ビパナ(सा💔नि)👉❣👈 (@yne75964021) 's Twitter Profile
ビパナ(सा💔नि)👉❣👈

@yne75964021

ID: 1364936337330036741

calendar_today25-02-2021 13:53:03

410 Tweet

491 Takipçi

659 Takip Edilen

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

आँखा धेरै राेएकाे थियाे.........फेरि दिलले सम्झायाे तिमी पराइ नै थियाै!!!

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

ビパナ(सा💔नि)👉❣👈 (@yne75964021) 's Twitter Profile Photo

जिन्दगीमा धेरै ठुलो मान्छे बन्ने सपना थियो अस्सत्ति हाइटले धाेका दियाे🙉😃

ビパナ(सा💔नि)👉❣👈 (@yne75964021) 's Twitter Profile Photo

रोएर 😭जिबन बाचेको छु दुनियाँ जितेर के गर्नु💔 जसलाई दुनियाँ सग जित्नु थियो💞💞 आज उसैलाई हारेको छु💔😭😭

ビパナ(सा💔नि)👉❣👈 (@yne75964021) 's Twitter Profile Photo

मैले जिन्दगीलाई बुझ्न सकिन या जिन्दगीले मलाई बुझ्न सकेन💔💔💔💔

♠️ज्ञान सरकार♠️ (@realgyan7) 's Twitter Profile Photo

अरु कुरा त त्यस्तै हो, मेरो फलोवर चाहिँ कछुवाको गतिमा आईराछ।🤦😳 #twitter

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

कती घर खेत मात्रै बगाउँछ्स दुख पीडा पनि बगाइदे ए झरी

💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@anilsitaula2) 's Twitter Profile Photo

फलो ब्याक दिएर फेरी अंन्फलो गर्नु हुने असल मित्र हरु लाई धेरै धेरै धन्यबाद भन्न चाहे ल यही टुइट मार्फत,🙏😊

ビパナ(सा💔नि)👉❣👈 (@yne75964021) 's Twitter Profile Photo

मासु भन्दा बेसि माया गर्थे हाडिघोप्टेलाई लास्टमा आएर धोका दियो 😥

✍️saw rose🕊 (@sarojgmx) 's Twitter Profile Photo

भाग्यले मिचेर त बाचेकै छु,; तिम्रो वचनले थिच्दैमा कहाँ मर्छु र म 🙏 #माया ❤ #मिस्टर_बेरोजगार

ビパナ(सा💔नि)👉❣👈 (@yne75964021) 's Twitter Profile Photo

किन यति धेरै पिडा दिन्छ्स य जिन्दगी 😭😭😭😭😭😭😭मलाई मात्र 😭😭😭

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

जिवनमा पर्खाइ मात्र दुई कुराको छ, एउटा "तिमी" अनि अर्को "मृत्यु" जो पहिले आउँछ उसैको भइदिन्छु।।💔

तिम्री सानि💕 (@monsangamon) 's Twitter Profile Photo

सम्बन्धमा खुट्टा थाके बरु घिस्रिन सकिन्छ तर मन थाके पछि साह्रै गाह्रो हुने रहेछ💔

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

पीडा त बस् भोग्नेलाई थाहा हुन्छ😭 देख्नेलाई त सब नाटक नै लाग्छ😏 #शुभबिहनी #शुभदिनको #कामना😍

झल्लु (@nishanb44993924) 's Twitter Profile Photo

जन्मदै देखि चोट र पीडाहरु सहदै आएको मान्छे हुँ सानु❤️ ढुक्क हुनु। तिम्रो धोकाले म मर्दिन।😥💔