दुर्गा उप्रेती
@upretydurga
बाँच र बाच्न देउ किनकी जिन्दगी धेरै छोटो छ ।।।
ID: 2299293716
19-01-2014 08:33:43
56 Tweet
15 Followers
72 Following
म राप्रपा थिए।हजारौं शुभ चिन्तक नेतृत्व परिवर्तनको पर्खाइमा छन।आज स्वतन्त्र छु तर राप्रपा बनाउनमा हामी जस्ता हजारौं को पसिना परिश्रम परेको छ।बनाउन लाखौं को बलिदान र परिश्रम लाग्यो बिगार्न केही नेताको बेक्तिगत स्वार्थ र सत्ता मोह। Rajendra Lingden @ShumshereDhawal मेरो शुभकामना छ।