मै पनि एमाले, सै पनि एमाले (@uml_hero) 's Twitter Profile
मै पनि एमाले, सै पनि एमाले

@uml_hero

राजनीतिको सुधार केन्द्र भन्नुहुन्थ्यो बाले
कुन पार्टी रैछ त्यस्तो भन्दै हिँड्न थाले
संगठन नि बलियो हजुर,सिद्धान्त नि बलियो
त्यसैले नै मेरो मनले एमाले नै रोज्यो

ID: 2835247644

calendar_today28-09-2014 17:14:48

1,1K Tweet

529 Takipçi

424 Takip Edilen

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

Babu Lal Bhandari Dan Katuwal निषेधित क्षेत्र संसद माथी रड, भाला लिएर आक्रमण र पुलिसको ज्यान नै दागेर ढुंगा प्रहार भयो भने सेक्युरिटी फोर्सले के गर्छ र बिश्वका अरु देशमा के प्राक्टिस छ भन्नेकुरा यो एडभोकेट, मास्टर र फ्रील्यान्सरले थाहा नपाउनुको कारण चै पोर्न कन्टेन्टहरु रिपोस्ट गर्दै फुर्सद नमिलेर त होला नि !

<a href="/BabuLalBhandar2/">Babu Lal Bhandari</a> <a href="/DanKatuwal1/">Dan Katuwal</a> निषेधित क्षेत्र संसद माथी रड, भाला लिएर आक्रमण र पुलिसको ज्यान नै दागेर ढुंगा प्रहार भयो भने सेक्युरिटी फोर्सले के गर्छ र बिश्वका अरु देशमा के प्राक्टिस छ भन्नेकुरा यो एडभोकेट, मास्टर र फ्रील्यान्सरले थाहा नपाउनुको कारण चै पोर्न कन्टेन्टहरु रिपोस्ट गर्दै फुर्सद नमिलेर त होला नि !
Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

संसदीय दलको नेतामा बादल भए भनेर रोइलो गर्दै रहेछन् एकाथरी एमालेहरू। छोराछोरी जन्माएर हुर्काउने बेलामा नेता हुन खोजेर पाइन्छ? पहिले जिम्मेवार बाउ आमा हुने अनि देशको नेता हुने। समानुपातिक छोडेर प्रत्यक्ष जितेकोलाई कसैले नेता बनाउँछ? बात कर्ते हो।😉😉😂😂😂

संसदीय दलको नेतामा बादल भए भनेर रोइलो गर्दै रहेछन् एकाथरी एमालेहरू।
छोराछोरी जन्माएर हुर्काउने बेलामा नेता हुन खोजेर पाइन्छ?
पहिले जिम्मेवार बाउ आमा हुने अनि देशको नेता हुने।
समानुपातिक छोडेर प्रत्यक्ष जितेकोलाई कसैले नेता बनाउँछ?
बात कर्ते हो।😉😉😂😂😂
मै पनि एमाले, सै पनि एमाले (@uml_hero) 's Twitter Profile Photo

हाम्रा लोकप्रिय कमरेड राम बहादुर थापा बादल संसदीय दलको नेता हुनुभएकोमा गर्व महशुस भएको छ। एमाले यत्तिको खुला हृदयको हुनुपर्छ। पूर्व माओवादीलाई चान्स दिन्न एमालेमा भन्थे, देख्यौ त? बरू प्रचण्डका अरू कारिन्दा पनि आओ, चान्स छ है एमालेमा!!!

हाम्रा लोकप्रिय कमरेड राम बहादुर थापा बादल संसदीय दलको नेता हुनुभएकोमा गर्व महशुस भएको छ।
एमाले यत्तिको खुला हृदयको हुनुपर्छ। पूर्व माओवादीलाई चान्स दिन्न एमालेमा भन्थे, देख्यौ त?
बरू प्रचण्डका अरू कारिन्दा पनि आओ, चान्स छ है एमालेमा!!!
मै पनि एमाले, सै पनि एमाले (@uml_hero) 's Twitter Profile Photo

ओली र पोख्रेललाई भोट हाल्ने शुद्ध एमाले महाधिवेशन प्रतिनिधिहरूलाई आज झट्का लाग्यो कि लागेन होला। चेक एण्ड ब्यालेन्सका लागि अध्यक्ष एउटा, महासचिव अर्को बनाउनु पर्छ बन्ने बुद्धि नभएका ल्वाँठ प्रतिनिधिहरूलाई के झट्का लाग्थ्यो?😡😡😡

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

बादलले सेनामाथि प्रश्न उठाएर गलत गरे भन्ने एमाले नेताहरूले शान्ति सेनामा गएका सैनिकले किन १४०० डलर तलब पाउँदैनन् भनेर प्रश्न गर्दैनन्? सेनाका ठेक्कापट्टाको भ्रष्टाचारको अनुसन्धान गरौँ भन्न किन डराउँछन्? हडपेको खुलामञ्च खाली गराउन किन चुपचाप छन्? आर्थिक लाभ लिएर हो कि आत्तिएर हो?

