kaverali suman (@suman_kaverali) 's Twitter Profile
kaverali suman

@suman_kaverali

बायो न सायो घर मा जे जे दिन्छन् तेहि खायो 🤔🤗😀😋💪👈️🙏🙏🙏

ID: 1381592588470218755

calendar_today12-04-2021 12:58:51

3,3K Tweet

786 Takipçi

1,1K Takip Edilen

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा, हिजो भुईमा टेकिएको त्यो खाली खुट्टोलाई बिर्सन हुँदैन।🌼 #शुभदिनको_कामना 😘

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

दुख पर्दा जस्ले साथ दिन्छ नि उहि हो आफ्नो मान्छे नाता र समन्ध ले कोइ आफ्नो हुँदैन #शुभदिनको_कामना ❤️😘😋👈️🙏🙏

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

A promise to never give up बस जन्म दिने बाबु आमाले साथ नछुटोस् बाँकी दुनियाँले साथ छोडेर जिन्दगी रोकिदैन #शुभदिनको_कामना 😘😋💪👈️🙏🙏

A promise to never give up 
बस जन्म दिने बाबु आमाले साथ नछुटोस् 
बाँकी दुनियाँले साथ छोडेर जिन्दगी रोकिदैन 
#शुभदिनको_कामना 😘😋💪👈️🙏🙏
kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

सस्तो र महङ्गो आफ्नो ठाउँमा होला तर नुनको अभाव सुनले कहिले पूरा गर्न सक्दैन #शुभरात्री 😘😍😋💪👈️🙏🙏🙏

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

मेरो गल्ती मलाई नै भन्ने गर्नुहोस किनकि गल्ती सुधार्ने मैले हो दुनियाँ ले होइन 🤔 #शुभदिनको_कामना 😘

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

पाएर पनि गुमाएको मान्छे हौ तिमी 😳अबो चाहेर पनि पाउन सक्दिन माया🥺❤️💔😞#शुभरात्री 🙏

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

शब्दमा त्यति सामर्थ्य काहाँ छ र, जस्ले मेरो भावनाहरुको बयान र चित्रण गर्न सकोस् #शुभबिहानी #शुभदिनको_कामना 😘

शब्दमा त्यति सामर्थ्य काहाँ छ र, जस्ले मेरो 
भावनाहरुको बयान र चित्रण गर्न सकोस् 
#शुभबिहानी
#शुभदिनको_कामना 😘
kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

रुप र पैसाको घमण्ड छैन किन की दुइटै म संग छैन #शुभदिनको_कामना 😘😍😋💪👈️🙏

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

संसारमा सबैभन्दा महँगो चिज विश्वास हो, जुन कमाउन बषौ र गुमाउन केहि समय लाग्छ। #शुभसन्ध्या 😘

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

बर्तमान देखेर कसैलाई पनि हेला नगर्नुस किन कि भबिस्य कसैले दिखेको हुदैन #शुभरात्री ❤️😘💪👈️🙏🙏🙏

बर्तमान देखेर कसैलाई पनि हेला नगर्नुस किन कि भबिस्य कसैले दिखेको हुदैन
#शुभरात्री ❤️😘💪👈️🙏🙏🙏
kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

देउसी खेल्न आए देखी " ए छाना माथी घिरौला " भनेको भनेइ गरे मैले नि एक झोला हाल्देर पठाए मैले के बिराए 😆🙏 #शुभरात्री 😘

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

देउवा र ढेउवा मिलेपछि सागर त के माहासागर आएपनि केहि सिप नलाग्ने रहेछ #शुभबिहानी_शुभदिनको_कामना😘

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

अलि कमजोर हुनुपर्छ आफ्नै आखाँले त चस्मा खोज्छ, तिमी आफन्तको कुरा गर्छौ #शुभरात्री 🤍

kaverali suman (@suman_kaverali) 's Twitter Profile Photo

सम्बन्ध साधारण होस्, तर माया भरिपुर्ण होस् । Happy Propose Day ♥️