Tulke (@tulke_17) 's Twitter Profile
Tulke

@tulke_17

not yet

ID: 1296853671968309249

calendar_today21-08-2020 16:56:39

412 Tweet

384 Followers

1,1K Following

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा 1180 मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने । आवश्यक भएमा 102 मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

काठमाण्डौँ महानगर र नेपाल एम्बुलेन्स सर्भिस संयुक्त कार्यक्रम अनुसार काठमाण्डौँ उपत्यकामा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । तपाईले १०२ मा कल गरेर आवश्यक परेको समयमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

काठमाण्डौँ महानगर र 
नेपाल एम्बुलेन्स सर्भिस  संयुक्त कार्यक्रम अनुसार काठमाण्डौँ उपत्यकामा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । तपाईले १०२ मा कल गरेर आवश्यक परेको समयमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ ।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हामी एतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ , आज को जितले हाम्रो महिला फुटबलले नया अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ । जितको लागि सम्पुर्ण टिमलाई सुभकामना । जय नेपाल #TeamNepal

हामी एतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ , आज को जितले हाम्रो महिला फुटबलले नया अध्याय सुरु गर्नेछ  भन्ने बिश्वास छ ।
जितको लागि सम्पुर्ण टिमलाई सुभकामना ।
जय नेपाल 
#TeamNepal
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

ऊ हराएको छैन, ऊ बगिरहन्छ , तिम्रो सास रहे सम्म, तिम्रो आस रहे सम्म, तिम्रो अर्थी सेलाईन्जेल , हाम्रो लाश बहे सम्म, निरन्तर , निर्बिरोध , निर्दोश यो धर्ति, आकाश रहे सम्म ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

एक अक्षर बाट शव्द ,अनि मन्त्र भएँ म, तिमीले, मायाले बाध्यौ , अनि स्वतन्त्र भएँ म।

एक अक्षर बाट शव्द ,अनि मन्त्र भएँ म,
तिमीले,
मायाले बाध्यौ , अनि स्वतन्त्र भएँ म।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

दशैंका लागि विशेष व्यवस्था ५५८ जना स्वयंसेवकहरु मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ । नजिक को स्वास्थ स्वयं सेवकमार्फत तपाईं हरुले सिटामोल प्राप्त गर्न सक्नु हुनेछ । ११८० Hotline र १०२ मा फोन गरेर निसुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता विकास तालिम: शैक्षिक गुणस्तर सुधारको पहल आवेदन दिन : shorturl.at/Ey4Jr

सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता विकास तालिम: शैक्षिक गुणस्तर सुधारको पहल

आवेदन दिन : shorturl.at/Ey4Jr
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर (Fire Hydrant) राखेर आगलागीका समयमा पानी प्राप्त गर्ने प्रणाली स्थापना गर्दै काठमाडौँ महानगरपालिका दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो

दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर (Fire Hydrant) राखेर आगलागीका समयमा पानी प्राप्त गर्ने प्रणाली स्थापना गर्दै काठमाडौँ महानगरपालिका  

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

Sano Gaucharan Football Training Ground सानो गौचरण स्टेडियम, स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी पुन:भरण प्रणालीसहितको कृतिम घाँस राखिनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

सम्पदा स्मारकहरुको पुन:निर्माण उच्च प्राथमिकता र तीब्र गतिमा गर्दैछौँ !! - भद्रकाली मन्दिर पुन:निर्माण मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । - महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको मौलिक स्वरुपमा पुननिर्माण जारी!

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

के तपाईको सवारी साधनको अवस्था ठिक छ? प्रदुषणको मात्रा धेरै छ ? अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला । हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरिराखेको छौ ।

के तपाईको सवारी साधनको अवस्था ठिक छ? प्रदुषणको मात्रा धेरै छ ? अवस्था ठिक  छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला ।

हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरिराखेको छौ ।
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

नक्साल ढुङ्गेधारा पुन: स्थापनाको अन्तिम चरणमा वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्नुहुन्छ, अव २५ प्रतिशत जतिकाम बाँकी होला । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्नुहुन्छ, मल्लकालीन स्मारक हो । पूर्खाको नासो जोगियो ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

ढुङ्गा छाप्ने कार्य !! अहिले महानगरपालिका वडा नं. २७ को असनबाट कमलाछी हुँदै जमलतर्फको सडक खण्डमा ढुङ्गा छाप्ने र असनबाट भोटाहिटीतर्फको सडक खण्डमा इटा छाप्ने काम भइरहेको छ ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

ऐतिहासिक सफलता। खो-खोमा नेपाल महिला र पुरुष दुबैमा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बधाई र फाइनलको लागि शुभकामना।

ऐतिहासिक सफलता।  
खो-खोमा नेपाल महिला र पुरुष दुबैमा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।  

बधाई र फाइनलको लागि शुभकामना।
Deepak Nepal (@deepaknepal143) 's Twitter Profile Photo

देशभर ‘बालेन’ समर्थकको उल्लेखनीय बढोत्तरी देखिएको छ। सामाजिक सञ्जालदेखि चोक–चोकसम्म अब एउटै आवाज सुनिन थालेको छ— “अबको प्रधानमन्त्री बालेन हुनुपर्छ।” उनको स्पष्ट बोली, काम गर्ने शैली र पुराना राजनीतिक अभ्याससँग असन्तुष्ट जनताको भरोसाले यो समर्थन दिनप्रतिदिन बलियो बन्दै गएको छ।