Deependra (DC) (@deependradc) 's Twitter Profile Photo

हुन्न के हुन्न ! सेनाको बारे बोल्नु हुन्न याद छ नि स्वर्णिम दाजुले सेनाको आकार बारे बोल्दा आफ्नैहरुले कस्तो धुलाई हानेका थिए र माफ माग्न बाध्य पारेका थिए।तपाईँ सेनाका व्यापार,ठेक्का,फास्ट ट्र्याक बारे बोल्दै नबोल्नुस् के भो। चुप लाग्नुस् 🙏

Dilip Sapkota (@dilipsapkota1) 's Twitter Profile Photo

यसपालि त तोडफोड गर्नु पर्ने संरचना नि बाकि छैन । घण्टेहरु कसरी सम्हालिएलान ? 😂😂

यसपालि त तोडफोड गर्नु पर्ने संरचना नि बाकि छैन । घण्टेहरु कसरी सम्हालिएलान ?  😂😂
Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

पोहोरतिर कहिले हो तत्कालिन उद्योगमन्त्रीले मन्त्रीको कक्षमा मोबाइल निषेध भन्दा चटके निलो ग्याङले भक्कु गाली हान्दैथिए। आज उनकै मन्त्रीले यसो भन्दै रहेछन् "डिल" गर्न समस्या परेकै कारण त होला नि? नत्र फोटो खिचेर आकाश खस्ने भन्ने त हुन्न। के हो निलो ग्याङ प्रवक्ता My Name IS TUNTUN YaDav?

पोहोरतिर कहिले हो तत्कालिन उद्योगमन्त्रीले मन्त्रीको कक्षमा मोबाइल निषेध भन्दा चटके निलो ग्याङले भक्कु गाली हान्दैथिए।
आज उनकै मन्त्रीले यसो भन्दै रहेछन्
"डिल" गर्न समस्या परेकै कारण त होला नि? नत्र फोटो खिचेर आकाश खस्ने भन्ने त हुन्न।
के हो निलो ग्याङ प्रवक्ता <a href="/Pradippokhrel67/">My Name IS TUNTUN YaDav</a>?
मै पनि एमाले, सै पनि एमाले (@uml_hero) 's Twitter Profile Photo

जसको बारेमा प्रश्न उठेको छ। उसको बारेमा बोल्दा न आकाश खस्छ न पाताल भासिन्छ। नेपाली सेनाको भाद्र २३-२४ गतेको भूमिकामाथि प्रश्न उठेकै छ र जगजाहेर छ। मानवअधिकार आयोगको प्रतिवेदन पनि पढ्दा हुन्छ। निकम्मा गौरी कार्कीको भन्दा स्पष्ट छ प्रतिवेदन। प्रतिशोध कहिले सकिन्छ Balen Shah सरकार?

मै पनि एमाले, सै पनि एमाले (@uml_hero) 's Twitter Profile Photo

यिनलाई संसदीय दलको नेता बनाउनु ठीक या बेठीक एमालेका कार्यकर्ता पंक्तिले हिसाबकिताब खोज्ला र खोज्नुपर्छ। तर हिजो जे कुरा बोल्नु भएको छ त्यो ठीक छ। आन्दोलनका नाममा मह काढ्ने धेरै छन् र सबैभन्दा अग्रपंक्तिमा घण्टेहरू।

यिनलाई संसदीय दलको नेता बनाउनु ठीक या बेठीक एमालेका कार्यकर्ता पंक्तिले हिसाबकिताब खोज्ला र खोज्नुपर्छ।
तर
हिजो जे कुरा बोल्नु भएको छ त्यो ठीक छ। आन्दोलनका नाममा मह काढ्ने धेरै छन् र सबैभन्दा अग्रपंक्तिमा घण्टेहरू।
मै पनि एमाले, सै पनि एमाले (@uml_hero) 's Twitter Profile Photo

बरबरा फाउन्डेसनको सरकार उसै भनेको हो त? आइएनजिओको खुला नाङ्गो हस्तक्षेप पो छ त। सांसद, मन्त्री, विज्ञ, सल्लाहकार, सचिवालय सबै बरबराले भर्दै। यदि कोहि छुट्नुभएको भए बरबरातिर लाग्नुस् है, भविष्य उज्यालो छ।

बरबरा फाउन्डेसनको सरकार उसै भनेको हो त?
आइएनजिओको खुला नाङ्गो हस्तक्षेप पो छ त।
सांसद, मन्त्री, विज्ञ, सल्लाहकार, सचिवालय सबै बरबराले भर्दै।
यदि कोहि छुट्नुभएको भए बरबरातिर लाग्नुस् है, भविष्य उज्यालो छ।
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

घण्टीले 'एकपटकको नेपाली सधैको नेपाली' नारा मात्र होइन लागु गरेरै देखायो । यी मनुष्यको परिवार आयरल्याण्ड छन्। यीनको बेलायती PR छ ।तर उनी भए महान्यायाधिवक्ता... यो देशमै मात्र बस्नु चै अयोग्यताको प्रमाणपत्र हुनेरैछ घन्टी सत्तामा!

