som raj pathak (@somrajpathak3) 's Twitter Profile
som raj pathak

@somrajpathak3

News

ID: 831951763347537924

calendar_today15-02-2017 19:42:12

74,74K Tweet

3,3K Takipçi

5,5K Takip Edilen

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

बाबुराम भट्टराईको भारत भ्रमण र पछिको मन्त्री परिषद बैठक यसरी बुझौ।चार जनाले उठाएको भारी हामीले बोक्न सक्छौ?

बाबुराम भट्टराईको भारत भ्रमण र पछिको मन्त्री परिषद बैठक यसरी बुझौ।चार जनाले उठाएको भारी हामीले बोक्न सक्छौ?
Sushil Thapa (@thapa_sushil) 's Twitter Profile Photo

अन्नपूर्ण पोष्टले समेत लेख्नु पर्ने के बाध्यता आईलागेछ यो भ्रष्टाचार मा ⁉️ लौ लौ भीष्म ( Bhismak1962) हामी पत्ता लगाऔं annapurnapost.com/story/477648/

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

शिक्षकले आश्वासन पाए.! रगूजीले मन्त्रीपद पाए..!! बोर्डिङ्ग स्कुलले टन्न बिध्यार्थी पाए...!!! २/४ जना मास्टरले टाउकोमा चोट पाए ...!!!! यहि हो २९ दिने मास्टर साबहरुका आन्दोलनको उपलब्धि ....। 😂🤓☝️

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

जुन देशमा राजाले खोलेको उद्योग कलकारखाना बेचेर राजनीति गरे, मजदुरलाई देश छाड्न बाध्य बनाए उसले मजदुर दिवसको शुभकामना रे.!? त्यो दमकमा बनेको ५ अर्बको भ्यू टावर भन्दा ५ ओटा उद्योग खोलेको भए शुभकामना दिन पनि मज्जा आउँथ्यो। यस्ता चटके, फोस्रा गफ सुनेर ताउलोमा जाउलो पाक्दैन..!

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

If any sickular librandu tries to compare the #Kashmir issue to the Palestine issue, then tell them that the Pandits are the original indigenous people of Kashmir who are facing genocide and it is the pattharbaaz piecefools that are the settler colonizers of Kashmir who came from

If any sickular librandu tries to compare the #Kashmir issue to the Palestine issue, then tell them that the Pandits are the original indigenous people of Kashmir who are facing genocide and it is the pattharbaaz piecefools that are the settler colonizers of Kashmir who came from
som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

हामी त हेरेको हेरै..! चटकेहरुसँग सकिन्न प्रभू..! त्यसका बाजे 😂😂

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

सबैले ट्वाइलेटमा चुकुल लगाएर ज्यान बचाइदीने पुलिस पाउँदैन।

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

नेहरूले भारतमा स्थापित गरेका मान्यता र जीन्नाले पाकिस्तानमा स्थापित गरेको मान्यताले देखिन्छ आज भारत कहा छ र पाकिस्तान कता छ !!

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

विहान उठे देखि राती सम्म अन्ट सन्ट बोलेको छ, मान्छे साच्चै नै इनीहरूको अनुहार देख्दै irritated हुन्छन्...सहि भन्नु भयो

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

राजाले बनाईदिएको उद्योग कलकारखाना बेचेर राजनीति गर्यौ, मजदुरलाई विदेश जान बाध्य पार्यौ त्यहाँ भन्दा अरु के गर्यौ.! ठूला कुरा गर्ने.!?

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

धन्यवाद भन्न सिकाउने पनि उही "र गू जी" नै रहेछ ..! 😂😂 "सिकाएको कुकुरले मृग मार्दैन भन्नु हुन्थ्यो हाम्रा हजुरबा..।

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

पीरथिची सुब्बाले फेसबुक बन्द गरेन भने अर्को साल ट्वाइलेटमा थुनिएको पनि सम्झाइदिन्छ..! 😂😂

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

उद्योगधन्दा, कलकारखाना नभएको र युवाहरु विदेशबाट कतिखेर भिसा झर्छ भनेर कुरेर बसेका देशमा: नेताजीहरु लेख्दै छन् , "संसारका मजदुर एक हौं रे" ☝️☝️☝️☝️☝️☝️ लाज नलागेपछि के गर्ने .?