एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile
एकल यात्री🇳🇵🇳🇵

@trvms111

कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!

ID: 1637355344329580545

calendar_today19-03-2023 07:28:56

28,28K Tweet

2,2K Followers

408 Following

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

#सबैले मनन गर्नु पर्ने कुरो🙏 #Nepse AI Apps बाट जोगिनु पर्ने देखियो। छोटो समयमा बढि पैसो कमाउने ध्याउन्नमा आफुसँग भएको सबै पैसो गुम्न सक्छ।पछि पश्चाताप होला समय बितिसकेको हन्छ। यस्ता एपलाई लाईक वा नखोल्नु पर्ने देखियो। #अनलाईन ठगि गर्ने अनेक तरिका मध्ये यो फेरि बजारमा नयाँ आएच।

#सबैले मनन गर्नु पर्ने कुरो🙏
 #Nepse AI Apps बाट जोगिनु पर्ने देखियो।
छोटो समयमा बढि पैसो कमाउने ध्याउन्नमा आफुसँग भएको सबै पैसो गुम्न सक्छ।पछि पश्चाताप होला समय बितिसकेको हन्छ।
यस्ता एपलाई लाईक वा नखोल्नु पर्ने देखियो।
#अनलाईन ठगि गर्ने अनेक तरिका मध्ये यो फेरि बजारमा नयाँ आएच।