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

राजनीतिक नियुक्ति खारेज 😀 तर रवि लामिछानेको बर्षौदेखि मुद्धा लडेका नारायण खुल्ला प्रतिस्पर्धावाट नेपाल सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा नियुक्ति 😂

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

जसले नकरात्मकताको सबैभन्दा ठूलो राजनीतिक लाभ लियो उसैले सकरात्मकता सिकाएको गजब लाग्यो। समय बबाल फेरियो!

Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

हाम्रो देशमा नयाँ शिक्षामन्त्री तथा सरकारका प्रवक्ता आउनु भएछ क्या हो??? अनि लागू पनि दुई थरीले भएछ त???😂😂 एकपटक सरर पढेर ठेल्न पर्‍यो के दाजु Prateek Pradhan

हाम्रो देशमा नयाँ शिक्षामन्त्री तथा सरकारका प्रवक्ता आउनु भएछ क्या हो???
अनि लागू पनि दुई थरीले भएछ त???😂😂
एकपटक सरर पढेर ठेल्न पर्‍यो के दाजु <a href="/prateekpradhan/">Prateek Pradhan</a>
Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

पहिलेका सरकारले यसरी ऋण लिएको भए नेपालीहरूको डाटा लिएर विदेशीलाई बेच्न लागियो भन्ने आरोप लाग्थ्यो। अहिले चाहिँ त्यस्तो आरोप देखिएन। ओली, प्रचन्न भएका बेलामा त चोर औँलेले माइतीघरको दुबो माड्न जान भ्याइसक्थे हउ लाखे। 😂😂😂

पहिलेका सरकारले यसरी ऋण लिएको भए नेपालीहरूको डाटा लिएर विदेशीलाई बेच्न लागियो भन्ने आरोप लाग्थ्यो।
अहिले चाहिँ त्यस्तो आरोप देखिएन।
ओली, प्रचन्न भएका बेलामा त चोर औँलेले माइतीघरको दुबो माड्न जान भ्याइसक्थे हउ लाखे। 😂😂😂
Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

CC: Rabi Lamichhane संसदीय मर्यादा डोलप्रसाद सर सभामुख भएपछि बुझ्नु भयो त होला नि? अब फेरि झापा-२ मा गएर के भन्नु हुन्छ होला रवि सरले? अब त दाह्रा किट्न पनि मिलेन।।🤫🤫🤭🤭😂😂

Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

विरोध गर्न मात्र सजिलो हो क्या! एउटा फेबु स्टाटस लेखिदियो, ट्विट ठेल्दियो सक्कियो विरोध गर्नलाई। तर प्रधानमन्त्रीको सचिवालयमा Vacancy खुलेको चाहिँ मेसो पाइएन है। आन्तरिक Vacancy खुलेर छनोट भएको पनि हुन सक्छ। 😜😜😜😝😝

विरोध गर्न मात्र सजिलो हो क्या!
एउटा फेबु स्टाटस लेखिदियो, ट्विट ठेल्दियो सक्कियो विरोध गर्नलाई।
तर
प्रधानमन्त्रीको सचिवालयमा Vacancy खुलेको चाहिँ मेसो पाइएन है।
आन्तरिक Vacancy खुलेर छनोट भएको पनि हुन सक्छ। 😜😜😜😝😝
मै पनि एमाले, सै पनि एमाले (@uml_hero) 's Twitter Profile Photo

एकजना राप्रपालाई समर्थन गर्ने, अर्को श्रसपालाई समर्थन गर्ने, श्रसपालाई समर्थन गरेकोले काउन्टर दिन एकजनाको मन्त्री पद चैट! अनि Right to recall रे। उसै डाक्टरले Low IQ वाला नेपाली भन्या होइन क्या! पार्टीभित्र दिइने काउन्टर र Right to recall को तुलना नगरम् है।

एकजना राप्रपालाई समर्थन गर्ने, अर्को श्रसपालाई समर्थन गर्ने,
श्रसपालाई समर्थन गरेकोले काउन्टर दिन एकजनाको मन्त्री पद चैट!
अनि Right to recall रे।
उसै डाक्टरले Low IQ वाला नेपाली भन्या होइन क्या!
पार्टीभित्र दिइने काउन्टर र Right to recall को तुलना नगरम् है।