Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile
Vivek Acharya

@vivek_acharyaa

ID: 1038103778506027009

calendar_today07-09-2018 16:36:42

113 Tweet

81 Followers

128 Following

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

Covid protocol use गरेर exam गराउन लाग्या भए, यति भन्दे सरकार जो बिद्यार्थी corona positive भएर hospitalized भएको छ उस्ले exam दिन पाउने कि न पाउने ???यदि पाउने हो भने कसरी दिने ??? #GoforAlternative #Cancelallphysicalexam #CancelTUExams

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

सबै exam center अगाडि एउटा एउटा Ambulance को नि ब्यबस्था गर सरकार ।।।। #goforalternative #CancelTUExams

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

Exam हल भित्र मात्र स्वास्थ्य मापदण्ड लागू गर्या हो जस्तो छ TU ले । बाहिर त स्वास्थ मापदण्ड 0.00000000001%नि देखिदैन त ।।। #staysafe CCMC Nepal PMO

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

म चाहिँ यो चोरबाटोबाट ल्याउने हरेक अध्यादेशको बिरोधि हुम है चाहे बाले ल्याउन चाहे देउ बा ले ल्याउन । यस्ता तिकडमले कसैको भलो गर्दैन । यस्ता कुकर्मको बिरोध नै गरिन्छ ।

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

exam हुने बेला जताततै #cancelexam भन्न सक्ने हरु ले sanitary pad को मुल्य सरकार ले बढाउदा किन सब मौन छ्न ??? #make_it_free

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ॥ गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

यस्तै हो नेपालमा गल्ती एउटाले गर्छ तर सजाय भने अरु ले पाउछन् ।।। #सन्दर्भ_6th_semester_BBA_TU

❤️‍🔥 Asmaisamood (@iamasma07) 's Twitter Profile Photo

तिमी सपना देख्नु है अनि अघि बढ्नु हैं धैर्य ले दुःख को समुन्द्र तर्नु हैं बदलिन्छन् यहाँ भावना । 🙂

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

जिन्दगीले मलाइ धेरै कुरा सिकायो तर मैले सब बिर्से 😉😉😜😂😂

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

पैसा बोल्ने शहर हो यो, रूपको घमण्ड नगर्दा हुन्छ मित्र!!🙏🙏🙏

Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

यदि जीवन पुर्वानुमान गर्न सकिन्थ्यो भने यो जीवन रहन बन्द हुन्थ्यो, र विना स्वादको हुन्थ्याे।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।
अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।
Vivek Acharya (@vivek_acharyaa) 's Twitter Profile Photo

नयाँ Book पुरनो हुन्छ कि भनेर पढ्नै मन लागेन भन्या 😜😜😜😂🙏