Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile
Kristee shrestha

@rbsgamingyt

यादहरू साँच्चै अमूल्य हुन्छन्,
कहिलेकाहीं रोएका पलहरु सम्झिएर हाँसो लाग्छ
कहिलेकाहीं हाँसेका पल सम्झिएर आँशु आउँछ..
FOLLOW ME..🌹🥀
FB को लागि mention गर्नुस।

ID: 1426814170406653953

linkhttps://youtube.com/channel/UCIfOlP0PcVBMvLWBmR9bNgA calendar_today15-08-2021 07:53:10

7,7K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

मोबाइल मा दुईटा सिम देखेर थाहा भयो मलाई I Love You 2 को मतलब ।।🤣

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

ऊ बेला हतारमा बिहे गर्ने, अहिले आएर तिमी जस्तो बुझ्ने छैन मेरो बुडा भनेर हुन्छ!😀😂

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

जुन तारा झार्छु भनेर पट्टाएको girlfriend आज लिची र आँप झार्ने ले उडाएछ्🙊😂

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

म र मेरो मोबाइल same हो, मोबाइलको Cover छैन मेरो lover yll...!🤭😀

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

सानोमा लडेर निधार मात्रै फुटेको होला भनेको त भाग्य पनि फुटेको रहेछ्😊💔

Namuna Shrestha✨ (@shre83498namuna) 's Twitter Profile Photo

आफुले कमाएपछी रमाउछु भनेर नसोचन साथी कमाउन थालेपछि रमाउन कम जमाउन ज्यादा थालिन्छ...!😌😊❤️ #मित्र❤️🙏 #मेरो_अनुभव🤗

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

मान्छेहरूलाई दुई किसीमबाट झुक्कयाउन सकिन्छ । एउटा त यो कपालले अनि अर्को भनेको ... See more

मान्छेहरूलाई दुई किसीमबाट झुक्कयाउन सकिन्छ ।
एउटा त यो कपालले अनि अर्को भनेको ... See more
Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

आवश्यकता भन्दा बढी बिश्वास गरे पछि कि आँखा रसाउछ कि बिश्वास हराउछ।☻️

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

नेपालमा डाँफेज, गैंडाज मात्रै थियो अब उँट पनि थपियो।

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

अरु कुरा त त्यस्तै हो,जाने बेला जबर्जस्ती पैसा दिएर जाने आफन्त असाध्यै मनपर्छ मलाई।😁

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

कसैलाई आँखा चिम्लेर विश्वास गर्नु अघि👇️ एकचोटी आफ्नो Ex ले खाएका वाचा कसमहरू याद गर्नु 🙏🏾🤣🤣

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

हेर्न त मैले नसालु हेराइ हेरेको थिएँ, दुनियाँले जडिया भनिदियो यस्मा मेरो के दोष..😁

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

भाग्यमा छ भने क्विन्टलका क्विन्टल सुन सजिलै पच्छ; भाग्यमा छैन भने भाटभाटेनीको दुई दाना सुन्तला खाँदा पनि पखाला चल्छ।😂😂

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

तिम्रो मुख त सधै हेरेको आमा मलाई त तिम्रो सुख हेर्ने रहर छ।🥺❤️‍🩹 #MothersDay 💫

Kristee shrestha (@rbsgamingyt) 's Twitter Profile Photo

चामलको दाना हेरेर ज्योतिष ले मेरो भविष्य बताइराछ, म भने चामललाई हेरेर बासमति होकि मनसुलि हो त्यो नि छुट्टाउन सकिराको छैन 😆