम्पूर्णलाई हार्दिक आमन्त्रण गर्दछौँ ।